Category: Main Headlines
‘रिचार्ज’ पोखरी निर्माण गर्दै नासों गाउँपालिका
१० असोज, मनाङ । जलवायु परिवर्तनको असर अधिक मात्रामा हिमाली क्षेत्रमा पर्दछ । त्यसले गर्दा हिमाली जिल्लाका पानीका मुहान सुक्दै गएका छन् । पर्यावरण संरक्षणका [Read More…]
काठमाडौंमा फ्रान्सेली शैक्षिक मेला हुँदै
१० असोज, काठमाडौं । विदेशमा अध्ययन गर्न चाहने नेपाली विद्यार्थीका लागि फ्रान्स सरकारले शैक्षिक मेलाको आयोजना गर्ने भएको छ । फ्रान्सेली सरकारको पहलमा आयोजना हुन [Read More…]
खोटाङको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६ वर्षदेखि अलपत्र
१० असाेज, खोटाङ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा छ वर्षअघि निर्माण शुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा अलपत्र परेको छ। पाँच वर्षभित्र निर्माण [Read More…]
लेखाका २६ जना उपसचिवको सरुवा (सूचीसहित)
१० असोज, काठमाडौं । लेखातर्फका २६ जना उपसचिव सरुवा भएका छन् । महालेखा नियन्त्रक कार्यालयले २६ जना उपसचिवहरुको जिम्मेवारी हेरफेर गरेको हो । विभिन्न मन्त्रालय, [Read More…]
एमडीएमएस भ्रष्टाचार मुद्दा : हराएका भनिएका कागजात पेश गर्न विशेष अदालतको आदेश
१० असोज, काठमाडौं । विशेष अदालतले मोबाइल सेटहरुको अनुगमन गर्ने उपकरण मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिदको भ्रष्टाचार मुद्दामा हराएका भनिएका कागजात झिकाउन आदेश गरेको [Read More…]
आजदेखि आइतवारसम्म धेरै भारी वर्षा हुन सक्ने, मौसम विभागले जारी गर्यो रेड अलर्ट
१० असाेज, काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभावको कारण [Read More…]
साहारा सहकारीका बचत रकम अपचलनमा जीबीसहित १७ विरुद्ध मुद्दा दर्ता
०९ असाेज, काठमाडौं । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत रकम अपचलनबारे चितवन जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । १७ जनालाई प्रतिवादी बनाउँदै [Read More…]
अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक
०९ असाेज, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् । अध्यागमन कार्यालयका बारेमा नकरात्मक टिकाटिप्पणी हुने गरेको उल्लेख [Read More…]
दुई महिनापछि खुल्यो घान्द्रुक जाने सडक
०९ असाेज, काठमाडाैं । प्रमुख पर्यटकीय गन्तव्य अन्नपूर्ण आधार शिविर (एबिसी) को प्रवेशद्वार घान्द्रुक जाने प्रमुख सडक साढे दुई महिनापछि खुलेको छ ।नयाँपुल–बिरेठाँटी–घान्द्रुक सडकको अन्नपूर्ण–१० [Read More…]
जुम्लामा नूनको अभाव छैनः साल्ट ट्रेडिङ कर्पोरेसन
०९ असाेज, काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार १६० क्विन्टल नून मौज्दात रहेको छ । दसैँ तिहार पर्वलगायत अन्य समयका लागि [Read More…]
विदेशी नागरिक लुटपाट गरेको आरोपमा ३ जना पक्राउ
०९ असोज, काठमाडौं। नेपाल प्रहरीको टोलीले धुलिखेल अस्पतालमा इन्टर्नसिपमा आएका इटालियन नागरिक अन्दाजी २८ वर्षीया मार्टिन र जर्मनी नागरिक अन्दाजी २६ वर्षीया एलेक्स जेन्ड्राको सामान [Read More…]
हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन
०९ असाेज, काठमाडाैं । हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुनः सञ्चालन गरिएको छ । उक्त खण्डको छैमलेमा सडक स्तरोन्नति गर्न सवारी चापका कारण [Read More…]
दाङमा चट्याङ लागेर एकको मृत्यु, दुईजना घाइते
०९ असोज, दाङ । दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घोराही उपमहानगरपालिका–११ खुङकोटका निमकली साहुको ढुङ्गा माटोले बनेको [Read More…]
काठमाडौं-१६ ले जित्यो प्रयागराज सिंह सुवाल स्मृति फुटसलको उपाधि
०९ असाेज, काठमाडौं । काठमाडौं महानगरपालिकाको १६ नं. वडाले दोस्रो प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगितामाको उपाधि जितेको छ । वडानम्बर २३ को [Read More…]
एसपी–डीएसपी सरुवामा प्रहरीभित्र असन्तुष्टि, मिचियो मापदण्ड
०९ असोज, काठमाडौं । प्रहरी प्रधान कार्यालयले सोमबार गरेको ४१ प्रहरी उपरीक्षक (एसपी) र १४३ प्रहरी नायव उपरीक्षक (डीएसपी) को हरुको काज तथा सरुवा मंगलबार [Read More…]
जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पानको आह्वान
०९ असोज, काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले क्यानडाका लगानीकर्ता समक्ष नेपालको जलविद्युत् क्षेत्रका लगानी गर्न आह्वान गरेका छन् [Read More…]
न्यायाधीश नियुक्तिको प्रयासमा बारको विरोध
०९ असोज, काठमाडौं । अवकाश हुन लागेका प्रधानन्यायाधीशले न्यायाधीशको सिफारिस गर्न खाजेको भन्दै नेपाल बार एशोसिएसनले विरोध गरेको छ । बारले एक विज्ञप्ति जारी गरी [Read More…]
साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल
०९ असाेज, काठमाडाैं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ नेपालले उपत्यकाका दुई स्थानमा दसैं, तिहार र छठका अवसरमा सुपथ मूल्य जुत्ता पसल [Read More…]
१८ लाख मानिस उपत्यकाबाट बाहिरिने
०९ असाेज, काठमाडाैं । यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले [Read More…]
स्थानीय तह उपनिर्वाचनका लागि आयोगद्वारा दल दर्ता आह्वान
०९ असाेज, काठमाडाैं । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ। निर्वाचन आयोगले आज सूचना प्रकाशित गर्दै बिहीबारदेखि असोज १६ [Read More…]

