Browsing Tag

News

कोरोना खोप अपडेट : कहाँबाट कति खोप, कति आउन बाँकी

१४ साउन, काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । संसद्मा विश्वासको मत…

नेप्से कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घट्यो : १० अर्ब ९० करोड ५८ लाख बराबरको कारोबार

१४ साउन, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) कारोबारको अन्तिम दिन आज बिहिबार दोहोरो अंकले घटेको छ । आज नेप्से १५.१३ अंकले घटेर तीन हजार ७९ दशमलब ८२ विन्दुमा थामिएको छ । त्यस्तै, आज…

थप ३ हजार ६६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

१४ श्रावण काठमाडौं । नेपालमा थप ३ हजार ६६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा बिहीबार थप ३ हजार ३६५ जनामा संक्रमण…

हुम्लामा ३६२ कोरोना सङ्क्रमित

१४ साउन, हुम्ला । जिल्लामा कोभिड–१९ को सङ्क्रमण तीव्ररुपमा बढ्दै गएको छ । जिल्ला अस्पतालमा उपचार गराइरहेका र गाउँपालिकामा क्वारेन्टिनमा बसेका गरी ३६२ सङ्क्रमित पुगेका छन् । जिल्ला…

तोडफोड गर्ने माथि कारवाही गर्न माग

१४ साउन,कर्णाली । मध्यपश्चिम विश्वविद्यालयले उपकुलपतिको निवास र परीक्षा व्यवस्थापन कार्यालय तोडफोडका घटनामा संलग्न विद्यार्थीलाई कानूनी कारवाही गर्न माग गरेको छ । आन्दोलनरत विद्यार्थी…

मैलुङ खोला जलविद्युत कम्पनीको आजबाट आईपिओ बिक्रि खुला

१४ साउन, काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले आज साउन १४ गतेदेखि आईपिओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणको लागि ७ करोड ३६ लाख २८ हजार ६ सय रुपियाँ बराबरको ७ लाख ३६ हजार २ सय ८६…

कोरोना खोप अपडेट: फेरी सुरु भयो काठमाडौं उपत्यकामा कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोप कार्यक्रम

सरोज राई १४ साउन, काठमाडौं । केही समयदेखी बन्द भएको खोप कार्यक्रम नेपाल सरकारले आजबाट पुन सञ्चालनमा ल्याएको छ । कोरोना भाइरसविरुद्ध ‘भेरोसेल’ खोप कार्यक्रम अन्तगर्त काठमाडौ उपत्यकाका…

बाघ संरक्षणमा उत्साहजनक उपलब्धि, मानव–बाघ द्वन्द्व भने भयावह

१४ साउन, काठमाडौं । हरेक वर्ष जुलाई २९ तारिख अर्थात् आजका दिन विश्व बाघ दिवस मनाइन्छ । यस वर्ष ‘बाघको अस्तित्व : मानवको दायित्व’ भन्ने मूल सङ्कल्पका साथ नेपालसँगै विश्वभर यो दिवस मनाइँदै छ…

प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान…

एसइई नतिजा साउन २५ गतेभित्र सार्वजनिक

१४ श्रावण, काठमाण्डौ। राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसइई) को आन्तरिक मूल्याङ्कनको नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक गर्ने भएको छ । यही साउन २५ गतेभित्रमा…

उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै(सूचीसहित)

१४ श्रावण , काठमाडौं । काठमाडौं उपत्यकामा आजदेखि ५० वर्षभन्दा माथिका नागरिकलाई कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार यसअघि छुटेका ५० वर्षमाथिका नागरिक,…

गठबन्धन सरकार : मन्त्रिमण्डल विस्तार गर्न सकस

१४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिमण्डल पूर्णता दिन सकस परेको छ । प्रधानमन्त्रीमा नियुक्त भएको दुई साता बित्दासमेत उनले मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् ।…

प्रधानमन्त्रीलाई चिनियाँ समकक्षी लीको बधाई

१४ श्रावण, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको लामो समयसम्म मौन रहेको चीनले बुधबार उच्च राजनीतिक तहबाट बधाई सन्देश पठाएको छ। प्रधानमन्त्री देउवालाई…

तेस्रो लहरमा के अभाव हुनसक्छ त्यो हेरेर आविष्कार गर्छौैंः महावीर पुन

१४ श्रावण, काठमाडौं । नयाँ विचार र नयाँ केहि गरौं भन्ने सोच भएका व्यक्तिलाई हौसला तथा साथ दिने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय आविष्कार केन्द्रले नौ वर्ष पूरा गरेको छ । स्थापनाको…

आज – १४ साउन २०७८ बिहिवार को राशिफल

२०७८ साउन १४ गते, बिहीवार, २९ जुलाई २०२१। श्रावण कृष्णपक्ष षष्ठी तिथि। उत्तरभाद्रपदा नक्षत्र, १४ः४४ बजेदेखि रेवती। चन्द्रराशि– मीन। मेष - ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ …

चौथो वेभ आएको दक्षिण कोरियामा कोरोनाका सङ्क्रमितहरु बढ्दै

१३ साउन, एजेन्सी । काेरोना भाइरस कोभिड–१९ को चौथो वेभ आइरहेको भनिएको दक्षिण कोरियामा कोभिड १९ का सङ्क्रमितहरु दिन प्रतिदिन बढ्दै गएको पाइएको छ ।यहाँ सङ्क्रमितहरुको संख्या बढेर हरेक दिन नयाँ…

जर्मनीमा आधा भन्दा बढी जनसंख्यालाई कोरोनाविरुद्धको पूरा डोज खोप

१३ साउन, जर्मनी । जर्मनीको आधा भन्दा बढी जनसंख्यालाई कोरोना भाइरसविरुद्धको पूरा डोज खोप लगाइएको यहाँको स्वास्थ्य मन्त्री जेन्स स्पानले बताउनु भएको छ । युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र…

छानविन समितिले टुंग्याउने काँग्रेस क्रियाशील सदस्यता विवाद, दिइयो २४ घण्टाकाे समय

१३ श्रावण, काठमाडौँ । नेपाली काँग्रेसको क्रियाशील सदस्यता विवाद समाधान गर्नका लागि २४ घण्टाको समय दिइएको छ। बुधबार बसेको काँग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता छानविन समितिलाई २४…

इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन

१३ श्रावण, एजेन्सी । इङ्गल्यान्डका पूर्व फास्ट बलर माइक हेन्ड्रिकको निधन भएको छ । उनको मंगलबार राति ७२ बर्षको उमेरमा निधन भएको हो । हेन्ड्रिकले इङ्गल्यान्डका लागि ३० टेस्ट र २२…

भारतमा थप ४३ हजार ६५४ जना कोरोना भाइरस सङ्क्रमित

१३ साउन, एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा थप ४३ हजार ६५४ जनामा कोरोना सङ्क्रमण भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ । यहाँ दैनिक कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारको…