चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किटमा
२५ चैत, काठमाडौं । बुधवार चन्द्रागिरी हिल्सको शेयरमूल्य ९ दशमलव ९८ प्रतिशत बढेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २३४ ले बढेर अन्तिम मूल्य रू. २ हजार ५७८ पुगेको हो ।
यस दिन कम्पनीको शेयर खरिद चाप उच्च रहेको छ । कारोबारको दोस्रो घण्टाको अवधिसम्म १७ हजार ८९८ कित्ता शेयर खरिद गर्ने आदेश रहेको छ भने विक्री कर्ता शून्य रहेका छन् ।
यो पनि पढ्नुहोस् :