Category: Main Headlines
महासङ्घले सत्तरीऔँ स्थापना दिवस मनाउँदै
१४ चैत, काठमाडौँ । नेपाली पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घ यही चैत १६ गते ७० औँ वर्षमा प्रवेश गर्दै छ । आफ्नो स्थापना दिवसका [Read More…]
समयमा काम नहुँदा दाउन्ने सडक खण्डको यात्रा कष्टपूर्ण
१४ चैत, काठमाडौँ । नारायणगढ–बुटवल सडक खण्डअन्तर्गत दाउन्ने क्षेत्रको यात्रा निकै कष्ट पूर्ण बनेको छ। सडक विस्तारका क्रममा दाउन्ने क्षेत्रको राजमार्ग भत्काइँदा अहिले यो खण्ड [Read More…]
आजकाे माैसमः केही प्रदेशमा वर्षा र हिमपातको सम्भावना
१४ चैत, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। जसको प्रभावले कोशी र गण्डकी प्रदेशको [Read More…]
सीएफमोटो २५० एनके किन्दा अब ५ प्रतिशत ब्याजदर तथा ५ वर्ष वारेन्टी
१३ चैत, काठमाडौँ । सीएफमोटोको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले नयाँ वर्ष २०८२ लाई लक्ष्यित गर्दै ब्रान्ड अन्तर्गतको २५० एनके मोडलमा ‘नयाँ वर्ष [Read More…]
लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश
१३ चैत, मर्चवार (लुम्बिनी) । उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास कोष मातहत रहेका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गरी सञ्चालन गर्न परमादेश [Read More…]
उपचारको गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय
१३ चैत, काठमाडाैं । नवलपरासीको देवचुली नगरपालिका–१७ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय स्वास्थ्य उपचारको गन्तव्य बनेको छ । प्राकृतिक चिकित्सा, योग, आयुर्वेद तथा स्वस्थ [Read More…]
१५ वर्ष मुनिका विपन्न बालबालिकाको मुटु रोग उपचार निःशुल्क हुने
१३ चैत, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले शहीद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमार्फत १५ वर्ष मुनिका विपन्न परिवारका बालबालिकाको मुटु रोगको उपचार निःशुल्क गर्ने [Read More…]
बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्षसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
१३ चैत, काठमाडौं। बझाङको खप्तडछान्ना गाउँपालिकाका तत्कालीन अध्यक्ष वर्कबहादुर रोकायासहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार विशेष [Read More…]
रुस-युक्रेन युद्धमा ज्यान गुमाएका नेपालीका परिवार क्षतिपूर्ति लिन मस्को पुगे
१३ चैत, काठमाडौं । रुसी सेनामा भर्ती भई युद्धमा ज्यान गुमाएका र घाइते भएका नेपालीका परिवारहरु क्षतिपूर्ति लिन मस्को पुगेका छन् । क्षतिपूर्ति पाउने नेपाली [Read More…]
सिटी एक्सप्रेसले हस्तान्तरण गर्यो ‘१८ गुणा’ योजनाको बम्पर उपहार
१३ चैत, काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘१८औँ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौँ गुणा’ योजनाको उपहार हस्तान्तरण गरेको छ । कमलादीस्थित कार्यालयमा भएको [Read More…]
निजामतीमा समेट्नुपर्ने १९ बुँदे मागपत्र प्रचण्डलाई हस्तान्तरण
१३ चैत, काठमाडौँ । संयुक्त कर्मचारी ट्रेड युनियन संजालको प्रतिनिधमण्डलले निजामती विधेयकमा समेट्नुपर्ने १९ बुँदे मागपत्र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका छन् । सिंहदरवारस्थित माओवादी [Read More…]
काभ्रेका किसानलाई कफी उत्पादन प्रविधि तालिम
१३ चैत, धुलिखेल । महाभारत गाउँपालिका–५ का कफी उत्पादक किसानलाई उत्पादन र प्रशोधन प्रविधिसम्बन्धी तालिम दिइएको छ । बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयको [Read More…]
सेन्टर प्लाजाको आगलागीमा फसेकालाई उद्धार गर्न हेलिकप्टर पठाइयो
१३ चैत, काठमाडौं । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्टर प्लाजामा भएको आगलागीको उद्धारका लागि हेलिकप्टर पठाइएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । प्लाजाको पाँचौ तल्लामा [Read More…]
संसद बैठक आधा घण्टाका लागि स्थगित
१३ चैत, काठमाडौं । प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । प्रतिपक्षी दलहरुले संसद अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि [Read More…]
कुलमानलाई हटाएकोबारे विपक्षीले मागे प्रधानमन्त्रीको जवाफ
१३ चैत, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएकोबारे प्रधानमन्त्रीको जवाफ माग भएको छ । बुधबार प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री [Read More…]
सन् २०२५ मा एसियाको जिडिपी ४.५ प्रतिशतले बढ्ने अनुमान
१३ चैत, चीन । बोआओ फोरमले मङ्गलबार जारी गरेको गरेको प्रतिवेदनमा सन् २०२५ मा एसियाको वास्तविक कुल गार्हस्थ्य उत्पादन जिडिपी वृद्धिदर चार दशमलव पाँच प्रतिशत [Read More…]
हेटौँडा सिमेन्ट उद्योग चैत्र तेस्रो सातादेखि पुन: सञ्चालनमा आउने
१३ चैत्र, मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा सिमेन्ट उद्योगले चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने भएको छ । उद्योगका मेसिनको मर्मत सम्भार सकिएको, [Read More…]
आजकाे माैसमः केही प्रदेशका पहाडी भेगमा हल्का वर्षा हुने
१३ चैत्र, काठमाडौँ । आज देशका पहाडी भेगमा आंशिक बदली रहने छ । दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र [Read More…]
माइतीघरमा नारा: ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’
१२ चैत, काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाइएको विरोधमा मंगलबार राजधानीको माइतीघरमा विरोध प्रदर्शन भएको छ । ‘नेपाली जनताको’ नाममा भएको भनिएको प्रदर्शनमा [Read More…]
‘मस्कुलर डिष्ट्रोफी’को कार्ययोजना तयार पार्न अग्रवालकाे संयोजकत्वमा सुझाव समिति गठन
१२ चैत, काठमाडाैं । मानिसको मांसपेशी कमजोर बनाउने जटिल रोग ‘मस्कुलर डिष्ट्रोफी’को पहिचान, उपचार, रोकथाम एवं पुनःस्थापनाका लागि दीर्घकालिन नीति तथा कार्ययोजना तयार पार्न वरिष्ठ [Read More…]

