Browsing Tag

News

बालाजु बाइसधारा मेला सुरु

११ वैशाख, काठमाडाैं । स्थानीय बालाजु बाइसधारामा आज बिहानदेखि ‘बालाजु बाइसधारा (ल्हुति पुन्हि) मेला लागेको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन यहाँ मेला लाग्दै आएको छ । मेला पाँच…

जोखिममा हिमताल, सावधानीको खाँचो

१० वैशाख, काठमाडाैं । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र हिमतालमा आइतबार बिहान हिमपहिरो खस्यो । हिमपहिरोका कारण तालको सतह भरिएर पानी बाहिर बग्न थालेपछि बुढीगण्डकी नदीमा बाढी आउने भयले…

राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्दै

१० वैशाख, काठमाडाैं । नेपाल राष्ट्र बैंकले पाँच रुपैयाँ दरका ३५ करोड थान नोट छपाई गर्ने भएको छ । केन्द्रीय बैंकले नोट छपाई गर्नका लागि टेण्डर आह्वान गरेको हो । राष्ट्र बैंकको मुद्रा…

कर्णाली डेभलपमेन्ट बैंकको नाफा ६६.१९% बढ्यो, २ करोड ८८ लाख आर्जन

१० वैशाख, काठमाडाैं । कर्णाली डेभलपमेन्ट बैंकको खुद नाफा ६६.१९ प्रतिशतले बढेको छ । कर्णालीले २ करोड १२ लाख रुपैयाँ इम्पेयरमेन्ट रिभर्सल गरेपछि खुद नाफामा उच्च सुधार भएको हो । बैंकले चालु…

कम्युनिष्ट पार्टी विभाजनको कारण खोज्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

१० वैशाख, काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका कम्युनिष्ट पार्टीहरु पटक–पटक विभाजन हुनुको कारण खोज्नुपर्ने बताएकी छन् । सोमबार नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टी…

नेप्सेसँगै कारोबार रकम घट्यो, फाइनान्समा उच्च गिरावट

१० वैशाख, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से १९६९ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा १५.४१ अंक घटेको हो । दिनभर कुल २ अर्ब ५ करोडको कारोबार भयो । हिजो २ अर्ब २६ करोडको…

देशको व्यापारघाटा साढे १० खर्बः आयात ३ प्रतिशत, निर्यात ४ प्रतिशतले घट्यो

१० वैशाख, काठमाडौं । चालू आर्थिक वर्ष (२०८०/०८१) को चैत मसान्तसम्म (९ महिनामा) कूल १२ खर्ब ८१ अर्ब ३१ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको केन्द्रीय भन्सार विभागले जनाएको छ। गत…

पूर्वराष्ट्रपति भण्डारी ‘गणतन्त्र गौरव’ बाट सम्मानित

१० वैशाख, काठमाडौं । नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव’ बाट सम्मान गरेको छ। नेकपा एमालेद्वारा आयोजित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको हिरक…

कतारी राजाको नेपाल भ्रमणका अवसरमा मंगलबार सार्वजनिक बिदा

१० वैशाख, काठमाडौं । सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमण भएकाले सार्वजनिक…

हिल्दुम विद्युत् वितरण केन्द्रले घटायो लोडसेडिङ

१० वैशाख, काठमाडाैं । हुम्लाको हिल्दुम विद्युत् वितरण केन्द्रले लोडसेडिङको समय घटाएको छ । पानीको स्रोत बढेपछि लोडसेडिङको समय दैनिक सात घण्टा घटाइएको वितरण केन्द्रका प्रमुख नारायणप्रसाद…

नेप्सेमा ३५ लाख ७७ हजार कित्ता बोनस सेयर सूचीकृत

१० वैशाख, काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार ३५ लाख ७७ हजार १०५ दशमलव ९६ कित्ता बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार ग्लोबल आईएमई बैंकले गत आर्थिक वर्ष २०७९–८० को…

भारतद्वारा नेपालगन्जमा निर्माण गरिएको आइसीपी नेपाललाई हस्तान्तरण

१० वैशाख, काठमाडाैं । उद्घाटन भएको करिब एक वर्षपछि भारत सरकारले नेपालगन्जमा निर्माण गरिएको एकीकृत जाँच चौकी ९आइसीपी० नेपाललाई हस्तान्तरण गरेको छ । गत जेठ २० गते नेपालका प्रधानमन्त्री…

गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा मल्ल र सुवेदीको इजलासमा बहस सुरु

१० वैशाख, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध परेको मुद्दाको सुनुवाइ सुरु भएको छ। सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासमा बहस सुरु…

वेस्ट बैंकमा जारी इजरायली कारबाहीमा १४ प्यालेस्टाइनीको मृत्यु

१० वैशाख, काठमाडौं । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले तुल्कारम शहर र उत्तरी वेस्ट बैंकको शरणार्थी शिविरमा जारी इजरायली सैन्य कारबाहीमा कम्तिमा १४ प्यालेस्टाइनीको मृत्यु भएको बताएको छ। …

हिमालयन बैंकको सीईओमा अशोक राणा पुनः नियुक्त

१० वैशाख, काठमाडाैं । हिमालयन बैंकको सीईओमा आशोक राणा पुनः नियुक्त भएका छन्। चैत २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले राणालाई सिईओमा पुनः नियुक्त गरेको हो । २०८१ साल वैशाख ९…

सोमबार सुनको भाउ प्रतितोला ११ सय रुपैयाँले घट्यो

१० वैशाख, काठमाडाैं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ घटेको छ । आइतबार स्थिर रहेको सुनको भाउ आज ११ सय रुपैयाँले घटेको हो । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३८…

दिवंगत कर्माचार्य देशकै राजनीतिक अभिभावक : प्रधानमन्त्री

१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनताको पक्षमा निरन्तर क्रियाशील नरबहादुर कर्माचार्य देशकै राजनीतिक अभिभावक भएको बताए । नरबहादुर कर्माचार्य स्मृति…

धार्मिक पर्यटनको गन्तव्य बन्दै भुवरभवानी

०९ वैशाख, काठमाडाैं । बाँकेको राप्ती सोनारी गाउँपालिका–३ बैजापुरस्थित ऐतिहासिक भुवरभवानी मन्दिर धार्मिक पर्यटकीय गन्तव्य बन्दै गएको छ । भुवरभवानी मन्दिरमा पर्यटन प्रवद्र्धन गर्दै जिल्लाकै…

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्चजोखिम

०९ वैशाख, काठमाडाैं । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको…

कुमारी बैंकद्वारा १० लाख रुपैयाँ बीमा रकम भुक्तानी

०९ वैशाख, काठमाडौं । कुमारी बैंक लिमिटेडले १० लाख रुपैयाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ । परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत कावासोती नगरपालिका-२ का लक्ष्मी पाण्डे र उनका…