बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त

१३ असाेज, काठमाडाैँ । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी [Read More…]

त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।

१२ असाेज, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भोलि असोज १३ गतेका लागि तय गरिएका परीक्षा असोज २१ गतेका लागि सारिएको छ।  अत्यधिक वर्षाका कारण विद्यार्थीहरू अलपत्र [Read More…]

कुलेखानी ड्याम भरिएपछि खोलिए दुवै ढोका, मकवानपुरदेखि सर्लाहीसम्मका बस्ती खतरामा

१२ असोज, काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएपछि बाँधका ढोका खोलिएका छन्। अविरल वर्षाका कारण कुलेखानी ड्याम भरिएको र गएरातिदेखि साइरनसहित [Read More…]

तनहुँको घाँसीकुवा नजिकै पहिरो, पृथ्वी राजमार्ग ठप्प

१२ असोज, पोखरा । तनहुँको घाँसी कुवा नजिकै पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । व्यास १२ घाँसीकुवा नजिक ठुलो पहिरो आएको प्रहरीले जनाएको [Read More…]

अति भारी वर्षाको सम्भावना, कहाँ कति वर्षा भयो ? यी नदीहरूमा खतराको तह पार

१२ असाेज, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभर भीषण वर्षा भएको छ । जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार देशका ९८ स्थानमा धेरै वर्षा [Read More…]

ढोरपाटन– सिकार आरक्षबाट चार करोड २६ लाख राजस्व संकलन

११ असाेज, काठमाडाैं । ढोरपाटन सिकार आरक्ष पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको छ । एक हजार ३२५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको ढोरपाटन सिकार आरक्षको [Read More…]

वर्षातले रोकिएको चितवन राष्ट्रिय निकुञ्जको जंगल सफारी सञ्चालन गर्ने तयारी

११ असोज, चितवन । वर्षातका कारण गत असार १६ गते देखि रोकिएको निकुञ्जको सफारी सञ्चालनको तयारी थालिएको छ । चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि [Read More…]

कोसीसहित १३ नदीले गर्‍यो सतर्कता तह पार, आसपासका क्षेत्रमा उच्च खतरा

११ असोज, काठमाडौं । लगातारको मुसलधारे वर्षाका कारण देशका केही मुख्य नदीहरूमा बाढीले खतरा तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी [Read More…]

भारतबाट घर फर्कंदै गरेका मजदुर महाकालीमा बेपत्ता

११ असाेज, बैतडी । महाकाली नदीमा लडेर आज एक मजदुर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बैतडीको पुर्चौडी नगरपालिका-५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी रहेका छन्। [Read More…]

पहिरोले नौबिसे–काठमाडौं सडक अवरुद्ध, बीच बाटोमै रोकिए यात्रु

११ असाेज, काठमाडौं । अविरल वर्षासँगै पहिरो झर्दा नौबिसे–काठमाडौं सडक अवरुद्ध भएको छ। सुरुङमार्ग नजिकै लेदोसहित पहिरो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। पानी [Read More…]

बिपी राजमार्ग एकतर्फी सञ्चालन

११ असोज, धुलिखेल (काभ्रेपलाञ्चोक) I बिहीबार बेलुकादेखि परेको अविरल वर्षाका कारण बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–७ चारसयबेंसीमा अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आएको छ । [Read More…]

चाडबाड सुरक्षा योजना: उपत्यकामा करिब ४ हजार खटाइने, ड्रोनबाटसमेत निगरानी

११ असाेज, काठमाडौं । दशैं तिहारलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले शुक्रबार पत्रकार सम्मेलन [Read More…]

झापामा अत्यधिक वर्षा, प्रहरी प्रशासन ‘अलर्ट’

Torrential rain causing flood.

११ असोज, काठमाडौं । अत्यधिक वर्षा भएपछि झापा प्रशासन अलर्टमा बसेको छ । अविरल वर्षाले नदी तथा खोलाहरुमा बहाव बढेपछि डुबान हुनसक्ने सम्भावित क्षेत्रमा सतर्कता [Read More…]

नेपालको अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान: कार्यवाहक प्रधानमन्त्री सिंह

११ असोज, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नेपालको अर्थतन्त्रलाई सुधार गर्न पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन [Read More…]

कार्बन उत्सर्जनमा नेट जिरो प्रतिबद्धता पूरा गर्न विकास साझेदारको सहयोग चाहिन्छ : गभर्नर

११ असोज, काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले नेपालले २०३० सम्म दिगो विकासका लक्ष्यहरू प्राप्त गर्न र २०४५ सम्म कार्बन उत्सर्जनमा नेट जिरो प्रतिबद्धता पूरा गर्न [Read More…]

आज विदेशी मुद्राको खरिद बिक्री कति रुपैयाँमा गर्न सकिन्छ ?

११ असाेज, काठमाडाैं । अमेरिकी एक डलरको खरिद मूल्य १३३ रुपैयाँ ५४ पैसा र बिक्री मूल्य १३४ रुपैयाँ १४ पैसा तोकिएको छ भने युरोपियन युरो [Read More…]

आज विश्व पर्यटन दिवस मनाइँदै

११ असाेज, काठमाडाैं । आज सेप्टेम्बर २७ अर्थात् ४५औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । दिवसलाई उल्लासमय बनाउन पर्यटन क्षेत्रसँग [Read More…]

आजको मौसम : यी स्थानमा भारी वर्षा, तराईमा हुरीबतासको सम्भावना

११ असाेज, काठमाडाैं । देशभर मनसुनी वायुको प्रभाव रहनका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै [Read More…]

गुगल फोटोजमा नयाँ अपडेट, एआईबाट भिडियो अपडेट गर्न सकिने

१० असोज, काठमाडौं । गुगलको फोटो एप गुगल फोटोजमा विभिन्न नयाँ फिचर तथा टुल्स थप गरिएका छन्, जसमध्ये केही भिडियो एडिटिंगका लागि उपयोगी छन् । [Read More…]

जिओमेटले दशैं अफरमा १,००० रात्री बसहरूलाई निःशुल्क जीपीएस उपकरण दिने

१० असाेज, काठमाडाैं । नेपाली यात्रुहरूको सुरक्षालाई अझ सुदृढ र प्रभावकारी बनाउँन टेलिमेटिक्स टेकले दशैंको विशेष उपहार स्वरूप लामो दूरीका रात्री बसहरूमा निःशुल्क जीपीएस उपकरण [Read More…]