Category: Main Headlines
नागार्जुन आगलागीमा १५ लाख बराबरको क्षति
०३ चैत, काठमाडौं । नागार्जुन नगरपालिका–७ स्युचारस्थित हसनटार र गौतम गाउँको सिमानामा पर्ने एक टहोरोमा आगलागी हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । [Read More…]
पेट्रोलियम पदार्थको मूल्य घट्यो
०३ चैत, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको [Read More…]
किन भत्काइँदैछ निर्माण अन्तिम चरण पुगेको ‘ग्वार्को फ्लाइओभर’ ?
केन्द्रको अनुगमन–परीक्षण र निर्माण कम्पनीको दाबीबीच पर्खाल चर्किन थालेसँगै फ्लाइओभरको केही भाग भत्काउनु परेको हो । ०२ चैत, काठमाडौँ । निर्माण अन्तिम चरणमा पुगेको ललितपुरस्थित [Read More…]
आजको मौसम : सुदूरपश्चिममा हल्का वर्षा र हिमाली भू-भागमा हिमपात हुने
०२ चैत, काठमाडौँ । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भूभागमा [Read More…]
यस्तो छ २०८२ सालमा बैंकिङ कर्मचारीको बिदाको सूची
०१ चैत, काठमाडाैं । आगामी वर्ष २०८२ सालमा बैंकमा ३८ दिन सार्वजनिक बिदा हुने भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार शनिबारबाहेक ३८ दिन सार्वजनिक [Read More…]
मुग्लिन–पोखरा सडक स्तरोन्नति : ७३ किलोमिटर कालोपत्र
०१ चैत, तनहुँ । मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पूर्वी खण्डमा हालसम्म ७३ दशमलव ११ किलोमिटर कालोपत्र सकिएको छ । तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा हालसम्म चार [Read More…]
विद्युत् नियमन आयोग सदस्य भट्टराईले लिइन् शपथ
०१ चैत, काठमाडौं । विद्युत् नियमन आयोगकी सदस्य भागिरथी भट्टराई ज्ञवालीले शपथग्रहण गरेकी छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको उपस्थितिमा शुक्रबार विद्युत् नियमन [Read More…]
माल्दिभ्सका विद्यार्थी नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउन द्विपक्षीय सम्झौताको तयारी
०१ चैत, काठमाडौँ । माल्दिभ्ससहित सार्क राष्ट्रका विद्यार्थीलाई नेपालमा चिकित्सा शिक्षा अध्ययन गराउनका लागि तयारीस्वरूप स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले संयुक्त समिति गठन गरेका [Read More…]
एसियन बैंकर र काठमाडौं फिन्टेकबीच साझेदारी हुने
०१ चैत, काठमाडौं । नेपाल र भुटानको बैंकिङ तथा फिन्टेक उद्योगलाई विश्वस्तरीय वित्तीय ज्ञान तथा नेटवर्कमा जोड्ने उद्देश्यले द एसियन बैंकर र काठमाडौं फिन्टेकबीच समझदारीपत्रमा [Read More…]
नासा र स्पेसएक्सले नयाँ क्रू मिसन प्रक्षेपण गर्ने
०१ चैत, काठमाडाैं । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने [Read More…]
जिल्ला अदालतहरूले उठाए १ अर्ब २३ करोड जरिवाना रकम, ३२ अर्ब बढी रकम असुल गर्न बाँकी
०१ चैत, काठमाडौँ । गत आर्थिक वर्ष २०८०-८१ मा सबै जिल्ला अदालतहरूले असुल गर्नुपर्ने जरिवानाको रकम ४४ अर्ब ५० करोड ३२ लाख रुपैयाँ रहेको छ [Read More…]
राजावादीको सक्रियताप्रति समाजवादी मोर्चाको टिप्पणी- परिस्थिति गम्भीर र जटिल
०१ चैत, काठमाडौं । समाजवादी मोर्चाले राजावादीहरुको सक्रियतालाई ‘गम्भिर’ र ‘परिस्थिति जटिल बनाउने कसरत’ भनेर निष्कर्ष निकालेको छ । त्यसैले राजसंस्थाको पक्षधरहरुलाई जवाफ दिन चैत [Read More…]
नवलपरासीसहित तराई तथा मधेसमा आज होली मनाइँदै
०१ चैत्र, काठमाडौं । रङहरूको पर्व होली आज तराई तथा मधेसका जिल्लामा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका [Read More…]
आजकाे माैसमः ६ वटा प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
०१ चैत्र, काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । उच्च [Read More…]
१०० चिनियाँ फोटोग्राफरको आँखामा बसन्तपुरको फागु-फोटो फिचर
२९ फागुन, काठमाडौं । संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका एक सय चिनियाँ फोटोग्राफरले फागु उत्सव दृश्यमा कैद गरेका छन् । चाइना नेपाल [Read More…]
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य
२९ फागुन, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र [Read More…]
वसन्तको आगमन, होलीको उत्साह
२९ फागुन, काठमाडाैँ । आज फागु पूर्णिमा । काठमाडौं उपत्यका र पहाडी जिल्लामा बिहीबार फागु पर्व मनाइँदै छ । यस वर्षको पवित्र फागु पर्व फागुन २३ गते [Read More…]
आज फागु पूर्णिमा, हर्षोल्लासका साथ होली मनाइँदै
२९ फागुन, काठमाडौँ । सद्भावनाको पर्व होली ‘फागु’, आज देशको पहाडी भेगमा उल्लाहसपूर्वक मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिनमा पर्ने यो पर्व तराईभेगमा भने भोलि [Read More…]
चट्याङसहित वर्षा हुने, हवाई सेवा प्रभावित हुने सम्भावना
२९ फागुन, काठमाडौँ। देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । केही भूभागमा हिमपातको पनि सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागका [Read More…]
मस्तिष्कदेखि प्रजनन् क्षमताका लागि जोखिम बन्दै प्लास्टिकको प्रयोग
२८ फागुन, काठमाडाैं । पृथ्वीमा सायद कुनै पनि यस्तो ठाउँ बाँकी छैन होला, जहाँ प्लास्टिकको उपस्थिति नभएको होस्। वैज्ञानिकहरूले हिमालका अग्ला पहाडदेखि समुन्द्रको गहिराइसम्म प्लास्टिक [Read More…]

