अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

२८ असाेज, वाशिङटन डिसी (अमेरिका) । विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिका चेम्बर अफ कमर्सले [Read More…]

टिओबी समूहमाथि प्रहरीकाे अनुसन्धान जारी

२८ असाेज, काठमाडौँ । नवयुवा (जेनजी) ले गत भदौ २३ र २४ गते गरेको आन्दोलनमा तिब्बत ओरिजिनल ब्लड (टिओबी) ले गरेको शङ्कास्पद गतिविधिबारे प्रहरीले अनुसन्धान [Read More…]

कस्तो रहला आजको मौसम ? कहाँ-कहाँ छ वर्षाको सम्भावना ?

२८ असाेज, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही [Read More…]

काठमाडौँको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घट्दो, आज कतिमा झर्‍यो?

२८ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दिनदेखि लगातार घटिरहेको छ। यस क्रममा आज (असोज २८, मंगलबार) उपत्यकाको न्यूनतम तापक्रम १२.५ डिग्री सेल्सियसमा [Read More…]

मनास्लु क्षेत्रबाट पोल्याण्डका नागरिकको उद्धार

२७ असोज, गोरखा । मनास्लु क्षेत्र भ्रमण गर्न आएका पोल्याण्डका एक पर्यटकको हेलिकप्टरबाट उद्धार गरिएको छ । राहदानी नम्बर एफई ०४६८९१९ भएका ३६ वर्षीय एडम [Read More…]

मेची राजमार्गको विकल्पमा जोगमाई खोलामा ‘डाइभर्सन’

२७ असाेज, इलाम । मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि विकल्पका रुपमा तिल्केनी–सिमलगोमा यातायात सञ्चालनको तयारी थालिएको छ । सडकअन्तर्गत जोगमाई [Read More…]

विपिन जोशीको अवस्था अज्ञात : परराष्ट्र मन्त्रालय

२७ असाेज, काठमाडौँ । विगत दुई वर्षदेखि हमास समूहको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अज्ञात रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो सम्बन्धमा [Read More…]

सुरक्षित स्थान पहिचान गर्न नसक्दा बस्ती विपद्को जोखिममा छन् : कुलमान घिसिङ   

२७ असोज, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले भौगोलिक जोखिम र सुरक्षित स्थान पहिचान गरेर बस्ती [Read More…]

समस्या समाधान गरेर अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोड्न माग

२७ असोज, काठमाडौं । वैदेशिक रोजगारमा जाने व्यक्तिको विवरण राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएपछि अभिमुखीकरण तालिममा देखिएका फर्जी गतिविधि नियन्त्रण हुने अपेक्षा गरिएको छ । वैदेशिक [Read More…]

भेरी नगरपालिकाका सात जना कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा

२७ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोट भेरी नगरपालिकाको सडक निर्माण ठेक्का प्रक्रियामा अनियमितता भएको भन्दै सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ [Read More…]

टीओबी’ लेखिएको ज्याकेटमा पेस्तोल बोकेका युवक पक्राउ, प्रहरीको थप अनुसन्धान जारी

२७ असोज, काठमाडौं । टीओबी लेखिएको ज्याकेट लगाएर पेस्तोल बोकेका युवकबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनको भिडिओ भाइरल भएपछि प्रहरीले हिजो पक्राउ गरेको [Read More…]

१३ डिग्री सेल्सियसमा झर्‍यो काठमाडौँको न्यूनतम तापक्रम

२७ असाेज, काठमाडाैँ । दिनप्रतिदिन तापक्रम घट्दो र चिसो बढ्दो छ। यसै क्रममा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम केही दिनयता लगातार घटिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका [Read More…]

पहिलो त्रैमासमा बढ्दै छ सरकारी भुक्तानी

२७ असाेज, काठमाडौँ । सरकारको धेरै खर्च नहुने आर्थिक वर्षको पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा हुने भुक्तानी बढ्न थालेको छ । पछिल्लो पाँच आवको तथ्याङ्क [Read More…]

टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको देखिएका व्यक्ति पुगे प्रहरी कार्यालय

२७ असाेज, काठमाडौँ । टीओबीको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडिओ सार्वजनिक भएपछि सोही समूहका एक सदस्य प्रहरी कार्यालय पुगेका छन् । आफूलाई टीओबीको सदस्य बताउने [Read More…]

आज रिहा होलान् त विपिनलगायत बन्धक?

२७ असाेज, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा भएको युद्धविराम सम्झौतापछि हमासले सबै इजरायली बन्धक रिहा गर्ने तयारी गरेको छ। तर रिहाइको सही समय [Read More…]

त्रिविको जग्गामा अठार संस्थाको रजाइँ

२७ असाेज, काठमाडाैँ । मुलुककै सबैभन्दा ठुलो र पुरानो त्रिभुवन विश्वविद्यालयको चल तथा अचल सम्पत्ति लथालिङ्ग रहेको सरकारी प्रतिवेदनले औँल्याएको छ । आफ्नो नाममा कति जग्गा [Read More…]

जेनजी आन्दोलनमा भागेका ६ हजार ४९६ अझै फरार (सूचीसहित)

२७ असाेज, काठमाडाैँ । कारागार व्यवस्थापन विभागले गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा जेलबाट भागेका कैदीहरूको नामावली सार्वजनिक गरेको छ । फरार कैदीमध्ये ५ [Read More…]

सर्वोच्चमा आंशिक सेवा सुरु

२७ असाेज, काठमाडौँ । एक महिनापछि सर्वोच्च अदालतले आंशिक सेवा प्रवाह सुरु गर्ने भएको छ । जेनजी आन्दोलनमा भएको तोडफोड र आगजनीपछि सर्वोच्चले सेवा प्रवाह आंशिक [Read More…]

देशभर मौसम मुख्यतया सफा रहने

२७ असाेज, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। देशभर मौसम मुख्यतया सफा रहने छ । सबै प्रदेशको पहाडी भू-भागमा आंशिक [Read More…]

तिहारलाई लक्षित गर्दै नर्सरी व्यवसायी सङ्घद्वारा फ्लोरा एक्स्पोको आयोजना

२६ असाेज, काठमाडौँ । नर्सरी व्यवसायी सङ्घ नेपालले ‘तिहारको उत्सव, फूलको महोत्सव’ भन्ने नाराका साथ यस वर्ष पनि तिहार फ्लोरा एक्स्पो–२०८२ आयोजना गर्ने भएको छ [Read More…]