Category: Main Headlines
चणिकलाल तामाङलाई कार्यवाहक प्रधानमन्त्रीले गरे सम्मान
१४ असोज, काठमाडौं। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने चणिकलाल तामाङको साहसको प्रशंसा गर्दै सम्मान गरेका छन् ।सोमबार शहरी विकास मन्त्रालयमा [Read More…]
बीटीएसका सुगालाई अदालतले तिरायो ११ हजार डलर जरिवाना
१४ असाेज, काठमाडौं । के-पप ब्याण्ड बीटीएसका सुगालाई मादक पदार्थ सेवन गरी इलेक्ट्रिक स्कुटर चलाएको आरोपमा १५ मिलियन युआन (११ हजार ५०० अमेरिकी डलर) जरिवाना [Read More…]
सिन्धुपाल्चोकको जुगलमा सम्पर्कविहीन ७ जनाको खोजी जारी
१४ असोज, चौतारा (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परेका सातजना अझै बेपत्ता छन् । शुक्रबार तेम्बाथाङबाट गाउँ हिँडेका सातै जना [Read More…]
बचेखुचेको सामान व्यवस्थापनमा जुट्दै ललितपुरका बाढीपीडित
१४ असाेज, ललितपुर । शुक्रबारदेखिको अविरल वर्षाका कारण शनिबार काठमाडौँ उपत्यकाको बागमती नदीमा आएको बाढीले धेरै ठाउँमा ठूलो जनधनको क्षति पु¥यायो । ललितपुरको टीकाभैरव भएर [Read More…]
विपदको कहरः ललितपुरको बिजुली नियमित गर्न टोली परिचालन
१४ असाेज, काठमाडौं। अविरल बर्षाका कारण ललितपुरमा भएको विद्युत् आपूर्तिलाई नियमित बनाउन नेपाल विद्युत् प्राधिकरणले अधिकतम प्रयास गरिरहेको जनाएको छ । यही असोज ११ र [Read More…]
हेलिकप्टरबाट २९४ जनाको उद्धार
१४ असाेेज, काठमाडौं । बाढी, पहिरो, डुबान तथा प्राकृतिक विपद्का घटनामा काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा अलपत्र परेका यात्रु तथा स्थानीयको हवाई उद्धारलाई तीव्र पारिएको छ । [Read More…]
बाढीपहिरो पीडितलाई एनआरएनएद्वारा एक करोड सहयोगको घोषणा
१४ असाेज, लण्डन । लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले रु एक करोड सहयोग [Read More…]
उपत्यकाको ११ स्थानमा ‘रेकर्ड ब्रेक’ वर्षा
१४ असाेज, काठमाडौँ । काठमाडौँ उपत्यकाका ११ स्थानमा हालसम्मकै रेकर्ड ब्रेक गर्ने वर्षा भएका कारण ठुलो जनधनको क्षति हुन पुगेको जल तथा मौसम विभागले सार्वजनिक [Read More…]
कोसी ब्यारेजको पुल भएर गुड्न थाले गाडी
पानीको ६ लाख ६१ हजार क्युसेक प्रवाह घटेर ३ लाख ४५ हजार ४१५ मा झर्यो १४ असाेज, काठमाडौँ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट [Read More…]
पाउन्ड र बहराइन दिनारको मूल्य घट्यो, अस्ट्रेलियन डलर र कुबेती दिनारको बढ्यो
१४ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलरको मूल्य हिजो अस्तीकै यथावत रहँदा [Read More…]
बागलुङमा अकबरे खुर्सानी बेचेर ६ महिनामा १० लाख कमाइ
१३ असोज, ढोरपाटन। बागलुङको गलकोट नगरपालिका-२ आरुखर्कका २८ वर्षीय महादेव कार्की १४ वर्षको उमेरमा चितवन झरे । बसाइँसराइगरी परिवारसहित चितवन झरेका कार्की १० वर्षपछि गाउँ [Read More…]
११ ब्रान्डका पानीमा ‘कोलिफर्म’, २ लाख जरिबाना सहित बिक्री निषेध
१३ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न ११ ब्रान्डका पानीमा ‘फिकल कोलिफर्म’ भेट्टाएपछि ती सबैको बिक्री वितरणमा रोक लगाएको छ । योसँगै प्रत्येक ब्रान्डलाई २ [Read More…]
काभ्रे ज्याम्दीमा ५० घर पहिरोको जोखिममा
१३ असोज, काठमाडौं । गत बिहीबारदेखि भएको भारी वर्षातले काभ्रेपलाञ्चोक जिल्लामा ठूलो जनधनको क्षति भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले बाढी र पहिरोमा परी [Read More…]
ऊर्जामा बाढी कहर : ११ सय मेगावाट उत्पादन रोकियो, साढे २ अर्ब क्षति
१३ असोज, काठमाडौं । ऊर्जा क्षेत्रमा बाढी र पहिरोका कारण २ अर्ब ४५ करोड रुपैयाँ हाराहारी क्षति भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ [Read More…]
१२ घण्टापछि बन्द गरियो कुलेखानी ड्यामको ढोका
१३ असाेज, काठमाडाैं । ‘जलाशयको खतराको सतह भनेको १५ सय ३० मिटर हो, हामीले ड्यामको ढोका खोल्दा सतह १५३०.४ मिटर थियो । त्यसपछि हिजो राति [Read More…]
बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति फ्रान्सद्वारा दुःख व्यक्त
१३ असाेज, काठमाडौं । नेपालका लागि फ्रान्सका राजदूत भर्जिनी कोर्टेभालले बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति सहानुभूति जनाएकी [Read More…]
अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो
१३ असाेज, काठमाडाैं । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ । सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले [Read More…]
राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने
१३ असाेज, काठमाडौँ । काठमाडौँ बाहिरका विभिन्न आठ विमानस्थलमा राति १० बजेसम्म आन्तरिक उडान सञ्चालन हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले राति १० [Read More…]
बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुग्यो
१३ असाेज, काठमाडाैँ । अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या ९९ पुगेको छ । यो विपदमा समाचार तयार पार्दासम्म ७२ [Read More…]
आज पनि देशभर मौसम बदली रहने, तर छैन भारी वर्षाको सम्भावना
१३ असाेज, काठमाडाैँ । मौसम पूर्वानुमान महाशाखाले आज पनि देशभर मौसम बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताएको छ। महाशाखाका अनुसार हाल [Read More…]

