आज श्रीकृष्ण जन्माष्टमी, पाटनस्थित कृष्ण मन्दिरमा दर्शनार्थीको घुइँचो (तस्विरमा)

ललितपुरकोे पाटनमा रहेको कृष्ण मन्दिरमा श्रीकृष्ण जन्माष्टमीका दिन सोमबार बिहान दर्शन गर्ने लामबद्ध भक्तजन। तस्बिर : माधवप्रसाद घिमिरे / रासस

१० भाद्र, काठमाडौँ । पाटन (ललितपुर)-ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पूजा आराधनाका लागि बिहानदेखि नै मन्दिर दर्शनार्थीको [Read More…]

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

१० भाद्र, काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् [Read More…]

मनसुनी वायुको प्रभाव कायमै : यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा

१० भदाै, काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास [Read More…]

सेयर बजारमा उच्च अंकको गिरावट

०९ भदाै, काठमाडौँ । आइतबार सेयर बजारमा उच्च अंकमा गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो। सो गिरावटपछि नेप्से [Read More…]

लोडसेडिङ अन्त्य भएपछि तीन गुणा बढ्यो विद्युत् खपत

०९ भदाै, काठमाडौँ । मुलुकबाट लोडसेडिङ अन्त्य भई नियमित रुपमा विद्युत् आपूर्ति हुन थालेपछि विद्युत (ऊर्जा) खपत तीन गुणा बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ [Read More…]

वाल क्लाइम्बिङ प्रतियोगिताको उपाधी भिमबहादुर र सपना लाई

भदौ ०८ काठमाडौं। नेपाल पर्वतिय प्रशिक्षण प्रतिष्ठान सङ्गको सहकार्य एवम् सोही प्रशिक्षण प्रतिष्ठानका पुर्व बिद्यार्थीहरुको समुह द एकेडेमी स्पोर्ट्स कमिटीले आयोजना गरेको वाल क्लाइम्बिङ इभेन्टको [Read More…]

सोलुखुम्बुमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रतिवेदन सार्वजनिक

०८ भदाै, काठमाडाैं । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका- ५ थामेमा हिमताल विष्फोटबाट आएको बाढीसम्बन्धी प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएको छ। जल तथा मौसम विज्ञान विभागले [Read More…]

सातै प्रदेशमा वर्षाको सम्भावना

०८ भदाै, काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा [Read More…]

नेशनल लाईफ इन्स्योरेन्सको लाभाशं प्रस्ताव पारित

०७ भदाै, काठमाडाैं । नेशनल लाईफ इन्स्योरेन्सको ३६ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ। कम्पनीको अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा बसेको साधारणसभाले आव २०७९\०८० [Read More…]

आरती पावरले आइपीओ निष्काशन गर्ने

०७ भदाै, काठमाडाैं । आरती पावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई प्रतिकित्ता अंकित मूल्य रु। १ सय रुपैयाँ दरको ३६ लाख कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गर्ने [Read More…]

संस्कृत भाषाको लोकप्रियता विश्वमै बढ्दै गएको छ : राष्ट्रपति

०७ भदाै, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संस्कृत भाषाको लोकप्रियता नेपाल र भारतमा मात्र नभई विश्वमै बढ्दै गइरहेको बताएका छन् । जयतु संस्कृतम् संस्थाले शीतल [Read More…]

मुस्ताङको थासाङमा हिमपहिरो, खोला थुनिएपछि अलर्ट जारी

०७ भदाै, काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका-२ मा हिमपहिरो गएको छ। पहिरोका कारण जोखिममा परेका केही घरका मानिसहरूलाई अहिले सुरक्षित स्थानमा सारिएको मुस्ताङका प्रमुख जिल्ला [Read More…]

मुग्लिनमा गुडिरहेको बसमाथि ढुंगा खसेर अनियन्त्रित भइ पल्टिँदा ११ जना घाइते

०७ भदाै, काठमाडौं । चितवनस्थित मुग्लिन नारायणगढ सडकखण्डमा बसमाथि ढुंगा खस्दा अनियन्त्रित भएर पल्टिएको छ। शुक्रबार दिउँसो पौने २ बजे भरतपुर महानगरपालिका- २९ सत्रकिलोमा रौतहटको [Read More…]

भक्तपुरको डेरी पसलमा आगलागी, साढे ३ लाख बराबरको क्षति

०७ भदौ, काठमाडौं। भक्तपुरको मध्यपुरठिमी नगरपालिका वडा नम्बर ७ धुन्चेपाखामा रहेको डेरी पसलमा आगलागी भएको छ । आज बिहान शिवदूती डेरीमा आगलागी हुँदा ३ लाख [Read More…]

भारत उत्तराखण्डको पहिरोमा परी चार नेपालीको मृत्यु

०७ भदाै, काठमाडौं । भारतको उत्तराखण्डमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु भएको छ। रुद्रप्रयाग जिल्लास्थित केदारनाथ जाने सडकमा पहिरोमा परी चार नेपाली मजदुरको मृत्यु [Read More…]

सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना, मासिक ३० हजारभन्दा बढी आम्दानी

०७ भदाै, काठमाडाैं । छेकी शेर्पा १९ वर्षकी भइन् । उनी इलामको कच्ची सडकमा सवारी चलाउँछिन् । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर [Read More…]

भारतीय पर्यटक बोकेको बस मर्स्याङ्दीमा खस्यो 

०७ भदाै, काठमाडौं । तनहुँको आँबुखैरेनी नजिकै ऐना पहराबाट मर्स्याङ्दी नदीमा यात्रुवहाक बस खसेको छ। शुक्रबार बिहान साढे ११ बजे आबुखैरेनी गाउँपालिका वडा नम्बर २ [Read More…]

टीआरसी विधेयक पारित भएकोमा राष्ट्रसङ्घद्वारा स्वागत, नेपाल सरकारलाई सघाउने प्रतिबद्धता

०७ भदाै, काठमाडाैं । संयुक्त राष्ट्रसङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिन बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण तथा मेलमिलाप आयोगलाई आवश्यक [Read More…]

नेपाली सेनाले माग्यो २ सय ८० अधिकृत

०७ भदाै, काठमाडाैं । नेपाली सेनाले अधिकृत पद (सहायक सेनानीरउपसेनानी) मा २८० जनाका लागि भर्ना गर्ने भएको छ । सेनाले शुक्रबार सार्वनजिक सूचना जारी गर्दै [Read More…]

बोत्सवानामा विश्वको दोस्रो ठूलो हिरा फेला

०७ भदाै, काठमाडाैं । बोत्सवानामा विश्वको दोस्रो ठूलो दुई हजार चार सय ९२ क्यारेटको विशाल हिरा फेला परेको क्यानेडाली उत्खनन कम्पनीले बिहीबार घोषणा गरेको छ [Read More…]