Advertisement

शेयर बजारमा पहिरो जादा ११ कम्पनीमा लगानीकर्ताको सर्वाधिक आकर्षण

0 334

Advertisement

१६ मंसिर, काठमाडौं । बिहीबार कारोबार सुरु भए देखिनै शेयर बजारमा गिरावट सुरु भएको थियो । यस अवधिमा अधिकाम्स कम्पनीको शेयर मूल्य घट्यो । तर बिहीबार सामलिङ पावर कम्पनी र न्यादी हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक धेरै सुधार हुने क्रममा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै आकर्षक लाभांश घोषणा गरेको महिला लघुवित्तको शेयर मूल्य आज मात्रै ८.५० प्रतिशतले सुधार भएर ३९७० रुपैयाँ पुगेको छ ।

त्यस्तै नेपाल एसबिआई बैंकको शेयर मूल्यमा पनि ६ रुपैयाँले सुधार भएर ३६१ रुपैयाँ पुगेको छ । आज सर्वाधिक धेरै सुधार हुने बाँकी कम्पनीहरु क्रमश सबैको लघुवतित ३१ रुपैयाँ, एनएमबी बैंक तीन रुपैयाँ, जोशी हाइड्रोपावर २ रुपैयाँ, अजोड इन्स्योरेन्स ४ रुपैयाँ, नारायणी

डेभलपमेन्ट ५ रुपैयाँ, सपोर्ट माइक्रोफाइनान्स ५ रुपैयाँ र माउन्टेन इनर्जीको एक रुपैयाँले सुधार भएको छ । बाँकी सम्पुर्ण कम्पनीको शेयर मूल्यमा गिरावट भएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.