Browsing Tag

News business

सानिमा बैंकले संस्थापक शेयर विक्री गर्दै

२२ मंसिर, काठमाडौं । सानिमा बैंकले २० लाख ५ हजार ३०० कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । …

केरा आयातमा रोक लगाउन माग

२१ मंसिर, काठमाडौँ । केरा किसान तथा व्यवसायीले केरा आयातमा रोक लगाउन सरकारसँग माग गरेका छन् । नेपालका किसानलाई धरासायी हुनबाट जोगाउन १३ व्यवसायिक केरा उत्पादक सङ्घले आज काठमाडौँमा आयोजित…

हुवासिन सिमेन्टले परीक्षण उत्पादन थाल्दै

२१ मंसिर, काठमाडाैँ । लगानी बोर्डले संयोजन गरेको हुवाासिन सिमेन्ट उद्योगले आगामी तीन साता भित्रैमा परीक्षण उत्पादन गर्ने भएको छ । परीक्षण उत्पादनका लागि आवश्यक तयारी भइरहेको उद्योगले जनाएको…

सम्हालियो नेप्से, परिसूचक ३२ अंकले बढ्दा साढे ४ अर्बको कारोबार

२० मंसिर, काठमाडौँ । कारोबार खुला भएको एक घण्टामै ७१ अंकले घटेको शेयर कारोबार मापक नेप्से परिसूचक सम्हालिएको छ । कारोबार बन्द हुँदा नेप्से परिसूचक ३२ दशमलव २२ अंकले बढेर २ हजार ५ सय ४६…

एक घण्टामै ७२ अंकले घट्याे नेप्से परिसूचक

२० मंसिर, काठमाडौं । साताको पहिलो दिन सोमबार पनि शेयर बजारमा उच्च गिरावट देखिएको छ । कारोबार खुला भएसँगै घट्ने क्रम शुरु भएको शेयर कारोबार मापक नेप्से परिसूचक पहिलो घण्टामै ७२अंकले घटेको छ…

पिपुल्स हाइड्रोले करीब १ अर्बको आईपीओ जारी गर्ने

२० मंसिर, काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको…

सेयर बजार राताम्मे, ६४ अंकले ओरालो लाग्यो नेप्से परिसूचक

१९ मंसिर, काठमाडाैँ । पछिल्लो समय सेयर बजार निरन्तर रुपमा ओरालो लागेको छ । साताको पहिलो दिन अर्थात आइतबारको बजार पनि कारोबार खुलेदेखि नै निरन्तर रुपमा घटीरहेको छ । दिउँसो साढे एक…

पिपुल्स हाइड्रोपावरको प्रत्याभूतिकर्तामा लगानी कोष

१७ मंसिर, काठमाडाैँ । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडका ९६ लाख कित्ता शेयरको रु ९६ करोड बराबरको प्राथमिक शेयर निस्काशनको शेयर प्रत्याभूतिकर्तामा नागरिक लगानीकोष रहने भएको छ । सो…

शेयर बजारमा पहिरो जादा ११ कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण

१६ मंसिर, काठमाडौं । बिहीबार कारोबार सुरु भए देखिनै शेयर बजारमा गिरावट सुरु भएको थियो । यस अवधिमा अधिकाम्स कम्पनीको शेयर मूल्य घट्यो । तर बिहीबार सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावरको…

“८% नबिल डिबेन्चर २०८५” को सूचीकरणको लागि सम्झौता

१६ मंसिर, काठमाडाैँ । आज मिति २०७८-०८-१६ का दिन नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८% नबिल डिबेन्चर २०८५” को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता…

ट्रेजरी बिल खरिद गर्दै राष्ट्र बैंक

१५ मंसिर, काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २५ अर्बकोे ट्रेजरी बिल ‘सोझै खरिद’ गर्नेभएको छ । बैंकले बुधबार सूचना जारी गर्दै आज ‘सोझै खरिद’ उपकरण बोलकबोल प्रक्रियाबाट गर्ने गरी आह्वान…

वैदेशिक व्यापार ६५ प्रतिशतले वृद्धि

१५ मंसिर, काठमाडाैँ । चालु आर्थिक वर्षको पहिलो चार महिनामा मुलुकको वैदेशिक व्यापार ६५ दशमलव ४५ प्रतिशतले वृद्धि भएको छ । गत आवको सुरुको चौमासिकमा रु चार खर्ब ४२ अर्ब ६९ करोड दुई लाख ४२ हजार…

बौदीकालीको सुन्तलाले बजार पाएन

१५ मंसिर, नवलपुर । सहजरुपमा यातायातको पहुँच नपुग्दा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को पहाडी गाउँमा उत्पादन भएका सुन्तलाले बजार पाउन सकेको छैन । उत्पादित सुन्तला बजारसम्म पु¥याउन नसक्दा…

नेप्सेको निलम्बन सूचीमा ३४ कम्पनी, सर्वसाधारणको रकम बन्धक

१५ मंसिर, काठमाडाैँ । समाज लघुवित्त वित्तीय संस्था र स्वस्तिक लघुवित्त वित्तीय संस्थाले गत वर्ष २०७७ असोज ६ गते मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर गरे । समाज लघुवित्तले सर्वसाधारणको लागि…

सर्वोत्तम प्रकरणले ‘बुक बिल्डिङ’ नै अलपत्र, हच्किए कम्पनी !

१४ मंसिर, काठमाडौं । सर्वोत्तम सिमेन्टको शेयर खरीद प्रकरण विवादमा परेपछि बजारले मूल्य निर्धारण गर्ने विधि (बुक बिल्डिङ) नै अवरुद्ध भएको छ । शेयर जारी नहुँदै धितोपत्र बोर्ड र नेपाल स्टक…

दोहोरो अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम पनि खुम्चियो

१३ म्सासिर, काठमाडौं । ताको दोस्रो दिन सोमबार पनि शेयर बजार घट्ने क्रम जारी देखिएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिका लागि ल्याएको त्रैमासिक समीक्षा पछि आइतबार ८०…

गङ्गालाल अस्पतालमा पनि पीसीआर परीक्षण शुल्क रु एक हजार

१३ मंसिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निर्देशनपछि शहीद गङ्गालाल हृदयरोग केन्द्र बाँसबारीमा गरिने पीसीआर परीक्षण शुल्क अन्य सरकारी अस्पतालसरह रु एक हजार कायम…

शेयर बजारमा ‘प्यानिक सेल’, नेप्से परिसूचक उच्च अंकले घट्यो

१२ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतबार शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षक लागि ल्याएको मौद्रिक नीतिको समीक्षाको नकरात्मक असर शेयर बजारमा…

स्याटेलाइट कम्पनीको अनुमतिपत्र खारेज

१२ मंसिर, काठमाडौँ । सरकारले नेपाल स्याटेलाइट प्रालि (हेलो नेपाल) लाई दिएको अनुमतिपत्र खारेज गरेको छ । शुक्रबार बसेको नेपाल दूरसञ्चार प्राधिकरण सञ्चालक समितिको बैठकले बक्यौता रकम भुक्तानी…

साताको अन्तिम दिन आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

११ मंसिर, काठमाडाैँ । आज सुनको मूल्य बढेको बढेको छ । आज सुनको मूल्य अघिल्लो कारोबार दिन अर्थात् बिहीवारको तुलनामा दुई सय रुपैयाँले बढेको हो । आज शुक्रवार छापावाला सुन प्रतितोला ९१ हजार ९ सय…