२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र दक्षिण कोरियाका राजदूत पार्क तइयोङबीच भेटवार्ता भएको छ ।
उनीहरूबीच बुधबार दिउँसो भेटवार्ता भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उनीहरूबीच भेटवार्ता भएको हो ।
भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा विचार आदानप्रदान भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ ।


+ There are no comments
Add yours