Browsing Tag

accident

मिनि ट्रक दुर्घटना हुँदा एकको मृत्यु

१३ मंसिर, मान्म । कालीकोटको नरहरीनाथ गाउँपालिका–१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा ५ ख ४६४३…

बस दुर्घटनामा एकको मृत्यु २३ घाइते

१३ मंसिर, झापा । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५…

विद्युत जडान गर्ने क्रममा बुटवलमा एक जनाको मृत्यु

१२ मंसिर, बुटवल । बुटवल उपमहानगरपालिकाको नयाँ बनेको प्रशासकीय भवनमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरणका कर्मचारी अर्घाखाँचीको…

आगलागीमा परेर दुई बालकको मृत्यु

१२ मंसिर, भरतपुर । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी…

माओवादी नेता बञ्जाडेको सडक दुर्घटनामा मृत्यु

०८ मंसिर, रुपन्देही । सडक दुर्घटनामा परी नेकपा (माओवादी) केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद बञ्जाडे (टङ्कमणि) को ५५ वर्षको उमेरमा आज निधन भएको छ ।दाङबाट बुटवल फर्कँदै गर्दा गएराति करिब ९…

हेलम्बुमा गोठमा आगलागी हुँदा जलेर तीन बालकको निधन (अपडेट)

०७ मंसीर, सिन्धुपाल्चोक​ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका सरसिङमा आगलागीमा जलेर तीन बालकको मृत्यु भएको छ । वडा नम्बर-७ सरसिङका सन्च तामाङको ढुङ्गा माटोले बनेको, टिनले छाएको एक तले…

दाङमा यात्रुबाहक बस दुर्घटना हुँदा २९ घाइते

०५ मङ्सिर, तुलसीपुर । दाङमा यात्रुबहाक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही…

दुर्घटनामा एकको मृत्यु, एक घाइते

०४ मङ्सिर, सिन्धुपाल्चोक । अरनिको राजमार्गअन्तर्गत बलेफी–सुकुटेबीचको क्षेत्रमा आज बिहान सडक दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा बाह्रबिसेका एकबहादुर श्रेष्ठ…

रोल्पामा बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु

०३ मङ्सि, रोल्पा । यहाँ बस दुर्घटना हुँदा चालकसहित चारको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । दाङको घोराहीबाट थवाङ आउँदै गरेको ना३ख ५५१८ नम्बरको बस माडी गाउँपालिका–४ तार्केबाङ…

तीर्थयात्री बोकेको बोलेरो दुर्घटना : तीनजनाको मृत्यु, १४ घाइते

२९ कातिक, ओखलढुङ्गा । तीर्थयात्री बोकेको बोलेरो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ घाइते भएका छन् । प्रदेश नम्बर ३ को ०१०२२ च ९६९४ नम्बरको बोलेरो सुनकोशी गाउँपालिका–९…

रोल्पामा जीप दुर्घटना हुँदा चारको मृत्यु

२८ कातिक, रोल्पा । रोल्पामा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका हान्डिङदेखि घर्तिगाउँ आउँदै गरेको रा१ज ३८२ नंको जीप आज घर्तिगाउँको बजार नजिकै दुर्घटना भएको…

कार दुर्घटनामा चारको मृत्यु

२८ कातिक, रौतहट । रौतहटमा कार दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । गौर–चन्द्रनिगाहपुर सडकखण्डको झुनखुनवा नजिकै शनिबार राति करिब १० बजेतिर भारतीय नम्बरको कार दुर्घटना हुँदा चार जनाको…

हेलम्बु ७ इचोकको बस दुर्घटना एकको मृत्यु पाँच घाइते

२४ कात्तिक, सिन्धुपाल्चोक । जिल्लाको हेलम्बु ७ इचोकबाट काठमाडौँको लागि छुटेको यात्रुबाहक बस इचोकमा दुर्घटनामा परेको छ । सिन्धु हेलम्बु यातायात प्रालिको बा ४ ख ५८१५ नं को बस हेलम्बुको इचोकमा…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

२२ कात्तिक, काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सडकमा बा९०प ४५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई…

सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुग्यो (अपडेट)

२१ कात्तिक, काठमाण्डौं । सल्यानमा भएको बस दुर्घटना परि मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक (डीएसपी) गोविन्द थापाले अहिलेसम्म दुर्घटनामा…

लिओन ट्यांकर दुर्घटना : मृतकको संख्या ९० पुग्यो

२१ कात्तिक, फ्रिटाउन । इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९० भन्दा बढीको मृत्यु भएको छ । देशको राजधानी फ्रिटाउनमा शनिबार भएको दुर्घटनामा परी ९२ जनाको मृत्यु भएको…

दुर्घटनामा चालकको मृत्यु

१८ कात्तिक, कर्णाली । दाङबाट तरकारी लिएर सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रा१च १३१० नंको जीप आज बिहान रत्न राजमार्गको झुप्राखोला नजिकै दुर्घटना भएको सुर्खेत…

विद्युतको गाडी र मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

१५ कात्तिक, दमौली । तनहुँको व्यास नगरपालिका-१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने १८ वर्षीय रोशन गुरुङ रहेको…

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

१४ कातिक, झापा । झापा अर्जुनधारा नगरपालिका–११ सालबारीस्थित चारआली–शनिश्चरे सडक खण्डमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कल्भर्टमा मोटरसाइकल ठक्कर खाई…

डडेल्धुरामा बस दुर्घटना, १० घाइते

१४ कात्तिक, डडेल्धुरा । दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको बस यहाँको आलिताल गाउँपालिका–१ घण्टेश्वर मन्दिर नजिक दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ना८ख ६१३२ नंको बस सडकबाट करिब १०० मिटर…