Advertisement

विश्वमा कोरोनालाई परास्त गर्नेको संख्या २० करोड १५ लाख ८५ हजार १०१

0 256

Advertisement

२७ भदौ, एजेन्सी । विश्वव्यापी महामारी कोरोनाभाइरलाई परास्त गर्नेको संख्या विश्वमा २० करोड १५ लाख ८५ हजार १०१ पुगेका छन् । कुल संक्रमितको संख्या भने २२ करोड ५० लाख ५७ हजार ५३५ छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार भाइरसका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ४६ लाख ३७ हजार ४२१ पुगेको छ । तर पछिल्लो समय यसबाट मृत्यु हुनेको संख्या ह्वात्तै घटेको छ ।

इन्फोका अनुसार अहिले कोरोनाभाइरसको सक्रिय संक्रमितको संख्या १ करोड ८८ लाख ३५ हजार १३ रहेको छ । यसमध्ये १ लाख ३ हजार २९८ जनाको अवस्था गम्भीर छ, जुन संख्यापनि घटेको छ ।

संक्रमणको दर घटेका देशमा क्रमशः लकडाउन हटाउँदै लगिएको, खोपको मात्रा बढाइएको छ ।

नेपालमा पनि संक्रमणमा कमी आएसँगै खुला गरिएकाे छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.