Browsing Tag

accident

बस दुर्घटना, सातको मृत्यु

१८ पुस, पाल्पा । यहाँ बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । आठ जनालाई उपचारका लागि तानसेनस्थित अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बुटबलदेखि रिडितर्फ गएको लु १ ख ७२७९ नम्बरको बस…

रोकिएको ट्र्याक्टरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

१३ पुस, धनगढी । कैलालीमा रोकिएको ट्रयाक्टरसँग मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो १२ बजेतिर गोदावरी नगरपालिका-९ को बल्मीमा सु.प.प्र. ०-००२ त ६०७९ नम्बरको…

सोलुखोला जलविद्युत् घटना छानबिनका लागि समिति

१३ पुस, काठमाडौँ । सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई इञ्जिनीयरको मृत्यु भएको घटनाबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।मन्त्रालयले दुर्घटनाको सत्यतथ्य…

निर्माणाधीन आयोजनामा दुर्घटना : ऊर्जामन्त्रीद्वारा दुःख व्यक्त

१२ पुस, काठमाडाैँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोलुखुम्बुमा निर्माणाधीन एक आयोजनाको पाइप परीक्षणमा क्रममा दुर्घटनामा परी दुई जनाको निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । …

हाइड्रोपावरकाे पाइप परीक्षणका क्रममा पड्किँदा दुई जनाको मृत्यु

१२ पुस, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–११ र थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा निर्माणाधीन अवस्थामा रहेको ८६ मेगावाट क्षमताको सोलुखोला दूधकोशी हाइड्रोपावरमा पाइप पड्किँदा…

कास्कीको नौडाँडामा स्कुटर दुर्घटना, २ जनाको मृत्यु

०८ पुस, कास्की । कास्कीमा सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका नौ डाँडामा गएराती भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको हो । गएराती नौडाँडाबाट…

हेटौँडामा टिपरको ठक्करबाट एकको मृत्यु

२९ मंसिर, मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको…

मोटरसाइकल दुर्घटना : एकको मृत्यु, एक घाइते

२५ मंसिर, काठमाडौँ । मोटरसाइकल दुर्घटना आज भक्तपुरमा एक जनाको मृत्यु भएको छ भने एक गभ्भीर घाइते भएका छन् । सूर्यविनायक नगरपालिका–७ गुण्डु रातोपाटी नजिक सूर्यविनायकबाट गुण्डुतर्फ जाँदै गरेको…

ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु

२५ मंसिर, म्याग्दी । सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा आज बिहान भएको ट्र्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ । धाइरिङको घाखेतबाट मिलनचोकतर्फ…

लमजुङको भुस्मेमा जीप दुर्घटना : १२ जना घाइते

२३ मंसिर, लमजुङ । मस्र्याङ्दी गाउँपालिका ८ भुस्मे नजिकै कालिमाटी भन्ने स्थानमा ग१ज ६३१७ नंको जीप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । मस्र्याङ्दी –९ सिमपानीबाट सोही पालिकाको पिसहिलडाँडा…

चीफ अफ डिफेन्स स्टाफ रावत चढेको हेलिकोप्टर दुर्घटनाका यी हुन सम्भावित कारण

२३ मंसिर, दिल्ली । भारतका चीफ अफ डिफेन्स स्टाफ तथा पूर्वसेनाप्रमुख विपिन रावत चढेको हेलिकोप्टर दुर्घटनाबारे विभिन्न अडकलबाजी हुन थालेका छन् । रावतसहित १३ जना सवार भारतीय वायु सेनाको एमआई १७…

भारतमा रक्षा प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना

२२ मंसिर, काठमाडौं । भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने…

कोटेश्वरमा ट्रकसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

२१ मंसिर, काठमाडौं । काठमाडौंको कोटेश्वरमा रोकिराखेको ट्रकमा ठोक्किएर एकजना मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनामा भक्तपुरको ठिमीका ३५ वषर्ीय सुरज खलाको मृत्यु भएको हो । दुर्घटनामा…

बैतडीमा दुर्घटना अपडेट : मृतकको सङ्ख्या पाँच पुग्यो

२१ मंसिर, बैतडी । बैतडीमा सोमबार साँझ जीप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएकी पाटन नगरपालिका–१ सकारकी ४० वर्षीया जानकी भट्टराईको पाटन प्राथमिक…

बैतडीमा जिप दुर्घटना हुँदा नवबिवाहित दम्पतिसहित ५ को मृत्यु, ५ घाइते (अपडेट)

२१ मंसिर, बैतडी । बैतडीमा जिप दुर्घटनामा परी नवबिवाहित दम्पती सहित पाँच जनाको मृत्यु भएको छ । सोमबार साँझ ५ बजे पाटन बजारबाट पाटन नगरपालिका ७ केलपालतर्फ जादै गरेको से १ ज ८८८ नम्बरको जिप…

मोटरसाइकलको ठक्करबाट मृत्यु

१९ मंसिर, लमजुङ । डुम्रे–बेँसीसहर सडकखण्डअन्तर्गत बेँसीसहर नगरपालिका–२ भकुण्डेमा मोटरसाइकलले ठक्कर दिँदा भारतीय नागरिकको मृत्यु भएको छ । गए राति बेँसीसहरबाट उदीपुरतर्फ जाँदै गरेको ना३५प…

भरतपुर अस्पतालमा ‘ट्रमा इमरजेन्सी ’ सेवा

१६ मंसिर, चितवन । दुर्घटनाका घाइते उपचारका लागि भरतपुर अस्पतालले ‘ट्रमा इमरजेन्सी सेवा’ सुरुआत गरेको छ । अर्थोपेडिक सर्जनको नेतृत्वमा छ श्ययाको सेवा सुरु गरिएको हो । दुर्घटनाका घाइतेलाई…

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

१६ मंसिर, जनकपुर । जनकपुर–ढल्केबर खण्डअन्तर्गत धनुषाको महेन्द्रनगरमा आज बिहान मोटरसाइकल दुर्घटना हुदाँ एक युवकको मृत्यु भएको छ । काठमाडौँबाट ज१२प ५२२५ नंको मोटरसाइकलमा घर फर्किने क्रममा…

जिप दुर्घटनाका घाइतेलाई उपचारमा सहयोग

१४ मंसिर, म्याग्दी । जिल्लाको रघुगङ्गा गाउँपालिकाले जिप दुर्घटनाका घाइतेलाई उपचार र मृतकका परिवारलाई किरियाखर्च उपलब्ध गराउने भएको छ । रघुगङ्गा–१ बेगमा सोमबार साँझ जिप दुर्घटना हुँदा वडा…

बस दुर्घटनामा चालकको मृत्यु

१४ मंसिर, कास्की । पोखरा–बागलुङ सडकखण्डमा आज बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दुर्घटनामा आठ यात्रु घाइते भएका छन् । भैरहवाबाट बागलुङतर्फ जाँदै गरेको लु१ख ७७६६ नंको बस कास्कीको…