Browsing Tag

School

राष्ट्रपतिको चासोले विद्यालय परिवार उत्साहित

०८ मंसिर, महोत्तरी । मुलुककै जेठो मानिने महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालय परिवार यतिखेर उत्साहित छन् । राष्ट्रपतिले विद्यालय परिसरमै पुगेर अवलोकन गर्दै…

स्काउटमा तीन लाख विद्यार्थी पु¥याउने लक्ष्य

०४ मङ्सिर, काठमाडौँ । नेपाल स्काउटले मुलुकभर तीन लाख विद्यार्थीलाई समेटने लक्ष्यका साथ अभियान थालेको छ । मुलुक सङ्घीय संरचनामा गएसँगै आफ्नो संरचना पनि सोहीअनुसार अघि बढाएको नेपाल स्काउटले…

चिसो बढेपछि विद्यालयमा आगो ताप्दै पढ्छन् विद्यार्थी

०३ मङ्सिर, मार्तडी । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा दैनिक रुपमा चिसो बढ्दै गएको छ । चिसो बढ्न थालेपछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । यहाँ चिसो बढेपछि बालकदेखि वृद्धसम्म बिहान…

बर्दघाट नगरपालिकाद्वारा स्थानीय पाठ्यक्रम लागू

०२ मङ्सिर, परासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को बर्दघाट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । नगरको पहिचानलाई विद्यालय तहदेखि नै जानकारी गराउने उद्देश्यले…

भवन भाँसिएपछि खेतमै पढाइ

०२ मङ्सिर, बझाङ । विद्यालयसहितको भवन भाँसिएपछि बझाङमा खेतमा पठनपाठन भइरहेको छ । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्मको वर्षाले जयपृथ्वी नगरपालिका–१ कैलाशस्थित बेताल आधारभूत प्राथमिक…

मङ्सिर १९ गतेदेखि जुम्लामा एमबिबीएस कक्षा सञ्चालन

०२ मङ्सिर, काठमाडौँ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ । यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको…

नेपाल–कोरियामैत्री अस्पतालमा बालबालिका आइसीयू

०२ मङ्सिर, भक्तपुर । मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालले बालबालिकालाई आवश्यक पर्ने इन्टेन्सिभ केयर युनिट (आइसीयू) सञ्चालनमा ल्याएको छ । पाँच…

दाताको भरमा संस्कृत पाठशाला !

३० कात्तिक, बलेवा । स–साना बालक आवासीय सुविधाका साथ संस्कृत भाषाको अध्ययन गर्छन् । भाषा अध्यापन गराउने गुरुबाहेक अङ्ग्रेजी र गणित तथा अन्य अध्यापन गराउने शिक्षक पनि छन् । चार शिक्षकले ७…

इन्द्रेश्वरीमा ‘भूकम्प शिक्षा कार्यक्रम’

३० कात्तिक, सिन्धुपाल्चोक । इन्द्रेश्वरी माध्यमिक विद्यालय, मेलम्चीमा सोमबार ‘विद्यालयमा भूकम्प शिक्षा कार्यक्रम’ सम्पन्न भएको छ । भूकम्पबाट हुन सक्ने मानवीय क्षति न्यूनीकरण गर्न…

बालबालिकाका लागि आवासीय स्रोत कक्षा सञ्चालन

२९ कातिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनीमा रहेको शिवशङ्कर माध्यमिक विद्यालयमा कोरोना महामारीका कारण बन्द भएको बौद्धिक अपाङ्गता आवसीय स्रोत कक्षा सञ्चालनमा ल्याइएको छ । बौद्धिक…

चाम्लिङ भाषास्रोत शिक्षकका लागि दरबन्दी

२८ कातिक, खोटाङ । चाम्लिङ भाषाको अध्यापन गराउन हलेसी तुवाचुङ नगरपालिकाले नगर शिक्षक (चाम्लिङ भाषास्रोत शिक्षक)को दरबन्दी सिर्जना गरेको छ । उक्त भाषाको अध्यापन गराउने विद्यालयलाई प्रोत्साहन…

धार्मिक मेलाका लागि दुई दिन सार्वजनिक बिदा

२८ कातिक, खोटाङ । धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी बराहपोखरी र र जन्तेढुङ्गा गाउँपालिकाले यही कात्तिक–२८ र २९ गते सार्वजनिक बिदा दिएको छ ।…

देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

२५ कातिक, सिमकोट । हुम्लाको सिमकोटस्थित बालमन्दिर माध्यामिक विद्यालयका कक्षा दशमा अध्ययनरत विद्यार्थीले देउसी भैलो खेलेर उठाएको रकमबाट अपाङ्गता भएका विद्यार्थी तथा सरसफाइका सामग्री सहयोग…

प्रदेश २ मा आज सार्वजनिक बिदा

२५ कातिक, धनुषा । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक…

सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्री प्रदर्शनी गरेर पठनपाठन

२४ कातिक, म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चार वटा वडाका सामुदायिक विद्यालयले कक्षाकोठामा शैक्षिक सामग्रीको प्रदर्शनी गरेर अध्यापन गराउन थालेका छन् । शैक्षिक सामग्रीले झकिझकाउ…

समायोजनले सुध्रिएका विद्यालय : कुनै समय १२ जना हुन्थे, अहिले तीन सय छन्

१८ कात्तिक, तुलसीपुर । दाङ घोराहीको हरिद्वार प्रावि न्यून विद्यार्थी भएको एक विद्यालय थियो । जहाँ कुनै समय १२ जनामात्रै छात्रछात्रा अध्ययनरत थिए । विद्यार्थी न्यून र शिक्षण सिकाइ पनि…

तलब वृद्धि नहुँदा अनिश्चितकालका लागि विद्यालय बन्द

१४  कात्तिक, डोटी । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिकामा रहेका ३३ विद्यालय अनिश्चितकालका लागि बन्द गर्ने निर्णय गरिएको छ । गाउँपालिकाले विद्यालयका कर्मचारी र बाल विकास…

काठमाडौँ विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानमा सहकार्य गर्ने

१३  कात्तिक, काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र महेश–संस्कृत–गुरुकुलका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ ।विश्वविद्यालयको स्कुल अफ आर्ट्सअन्तर्गत सञ्चालित हिमालय…

ट्याङ्की खन्दा विद्यालयभित्र भेटियो ऐतिहासिक सम्पदाका अवशेष

१२ कात्तिक, भक्तपुर । विद्यालयको पानी ट्याङ्की खन्ने क्रममा यहाँ ऐतिहासिक एवं पुरातात्विक सम्पदाको अवशेष भेटिएको छ । भक्तपुर नगरपालिकास्थित दरबार स्क्वायर परिसरमा रहेको विद्यार्थी निकेतन…

सामुदायिक विद्यालयसँग प्रस्ताव माग

१० कात्तिक, वाग्मती । कूल ७६ वटा सामुदायिक विद्यालय रहेको हेटाैँडा उपमहानगरपालिकाले स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत विभिन्न कार्यक्रमका लागि सामुदायिक विद्यालयहरुलाई प्रस्ताव पेस गर्न…