मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर

डा शम्भु खनाल १४ मंसिर, काठमाडौँ । स्पन्दनको पनि अनुभूति नहुने मुटु जब धड्किन थाल्छ, किन हो मलाई इतिहास खोतल्न मन लाग्छ । एक जना [Read More…]

दिल्लीमा भीषण आगलागी, ४ जनाको मृत्यु

१४ मंसिर, नयाँ दिल्ली । भारतको राजधानी दिल्लीको सङ्गम बिहार क्षेत्रको टिग्री एक्सटेन्सनको ब्लक बीमा रहेको चारतले भवनमा शनिबार साँझ भीषण आगलागी भएको छ। यस [Read More…]

श्रीलंका बाढीपहिरो : १३२ जनाको मृत्यु, आपतकाल घोषणा

SRI LANKA-WEATHER-FLOOD

१४ मंसिर, श्रीलंका । श्रीलंकामा ‘दितवा’ नामको तूफानका कारण भिषण वर्षासँगै आएको बाढीपहिरोबाट कम्तिमा १३२ जनाको मृत्यु भएको छ । १७६ जना बेपत्ता छन् । [Read More…]

युरोपेली केन्द्रीय बैंकका प्रमुखले भने : एआई अंगाल्न ढिला भए युरोपको भविष्य खतरामा

०९ मंसिर, काठमाडौँ । युरोपेली केन्द्रीय बैङ्कका प्रमुख क्रिस्टिन लागार्डले कृत्रिम बौद्धिकता (एआई)लाई अँगाल्न गरिएको ढिलाइले महाद्वीपको भविष्यलाई ‘खतरामा’ पार्न सक्ने बताउँदै यसलाई अपनाउन देखिएका [Read More…]

गुगलमाथि जीमेल डाटामा एआईलाई तालिम दिएको आरोप, यो भ्रामक भएको कम्पनीको भनाइ

०९ मंसिर, काठमाडौँ । गुगलले आफ्ना एआई मोडेलहरूलाई तालिम दिनको लागि गोप्य रूपमा जीमेल सन्देशहरू प्रयोग गरिरहेको दावी गरिएको छ। भाइरल पोस्टहरूले गरेको उक्त दावीहरुसँगै [Read More…]

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

०८ मंसिर, क्वालालम्पुर(मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार भन्दा बढी मानिसहरूलाई विस्थापित भएको उल्लेख गर्दै उत्तरी राज्य केलान्टान सबै भन्दा बढी प्रभावित [Read More…]

सन् २०३१ को अन्त्यसम्ममा भारतमा फाइभजी सेवा सदस्यता १ अर्ब नाघ्ने अनुमान

०७ मंसिर, काठमाडाैँ । गत बिहीबार जारी गरिएको एक रिपोर्ट अनुसार, सन् २०३१ को अन्त्यसम्ममा छिमेकी देश भारतमा १ अर्ब फाइभजी सेवा सदस्यता नाघ्ने अनुमान गरिएको [Read More…]

भियतनाममा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ५५ पुग्यो

०६ मंसिर, काठमाडाैँ । भियतनामको मध्य क्षेत्रमा भारी वर्षाका कारण आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५ पुगेको जनाउँदै १३ जना अझै बेपत्ता रहेको भियतनाम [Read More…]

थाइल्यान्डमा नाटक मञ्चनपछि मिस मेक्सिको विजयी

०६ मंसिर, काठमाडाैँ । थाइल्यान्डमा सम्पन्न मिस युनिभर्स प्रतियोगितामा मिस मेक्सिको फातिमा बोशले शुक्रबार ताज हासिल गर्नुभयो । अन्तिम चरण अघि नै आयोजकसँगको विवाद, नाटकीय [Read More…]

क्यान्सर उपचारमा क्रान्ति: एमआरएनए र अल्ट्रासाउन्ड प्रविधिको संयोजनमा अनुसन्धान

०५ मंसिर, काठमाडौँ । फ्रान्सको ऐतिहासिक सहर अर्लिन्सस्थित एक अत्याधुनिक प्रयोगशालामा वैज्ञानिकहरूले मानव शरीरभित्र कार्य गर्ने ‘मेसेन्जर आरएनए’ (एमआरएनए) का क्षमताहरू परीक्षण गर्दै घातक क्यान्सर [Read More…]

अमेरिकाको जी–२० बहिष्कारपछि दक्षिण अफ्रिकाको चेतावनी: ‘दादागिरी चल्दैन’

०५ मंसिर, काठमाडौँ । संयुक्त राज्य अमेरिकाले यस सप्ताहन्तमा जोहानेसबर्गमा हुन लागेको जी–२० शिखर सम्मेलन बहिष्कार गर्ने घोषणा गरेपछि दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले बिहीबार [Read More…]

आज विश्व टेलिभिजन दिवस

०५ मंसिर, काठमाडौँ । आज विश्व टेलिभिजन दिवस हो । यो दिवस संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष नोभेम्बर २१ मा मनाइन्छ । निर्णय प्रक्रिया, जनमत [Read More…]

जेन जी आन्दोलनपछि नेपाल अर्थतन्त्र: विश्व ब्याङ्कले वृद्धि प्रक्षेपण घटायो, फिचको रेटिङ उस्तै

०४ मंसिर, काठमाडौँ । मङ्गलवार एक अग्रणी अमेरिकी रेटिङ एजेन्सीले नेपालको समग्र क्रेडिट रेटिङलाई पोहोरजस्तै ‘बीबी माइनस’को अङ्क दियो। गत साता विश्व ब्याङ्कले चाहिँ आगामी [Read More…]

पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक ध्रुवीकरण ज्वरोजस्तै भाइरल !

०४ मंसिर, एजेन्सी । मानवता विरुद्धको अपराधको आरोपमा यसै हप्ता बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको सजायलाई उनका विरोधीहरूले देशलाई दीर्घकालीन सङ्कटबाट बाहिर निकाल्ने [Read More…]

नेपाली सेना र अमेरिकी सेनाबीच ‘ल्याण्ड फोर्स टक’ बुधबारदेखि काठमाडौंमा सुरु हुँदै

०१ मंसिर, काठमाडौँ । नेपाली सेना र अमेरिकी सेनाबीच हुने ल्याण्ड फोर्स टक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। नेपालमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार [Read More…]

मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन

०१ मंसिर, काठमाडौँ। मेक्सिकोमा राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध जेनजी आन्दोलनले उग्र रूप लिएको छ । राजधानीमा भएको विरोध प्रदर्शन हिंसात्मक झडपमा परिणत हुँदा कम्तीमा १२० [Read More…]

गाजालाई दुई भागमा विभाजन गर्ने अमेरिकी योजना बाहिरियो

३० कार्तिक, काठमाडाैँ । अमेरिकाले गाजा पट्टीलाई दुई भागमा विभाजन गर्ने तयारी गरिरहेको रिपोर्ट बाहिर आएको छ । यसका लागि दीर्घकालीन योजना बनाइएको छ । [Read More…]

युक्रेनलाई डेढ अर्ब युरो थप सहयोग गर्ने जर्मनीको योजना

३० कात्तिक, काठमाडाैँ । जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड युरो (डेढ अर्ब) थप सहयोग गर्ने योजना बनाएको रक्षामन्त्री बोरिस पिस्टोरियसले बताएका [Read More…]

हङकङ ट्रान्जिट हुँदै अब ‘ट्रान्जिट भिसा’को शर्त नलाग्ने

२९ कार्तिक, काठमाडाैँ । हङ्कङको सरकारले नेपाली राहदानीबाहक यात्रुलाई नेपालबाट हङ्कङ ट्रान्जिट हुँदै अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने शर्तमा [Read More…]

भारतको नौगाम प्रहरी चौकीमा ठूलो विस्फोट, ७ जनाको मृत्यु, ३० घाइते

२९ कार्तिक, काठमाडाैँ । भारतको दक्षिण श्रीनगरको नौगाम प्रहरी चौकीमा बिस्पोट हुँदा ७ जनाको मृत्यु भएको छ। ३० जना घाइते भएका छन्। भारतीय सञ्चार माध्यमका [Read More…]