Browsing Tag

News

सेयर बजार घट्दा माइक्रोफाइनान्समा आकर्षण, ४ अर्ब नाघ्यो कारोबार

२० वैशाख, काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से फेरि २ हजारमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८ मा कायम भएको हो । नेप्से…

एनआईसी एशिया बैंकको ३ लाख कित्ता सेयर बिक्रीमा, संस्थापक सेयरधनीलाई पहिलो प्राथमिकता

२० वैशाख, काठमाडाैं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले संस्थापक सेयर बिक्री गर्ने भएको छ । इन्स्योरेन्सको संस्थापक शेयरधनी एनआईसी एशिया बैंकले आफ्नो नाममा कायम रहेको संस्थापक सेयर मध्ये ३…

सगरमाथाको फोहोर ओसारेर परीक्षण भइरहेछ विश्वकै ठूलो ड्रोन

२० वैशाख, एजेन्सी । सगरमाथा क्षेत्रको फोहोर ओसारेर विश्वकै ठूलो ढुवानी ड्रोनको परीक्षण भइरहेको छ । हाल पासाङ ल्हामु खुम्बु गाउँपालिकाले चिनियाँ कम्पनी डिजेआईलाई ड्रोनमार्फत फोहोर ढुवानीको…

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल एक सातापछि पूर्ण सञ्चालनमा

२० वैशाख, काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारबाट पूर्णरूपमा सूचारु भएको छ । दैनिक हजारौं यात्रु आउजाउ हुने पर्यटन राजधानी पोखराको उडान आजबाट सुचारु भएको हो । एक सातादेखि…

राष्ट्रपतिलाई बुझायो निर्वाचन आयोगले उपनिर्वाचनको परिणाम

२० वैशाख, काठमाडौं । निर्वाचन आयोग नेपालले यही वैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणामको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आज बिहान…

क्यानडाका लागि नेपाली राजदूत पौडेलले बुझाए गभर्नर समक्ष ओहोदाको प्रमाणपत्र

२० वैशाख, काठमाडौं । क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले क्यानडाका गभर्नर जनरल तथा कमाण्डर इन चीफ मेरी जे मे साइमनसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका छन् । ओटावामा मंगलबार…

‘सूचना प्रविधिको क्षेत्रको विकासबाट मुलुकको अर्थतन्त्रलाई सबल बनाउन सकिन्छ’

२० वैशाख, काठमाडाैं । सरकारले सूचना तथा सञ्चार प्रविधि क्षेत्रको विकासलाई उच्च प्राथमिकतामा राखेको छ । सरकारको कूल पुँजीगत बजेटको न्यूनतम एक प्रतिशत रकम अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा…

सुनको मूल्य एकैदिन २ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

२० वैशाख, काठमाडाैं । बिहीबार सुनको भाउ २ हजार रुपैयाँले बढेको छ । बुधबार २७ सय रुपैयाँले घटेको सुनको भाउ बिहीबार २ हजार रुपैयाँले बढेको हो । बिहीबार छापावाला सुनको मूल्य १ लाख ३६ हजार…

चितवनमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

२० वैशाख, चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा रत्ननगर नगरपालिका–३ का सुमित महतो र जीवन चौधरीको मृत्यु भएको हो । …

भाजपाको चुनावी रणनीति बुझ्न नेपालका नेताहरु दिल्लीमा

२० वैशाख, काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) ले अपनाउने चुनावी रणनीतिबारे बुझ्न नेपालका ५ राजनीतिक दलका नेताहरु नयाँदिल्ली गएका छन् । भारतीय जनता पार्टीको औपचारिक…

जापानमा ९० लाख घर खाली

१९ वैशाख, काठमाडाैं । जापानमा खाली घरहरूको सङ्ख्या सन् २०२३ अक्टोबरसम्ममा ९० लाख पुगेको छ । यो सङ्ख्या सन् २०१८ मा गरिएको सर्वेक्षणमा देखिएकोभन्दा पाँच लाख १० हजारले बढेको पछिल्लो सरकारी…

एलओडी, गोपीकृष्ण मुभीज लगायतले तिरेनन् महानगरलाई कर, ३५ दिनको ताकेता

१९ वैशाख, काठमाडाैं । काठमाण्डौं महानगरपालिकाको राजस्व विभागले मनोरञ्जन कर तिर्न पत्राचार गरेको छ । महानगरको राजस्व विभागले बुधबार एक सूचना प्रकाशित यसअघि पनि विभिन्न मितिमा कर तिर्न…

श्रमिकका समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधारका लागि श्रमाधान सेवा शुभारम्भ

१९ वैशाख, काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यले सरकारले श्रमाधान सेवाको शुरुवात गरेको छ। बुधबार १३५ औं विश्व मजदुर दिवसको अवसरमा स्वदेश…

नारायणगढ-बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा

१९ वैशाख, नवलपुर । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत नारायणगढ-बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्रे भएको छ। ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले…

आन्तरिक राजस्व कार्यालयद्धारा चैतसम्म १ अर्ब ७८ करोड राजस्व सकंलन

१९ वैशाख, काठमाडाैं । आन्तरिक राजस्व कार्यालय धनगढीले चालु आवका ९ महीनामा १ अर्ब ७८ करोड ९८ लाख रुपैयाँ राजस्व सकंलन गरेको छ । कार्यालयले चालु आव २०८०\८१ को साउनदेखि चैत मसान्तसम्मको अवधिमा…

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

१९ वैशाख, काठमाडाैं ।कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९७ हजार १५० कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक सेयरमा…

१५ लाखका बुंगुर मरेपछि दुनाटपरी उन्न थाले आमाहरु

१८ वैशाख, बागलुङ । बागलुङ नगरपालिका–३ की ७७ वर्षीया भद्रकली पुनलाई २ महिना अघिसम्म दिन बिताउन निकै गाह्रो थियो । बुढेसकालमा भारी काम गर्न नसक्ने, घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा…

सत्ता फेरबदलले कर्णाली लगानी सम्मेलन सरेको सर्‍यै

१८ वैशाख, सुर्खेत । वैशाख १९ र २० गते सुर्खेतमा हुने भनिएको कर्णाली लगानी सम्मेलन अनिश्चित बनेको छ । प्रदेशको सत्ता फेरबदल भइरहेकाले त्यसको असर लगानी सम्मेलनमा पनि परेको हो । प्रदेश…

डिज्नीले ल्यायो ‘लायन किङ’ श्रृंखला ‘मुफासा’को नयाँ ट्रेलर

१८ वैशाख, काठमाडौं । ‘द लायन किङ’ रिलिजको तीन दशकपछि हलिउड स्टुडियो डिज्नी अब प्रिक्वेल कथासहित आउँदैछ । नेपाली समयानुसार मंगलबार बिहान यो फिल्मको पछिल्लो श्रृंखला ‘मुफासा : द लायन किङ’को…

सुशासनमा रहेर काम गर्न बीमा कम्पनीहरूलाई निर्देशन

१८ वैशाख, काठमाडाैं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकहरूका परिपालन अधिकृतहरूसँग परिपालन सम्बन्धी समग्र विषयमा छलफल एवम्…