Browsing Category

FIFA World Cup Qatar 2022

क्यामरुन र सर्बिया बराबरीमा रोकिए

१२ मंसिर, काठमाडौं । कतारमा जारी रहेको फिफा विश्वकप २०२२ अन्तर्गत समूह 'जी' को खेलमा क्यामरुन र सर्बियाले बराबरी खेलेका छन् । दुवै टोलीले अंक बाडेको खेल ३-३ को बराबरीमा सकिएको थियो । …

स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन्

१२ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेन र जर्मनीले बराबरी खेल्दै अंक बाडेका छन् । आइतबार राति भएको खेलमा स्पेन र जर्मनीले १-१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् । …

कोस्टारिकाले जापानलाई हरायाे

१२ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा कोस्टारिकाले जापानलाई हराएको छ । अहमेद बिन अलि स्टेडियममा आइतबार भएको खेलमा कोस्टारिकाले जापानलाई १-० गोल अन्तरले हराएको हो । …

क्रोएसियाको पहिलो जित, क्यानडा बाहिरियो

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा क्रोएसियाले पहिलो जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा आइतबार राति क्यानडालाई ४-१ गोल अन्तरले हराउँदै क्रोएसियाले पहिलो…

मोरक्कोद्वारा बेल्जियम पराजित

११ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई २-० गोल अन्तरले पराजित गरेको छ । मोरक्कोका लागि अब्देलहामिद साबिरीले ७३ औं मिनेटमा गरेको फ्रिकिक गोलमा अग्रता…

अर्जेन्टिनाले दोस्रो खेलमा शानदार जित

११ मंसिर, काठमाडौं । फिफा विश्वकप फुटबलमा अर्जेन्टिनाले मेक्सिकोलाई हराएको छ । शनिबार राति अर्जेन्टिनाले मेक्सिकोलाई २–० ले हराएको हो । समूह सीको पहिलो खेलमा साउदी अरेबियासँग स्तब्ध…

एमबाप्पे चम्किदा फ्रान्स नकआउट चरणमा

काठमाडौं । केलियन एमबाप्पे चम्किएको खेलमा फ्रान्सले डेनमार्कलाई हराएको छ । शनिबार राति समूह डीको खेलमा फ्रान्सले डेनमार्कलाई २–१ ले हराएको हो । लगातार दुई गोलमा जित निकाल्दै फ्रान्स…

पोल्याण्डको पहिलो जित

१० मंसिर, काठमाडौं । पोल्याण्डले कतारमा जारी फिफा विश्वकपमा पहिलो जित हात पारेको छ । पोल्याण्डले पहिलो जित हात पार्ने क्रममा साउदी अरबलाई २-० गोल अन्तरले पराजित गरेको छ । एजुकेशन सिटी…

अस्ट्रेलियाको पहिलो जित

काठमाडौं । कतारमा जारी विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसिया पराजित गरेको छ । शनिबार कतारको अल जानौब रंगशालामा ट्युनिसियाविरुद्ध गोल गर्दै अस्ट्रेलियाले १-०…

कतार विश्वकप : समूह बीका चार टिमनै अन्तिम १६ को दौडमा

१० मंसिर, एजेन्सी । फिफा विश्वकप फुटबलमा अमेरिका र इंग्ल्याण्डले अंक बाडेका छन् । कतारमा जारी प्रतियोगिता अन्तर्गत समूह बीमा रहेका यी दुई टिमले गयराति भएको खेलमा गोलरहित बराबरी खेल्दै एक…

कतार विश्वकपबाट बाहिरियो

१० मंसिर, काठमाडौं । आयोजक कतार फिफा विश्वकप फुटबल २०२२ बाट बाहिरिएको छ । कतार जारी विश्वकपको समूह चरणबाट बाहिरिने पहिलो राष्ट्र समेत बनेको छ । समूह चरणको खेल अन्तर्गत शुक्रबार राति…

ब्राजिलको जितमा रिचार्लीसनको दुई गोल

०९ मंसिर, काठमाडौं । पाँच पटकको च्याम्पियन ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ। लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै…

पोर्चुगलको विजयी सुरुआत, रोनाल्डोको कीर्तिमान

०८ मंसिर, काठमाडौं । उपाधि दाबेदार पोर्चुगलले कतार विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । स्टेडियम ९७४ मा बिहीबार राति भएको खेलमा घानालाई ३-२ गोल अन्तरले हराउँदै पोर्चुगलले सुखद सुरुआत…

विश्वकपमा आज पनि चार खेल, सर्वियाले ब्राजिलको सामना गर्ने

०८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ मा आज (बिहीबार) चारवटा खेल हुँदैछन् । समूह जी र समूह एचका दुई-दुई खेल हुनेछन् । समूह जीमा रहेको स्वीट्जरल्याण्ड र क्यामरुनबीच…

विश्वकप फुटबल : कोस्टारिका माथि स्पेनको ७ – ० को जित

०८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई ७ - ० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह ई को दोस्रो खेलमा स्पेनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल…

जर्मनीमाथि जापानको सानदार पुनरागमन जित

०७ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा जर्मनीमाथि जापानले सानदार जित निकालेको छ । खालिफा अन्तराष्ट्रिय स्टेडियममा बुधबार भएको खेलमा जापानले जर्मनीलाई २-१ गोल अन्तरले…

कतार विश्वकप : आज चार खेल हुँदै

०६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरु हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह 'ई' र समूह 'एफ' को दुई दुई खेलहरु हुनेछन् । पहिलो खेलमा…

विश्वकपमा साउदी अरेबियाको ऐतिहासिक जित, अर्जेन्टिना स्तब्ध

०६ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत मंगलबार भएको समूह ‘सी’ को खेलमा कतारको छिमेकी साउदी अरेबियाले दुई पटकको च्याम्पियन अर्जेन्टिनालाई २–१ ले स्तब्ध पारेको छ । …

विश्वकप फुटबल : इरानमाथि इंग्ल्याण्डको शानदार जित, साकाको दुई गोल

०५ मंसिर, काठमाडौं । कतारमा जारी विश्वकपको पहिलो खेलमा इंग्ल्याण्डले इरानलाई ६-२ ले पराजित गरेको छ । खालिफा अन्तर्राष्ट्रिय स्टेडियममा सोमबार भएको खेलमा बुकाया साकाको दुई गोल मद्दतमा…

कतारलाई हराउँदै इक्वेडरको विजयी सुरुआत

०४ मंसिर, काठमाडौं । दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले फिफा विश्वकप फुटबल २०२२ मा विजयी सुरुआत गरेको छ । अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा आयोजक कतारलाई २-० गोल अन्तरले…