Advertisement

विश्वकप फुटबल : कोस्टारिका माथि स्पेनको ७ – ० को जित

0 121

Advertisement

०८ मंसिर, काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा स्पेनले कोस्टारिकालाई ७ – ० को फराकिलो गोल अन्तरले पराजित गरेको छ । समूह ई को दोस्रो खेलमा स्पेनले पहिलो हाफमा ३ तथा दोस्रो हाफमा ४ गोल गरेको थियो ।

स्पेनको लागि फेरान टोरेसले २ तथा गाभी, इयानी ओल्मो, अल्भारो मोराटा, कार्लोस सोलेर र मार्कोले समान १ १ गोल गरे । यो जितसँगै स्पेन समुह ई मा शीर्ष स्थानमा उक्लिएको छ । समूह ई को यस अघि भएको खेलमा जापानले जर्मनीलाई २ – १ गोल अन्तरले पराजित गरेको थियो ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.