Advertisement

प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतमा प्रतिनिधि सभा सदस्यहरूले मतदान गर्दै

0 781

Advertisement

२७ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको वि श्वासको मतमा अहिले प्रतिनिधि सभा सदस्यहरूले मतदान गरिरहेका छन्।

प्रधानमन्त्री ओलीले आफूलाई विश्वासको मत दिन प्रस्ताव प्रस्तुत गरेका थिए। उनले आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।

संसदमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचन्ड लगायत अन्य विपक्ष पार्टीका संसदहरुले ओली सरकारको तीव्र आलोचना गर्दै उनलाई विश्वासको मत नदिने बताएका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफू प्रस्तावमा तटस्थ बस्ने बताएका छन्।

यो पनि पढ्नुहोस्:

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.