Browsing Tag

crime and accident

नवलपुरमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु

२६ असाेज, नवलपुर । पूर्वी नवलपरासीमा ग्यास बोकेको ट्यांकर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने एक जना घाइते भएका छन्। भारतबाट ग्यास बोकेर आएको २४६० नम्बरको ट्यांकर त्रिवेणी…

जबर्जस्ती करणीका आरोपित ६ महिनापछि पक्राउ

२२ चैत, गुल्मी । गुल्मीमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोप लागेका युवक ६ महिनापछि पक्राउ परेक छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर–४ बस्ने १९ वर्षका ईश्वर बोहरोलाई पक्राउ गरेको…

आफ्नै साथीले गरे योजनाबद्ध रुपमा श्रेष्ठको हत्या

२२ मंसिर, भक्तपुर । आफूले लिएको ऋण तिर्नु नपरोस् भन्दै आफ्नै मिल्ने नजिकका साथीले सूर्यविनायक नगरपालिका–३ बालकोट बस्ने ३३ वर्षीय राजन श्रेष्ठको फर्माले हानेर हत्या गरेका छन् । …

देवरको हत्यामा भाउजू पक्राउ

११ मङ्सिर, सल्यान । आफ्नै देवरको हत्या गरेर जलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्लाको शारदा नगरपालिका–५ का ३० वर्षीय शेरबहादुर चन्दको हत्याको आरोपमा प्रहरीले आफ्नै भाउजू २६ वर्षीया…

टिपरको ठक्करले स्कुटर चालकको मृत्यु

११ मंसिर, भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–८ आदर्श चोक प्राइम बैंक अगाडि जगातीबाट आज तीव्रगतिमा आएको टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने सवार…

चार महिनामा ९२ फरार प्रतिवादी पक्राउ

११ मंसिर, दमौली । चालु आर्थिक वर्ष ०७८-७९ को चार महिनाको अवधिमा तनहुँमा ९२ फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले साउनदेखि कात्तिकसम्म जिल्ला अदालतबाट विभिन्न मुद्दामा…

जनगणनाका एक गणकले गरे आत्महत्या, दुई जनाको मृत्यु

१० मंसिर, काठमाडौं । जनगणनाका दौरान तीन जना गणकको ज्यान गएको छ । तथ्यांक विभागका अनुसार रसुवामा एक गणकले आत्महत्या गरेका छन् । धादिङमा भने भीरबाट लडेर एक जना गणकको मृत्यु भएको छ ।…

भक्तपुरको सामुदायिक वनमा भेटियो मानव कङ्काल

०८ मंसिर, भक्तपुर । चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित ठूलोपाखा सामुदायिक वनमा मानव कङ्काल भेटिएको छ । जङ्गलमा लप्सीको फेदमा पुरुषको कङ्काल फेला परेको हो । महानगरीय प्रहरी परिसरका प्रहरी…

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन बालकको मृत्यु

०७ मङ्सिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाक्रिटोलमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । स्थानीय सञ्च तामाङको गोठमा आगलागी हुँदा उनीहरुको ज्यान…

हेलम्बुमा गोठमा आगलागी हुँदा जलेर तीन बालकको निधन (अपडेट)

०७ मंसीर, सिन्धुपाल्चोक​ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ । वडा नम्बर-७ सरसिङका सन्च तामाङको ढुङ्गा माटोले बनेको, टिनले छाएको एक तले…

बाजुरामा दुई पुरूष मृत भेटिए

२५ कात्तिक, बाजुरा । बाजुरा छुट्टाछुट्टै स्थानमा दुई पुरुष मृत भेटिएका छन् । मृत भेटिनेमा जगन्नाथ गाउँपालिका–६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका–४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय…

सवारी दुर्घटनामा दुईको मृत्यु

२१ असाेज, इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१६ लायन्स क्लब चोकमा सवारी दुर्घटनामा परेर गए राति दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इनरुवा–२ का २५ वर्षीय सुशान्त भट्टराई र…

सप्तरीमा एक युवती मृत फेला

२० असाेज, राजविराज । सप्तरीको रुपनी गाउँपालिका–६ स्थित शनिमन्दिर नजिकै रहेको जङ्गलमा आज एक युवती मृतावस्थामा भेटिएका छन् । रुपनी गाउँपालिका–२ रायपुरका खेलानन्द चौधरीको २० वर्षीया छोरी…

ट्र्याक्टरको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु

१५ असाेज, वालिङ । ट्र्याक्टरको ठक्करबाट घाइते एक महिलाको उपचारका क्रममा गए राति मृत्यु भएको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–५ बरको बोटको ओरालोमा ग१त ३१६८ नंको ट्र्याक्टरको ठक्करबाट घाइते…

पोखरीमा डुबेर पाँच दिनमा छ जनाको मृत्यु

१० असाेज, सप्तरी । यहाँ पोखरीमा डुबेर पाँच दिनको अवधिमा छ जनाको मृत्यु भएको छ । प्रत्येक दिनजसो पानीमा डुबेर मृत्यु हुन थालेपछि जिल्लावासी शोकाकुल र चिन्तित भएका छन् । शम्भुनाथ नगरपालिका–१२…

पोखरीमा डुबेर वीरगञ्जमा दुई किशोरको मृत्यु

०३ असाेज,  वीरगञ्ज । वीरगञ्जमा दुई किशोरको डुबेर मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका–१५ का १७ वर्षीय मुन्ना भनिने आशिषकुमार साह र १२ वर्षीय प्रितम साहको मृत्यु भएको वडा प्रहरी कार्यालय…

रडले हानेर हत्या

०२ असोज, चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् । जिल्ला प्रहरी…

दुर्घटनामा एकको मृत्यु, नौ घाइते

२७ भदाै, ओखलढुङ्गा । यहाँ टाटा सुमो जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज दिउँसो मानेभञ्ज्याङ गाउँपालिका– ६ मितेरीभञ्ज्याङमा टाटा सुमो दुर्घटना हुँदा बारा घर भएका करिब ४० वर्षीय…

दनुवार गाउँमा पहिरो

२४ भदाै, सिन्धुपाल्चोक । लगातारको वर्षाले मेलम्ची नगरपालिका– ११ दनुवार गाउँका छेउमा पहिरो गएको छ । पहिरो खानीगाउँ ,घटेर टोलसम्म गएको र अझै झरिरहेको स्थानीयवासी दशरथ दनुवारले जानकारी दिनुभयो…

संखुवासभा हत्या प्रकरणः घटना राति भयो की बिहान अझै अन्योल, अनुसन्धान गर्दै प्रहरी

२३ भदाै, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ खोलागाउँको उम्लिङमा एकै परिवारका ६ जनाको विभत्स हत्याको घटना सम्बन्धमा प्रहरीले सुक्ष्म अध्ययन तथा अनुसन्धान सुरु गरेको छ । सङ्घीय…