वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्ने आधार बनाऔँः अर्थमन्त्री पौडेल

२९ चैत, काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीपको सदुपयोग गर्दै कुल ग्रार्हस्थ्य उत्पादनमा योगदान पुर्याउन सरोकार भएका सबैलाई [Read More…]

निर्माण क्षेत्रका श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण

२९ चैत, पाल्पा । जिल्लामा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । भवन तथा बाटो निर्माणकर्मी संघ पाल्पाले निर्माण क्षेत्रमा कार्यरत [Read More…]

चितवनका विकास योजना लिएर कांग्रेस–एमालेले भेटे प्रधानमन्त्रीलाई

२९ चैत, चितवन । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) चितवनका नेताहरूले समग्र जिल्लाको विकाससम्बन्धी योजना लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । [Read More…]

पालिकास्तरीय अस्पताल भवन अलपत्र

२९ चैत, म्याग्दी । मंगला गाउँपालिकास्थित १० शय्या क्षमताको पालिकास्तरीय अस्पताल भवन अलपत्र बनेको छ । विसं २०७८ असारमा २ वर्षभित्र सम्पन्न गर्नेगरी ९ करोड [Read More…]

दुर्गा प्रसाईंलाई विमान चढाइयो, काठमाडौं ल्याइँदै (भिडियोसहित)

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईं र उनका बडिगार्ड दीपक खड्कालाई काठमाडौं ल्याउन विमान चढाइएको छ । झापाको चन्द्रगढी विमानस्थलबाट उनीहरुलाई काठमाडौैं ल्याउन लागिएको हो [Read More…]

‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल’ मा ७०० बढी सहभागी

२९ चैत, काठमाडौँ । ‘माइक्रोसफ्ट एआई स्किल्स फेस्ट नेपाल २०२५’ मा ७०० जना भन्दा बढी सहभागी भएका छन् । राष्ट्रिय आविष्कार केन्द्र (आइसिटी ल्याब पोखरा) [Read More…]

राजनीतिक दललाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव

२९ चैत, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले राजनीतिक दलहरूलाई नगद चन्दा संकलनमा रोक लगाउन सुझाव दिएको छ । दलले निश्चित सर्त [Read More…]

जनकपुर चुरोट कारखानासहित ५ वटा संस्थान खारेज गर्न सिफारिस

२९ चैत, काठमाडौँ । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले जनकपुर चुरोट कारखानासहित ५ वटा सार्वजनिक संस्थान खारेज गर्न सरकारलाई सिफारिस गरेको छ । आयोगले आज [Read More…]

दुर्गा प्रसाईंलाई हत्कडी लगाएर विमानस्थल पुर्‍याइयो

२९ चैत, काठमाडौं । प्रहरीले दुर्गा प्रसाईंलाई हत्कडी लगाएर झापाको चन्द्रगढी विमानस्थल पुर्‍याएको छ । काठमाडौं ल्याउने क्रममा उनलाई हतकडी लगाएर विमानस्थल पुर्‍याइएको हो । [Read More…]

पञ्चकन्या समूहले गर्यो निःशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना

२९ चैत, काठमाडौँ । पञ्चकन्या समूहले निशुल्क क्यान्सर स्क्रिनिङ शिविर आयोजना गरेको छ । समूहले सिद्धार्थनगर सिटी अस्पताल, सुमित्रा मेमोरियल क्यान्सर अस्पताल र भक्तपुर क्यान्सर [Read More…]

दुर्गा प्रसाईंका बडिगार्ड दीपक खड्का पनि पक्राउ

२९ चैत, काठमाडौं । दुर्गा प्रसाईंसँगै उनका बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् । प्रसाईंसँगै उनी आसाममा फेला परेपछि उनलाई पनि प्रहरीले पक्राउ गरेको [Read More…]

नेपाली सेनाले भर्ना खुलायो, २६०० भन्दा बढी जनशक्ति माग

२९ चैत, काठमाडौँ । नेपाली सेनाले सैनिक पदका लागि दरखास्त खुला गरेको छ। सेनाको भर्ना छनौट निर्देशनालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै २,६०० भन्दा बढी [Read More…]

विश्वप्रसिद्ध बिस्काः जात्रा भैरवको रथ वंशगोपाल पुगेर फर्काउँदै

२९ चैत, काठमाडौं । आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक महत्त्व बोकेको बिस्काः अर्थात् बिस्केट जात्राको भैरवको राथ वंशगोपाल पुर्‍याएको [Read More…]

काठमाडौँको वायु प्रदूषण थप घट्यो, अहिले १८ औँ स्थानमा

२९ चैत्र, काठमाडौं । वर्षापछि काठमाडौँको वायु प्रदूषण घटेको छ। काठमाडौँ उपत्यकमा दुई दिनदेखि भइरहेको सामान्य वर्षाको कारण वायु प्रदूषण कम भएको हो। काठमाडौँमा बुधबार [Read More…]

आजकाे माैसमः केही ठाउँमा वर्षा र हिमपातको सम्भावना

२९ चैत्र, काठमाडौं । देशका केही ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ। उदयपुर, गुल्मी, जुम्ला, कैलाली, बाँकेलगायतका जिल्लाहरुमा अहिले पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले [Read More…]

क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलको ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक

२८ चैत, काठमाडौं । सौन्दर्य र गुणस्तरको प्रतीक क्रिस्टिनारोक्का र एनहर्ब नेचुरलले नयाँ वर्ष २०८२ का लागि ‘न्यु इयर, न्यु एटिच्युड’ उपहार योजना सार्वजनिक गरेको [Read More…]

दुर्गा प्रसाईँ भारतमा पक्राउ समाचार, दुर्गा प्रसाईँ पक्राउ परेका छैनन्: प्रहरी प्रवक्ता

२८ चैत, काठमाडौं । तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाई भारतमा पक्राउ परेका छन्। भारतको आसाम राज्यमा उनी पक्राउ परेका हुन्। प्रहरी स्रोतका अनुसार, उनलाई [Read More…]

नयाँ वर्षदेखि सदर चिडियाखाना बेलुकी ८ बजेसम्म खुल्ने

२८ चैत, काठमाडौं । जावलाखेलस्थित सदर चिडियाखाना नयाँ वर्ष २०८२ सालदेखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले [Read More…]

खुम्बु आइसफलसम्म टाँगियो डोरी

२८ चैत, काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण सहज बनाउन खटिएका ‘आइसफल डाक्टर’ हरूले खुम्बु आइसफलसम्म डोरी टाँगेका छन् । पर्यटन विभागका अनुसार सगरमाथा [Read More…]

बार अध्यक्षमा प्रा डा मिश्र विजयी 

२८ चैत, काठमाडौँ । नेपाल बार एसोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन् । आज सार्वजनिक मतपरिणामअनुसार उनी दुई हजार ४३१ मतान्तरले [Read More…]