Browsing Tag

crime and accident

सङ्खुवासभा हत्या प्रकरण : शव परीक्षण गर्न धरान लगियो

२२ भदाै, किमाथाङ्का । सङ्खुवासभामा एउटै परिवारका हत्या भएका ६ जनाकोे शव परीक्षणका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनास्थलबाट मुचुल्का उठाएर शव…

कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भएका फरार व्यक्ति २७ वर्षपछि पक्राउ

२१ भदाै, काठमाडौं । कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्तिलाई प्रहरीले भोजपुरबाट पक्राउ गरेको छ । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ केराबारीका ५३ वर्षीय मनकेशर राईलाई घटना…

ट्रक दुर्घटनामा एकको मृत्यु, १० घाइते

२० भदाै, किमाथाङ्का । सङ्खुवासभाको चिचिला गाउँपालिका–१ मा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन् । अरुण तेस्रोको ड्यामसाइट मकालु गाउँपालिका–५ फ्याक्सिन्दाबाट…

दुर्घटनामा तीन जनाको मृत्यु

१९ भदाै, गोदावरी । गए राति कैलालीको गौरीगङ्गा नगरपालिका–४ राजीपुरमा म१ज ३१९ नम्बरको विङ्गर र से१ह २५१० नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा…

सुदूरपश्चिममा सवारी दुर्घटना : पाँच वर्षमा ८ सय जनाभन्दा बढीको मृत्यु

१८ भदाै, डोटी । सुदूरपश्चिम प्रदेशमा पाँच वर्षको अवधिमा ८५१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । पाँच वर्षको अवधिमा एक हजार ४२९ सवारी दुर्घटना भएका छन् । उक्त अवधिमा दुर्घटनामा परी एक…

पर्वतमा पहिराले पुरिएर पाँचको मृत्यु, तीन बेपत्ता

१८ भदाै, पर्वत । यहाँका विभिन्न ठाउँमा पहिराले पुरिँदा पाँच जनाको मृत्यु भएको छ भने तीन जना पुरिएर बेपत्ता भएका छन् । गए रातिको भीषण वर्षापछि पहिरो जाँदा कुश्मा नगरपालिका–३ दुर्लुङमा पाँच…

ढुङ्गाले किचेर एक मजदुर मृत्यु

१८ भदाै, फुङ्लिङ । ताप्लेजुङमा निर्माणाधीन सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ । मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका–१ का ४४ वर्षीय खगप्रसाद…

मोटरसाइकलको ठक्करबाट मृत्यु

१८ भदाै, ओखलढुङ्गा । यहाँ मोटरसाइकलको ठक्करबाट घाइते महिलाको उपचारका क्रममा मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण राजमार्गस्थित ताराबारीमा मानेभञ्ज्याङ गाउँपालिका–५ का रेवतबहादुर पुलामी मगरले…

दुर्घटनामा एकको मृत्यु

१७ भदाै, तनहुँ । बोलेरोको ठक्करबाट तनहुँमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङ जिल्ला घर भई हाल भानुनगरपालिका–१ निवासी ३४ वर्षीय सुनिल सार्की रहेको जिल्ला प्रहरी…

सवारी दुर्घटनाबाट एक वर्षमा ४८ को मृत्यु

१७ भदाै, दमौली । सवारी दुर्घटनाबाट तनहुँमा एक वर्षको अवधिमा ४८ जनाको ज्यान गएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७७/७८ को अवधिमा ३७ पुरुष, आठ महिला र तीन बालकले…

तीव्र गतिमा सवारी चलाउँदै हुनुहुन्छ ? कारबाहीमा परिएला !

१६ भदाै, काठमाडौँ । काठमाडौँ उपत्यकामा तपाईं तीव्र गतिमा सवारी साधन चलाउँदै हुनुहुन्छ भने होसियार ! अब महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसरी गाडी हाँक्नेविरुद्ध रातिमा पनि कारबाही सुरु…

रोल्पामा अरिङ्गालको टोकाइबाट बालकको मृत्यु

०८ भदाै, रोल्पा । रोल्पामा अरिङ्गालको टोकाइबाट आज एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको…