Category: Main Headlines
आज देशभर मौसम सफा रहने
३१ असाेज, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सबै [Read More…]
१७ वटा निर्माण कम्पनी परे कालोसूचीमा
३० असोज, काठमाडौं । सरकारले १७ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बिहीबार सूचना प्रकाशित गर्दै [Read More…]
पृथ्वीमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै धेरै वृद्धि
३० असोज, काठमाडौं । सन् २०२४ मा वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तरमा अहिलेसम्मकै सबैभन्दा ठूलो वृद्धि विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) ले जनाएको छ । डब्ल्यूएमओले [Read More…]
विपिन जोशीको मृत्युको कारण र परिस्थिति पत्ता लगाउन नेपालमा यसो गर्न सकिन्छ
३० असाेज, काठमाडौँ (बीबीसी )। नेपाल सरकारले इजरेलबाट विपिन जोशीको शव स्वदेश ल्याएपछि पनि मृत्युको वास्तविक कारण र परिस्थितिबारे सत्यतथ्य पत्ता लगाउन पहल जारी राख्ने [Read More…]
नेताको घेराभित्र कार्यकर्ताको आवाज दबियो : एमालेमा पुस्तान्तरणको बहस निष्प्रभावी
३० असाेज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(एमाले)मा नेतृत्व हस्तान्तरणको बहस क्रमशः निष्क्रिय बन्दै गएको छ । बुधवारबाट ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको केन्द्रीय कमिटी [Read More…]
दिउँसो यी तीन प्रदेशका पहाडमा हल्का वर्षा हुने सम्भावना
३० असाेज, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशका केही स्थानमा हल्का वर्षाको सम्भावना देखिएको बताएको छ। महाशाखाका अनुसार दिउँसो सबै प्रदेशका पहाड भेगमा [Read More…]
प्रधानमन्त्री कार्की र दक्षिण कोरियाका राजदूत तइयोङबीच भेटवार्ता
२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्री कार्कीको सचिवालयले [Read More…]
अराजक गतिविधिमाथि निगरानी सुरु
२९ असाेज, काठमाडाैँ । नवयुवाका नाममा पछिल्लो समय विभिन्न कार्यालय, निकायमा पुगेर कानुनविपरीतका क्रियाकलाप गर्नेमाथि प्रहरीले निगरानी बढाएको छ । जेनजीका केही अगुवाले कार्यालय अनुगमन [Read More…]
मेलम्चीको कागजपत्र अख्तियारको नियन्त्रणमा
२९ असाेज, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा छापा मारेको छ । आयोजनाका लागि आवश्यक डक्टाइल आइरन (डिआई) पाइप खरिदमा [Read More…]
जिल्ला प्रशासन कार्यालय काठमाडौँले आजदेखि २ सिफ्टमा राहदानी सेवा सञ्चालन गर्ने
२९ असोज, काठमाडौँ । काठमाडौँमा जेनजी प्रदर्शनपछि स्थगित राहदानी आवेदन सेवा आजदेखि सुरु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले मंगलबार एक सूचना जारी [Read More…]
मध्यराति बझाङमा भूकम्पको धक्का
२९ असोज, बझाङ । बझाङमा आज राति भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज राति १ः०८ मा चार दशमलव [Read More…]
पोखरा-मुस्ताङ जोड्ने वैकल्पिक सडक सञ्चालनमा
२८ असोज, म्याग्दी। गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, शिख, घोडेपानी, कास्कीको [Read More…]
विदेशमा बस्ने नेपालीलाई मत दिन एनपीआईले सिफारिस गर्यो हाइब्रिड मोडेल
२८ असोज, काठमाडौं । थिंक ट्यांक संस्था नेपाल पोलिसी इन्स्टिच्यूट (एनपीआई) ले विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न हाइब्रिड मोडेल सिफारिस गरेको छ [Read More…]
विपिन जोशीको निधनप्रति राष्ट्रपतिद्वारा दु:ख व्यक्त
२८ असोज, काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले कृषि अन्तर्गत ‘लर्न एण्ड अर्न कार्यक्रम’मा सहभागी हुन इजरायल गएका नेपाली विद्यार्थी विपिन जोशीको निधनप्रतिदु:ख व्यक्त गरेका छन् । [Read More…]
तीन महिनापछि सञ्चालनमा आयो चितवन मिल्क उद्योग
२८ असोज, चितवन । दूधको अभावमा बन्द रहेको चितवन मिल्क उद्योग डेरी र सहकारीहरुले दूध ल्याएपछि पुनः सञ्चालनमा आएको छ । जेठ अन्तिम साताबाट बन्द [Read More…]
अनामनगरस्थित मेलम्ची खानेपानी आयोजनाको कार्यालयमा अख्तियारको छापा
२८ असोज, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको काठमाडौंको अनामगरस्थित योजना कार्यान्वयन निर्देशनालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । उक्त कार्यालयमा मंगलबार साँझ अख्तियारको [Read More…]
आज देउवाले महत्त्वपूर्ण निर्णय गर्नुभयो, उहाँप्रति सम्मान छ: गगन थापा
२८ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाले मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकमा महत्त्वपूर्ण निर्णयहरू गरेर सुनाएको प्रतिक्रिया दिएका छन्। हस्ताक्षरसहित विशेष [Read More…]
वैदेशिक रोजगार तालिममा पनि जोडियो राष्ट्रिय परिचयपत्र
२८ असाेज, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम राष्ट्रिय परिचयपत्र (एनआइडी) प्रणालीमा जोडिएको छ । वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) लाई [Read More…]
जलाइएका भवन अध्ययन गर्न गएका इन्जिनियरहरू नै चकित
भन्छन् : भवन जलाउने तरिका देखेर अचम्मित छौं २८ असाेज, काठमाडौँ । आन्दोलनका क्रममा गत भदौ २४ गते जलाइएका र तोडफोड भएका सरकारी भवनहरूको अध्ययन [Read More…]
नेपाल एयरलाइन्सको काठमाडौं–ग्वाञ्जाओ उडान रद्द
२८ असाेज, काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अक्टोबर १९ को काठमाडौं–ग्वाञ्जाओ उडान रद्द गरिएको जनाएको छ। निगमका प्रवक्ता सुवास डाँगीले सोमबार [Read More…]

