आज जेनजीसँग वार्ता हुँदै, सेनाले माग्यो प्रतिनिधिको नाम

२५ भदौ, काठमाडौं । वार्तामा बस्नका लागि नेपाली सेनाले जेनजी समूहसँग प्रतिनिधिको नाम पठाउन आग्रह गरेको छ। बिहान ८ बजेभित्र नाम दिन सेनाले जेनजी समूहसँग [Read More…]

काठमाडौँ जलेको दिन – प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति

२५ भदाै, काठमाडौँ । मंगलबार भएको प्रदर्शनमा राजधानी काठमाडौँमा प्रदर्शनकारीको निशानामा सरकारी र निजी सम्पत्ति परे । प्रदर्शनकारीहरूले नयाँ बानेश्वरस्थित संसद् भवनदेखि सिंहदरबारसम्ममा आगो लगाए [Read More…]

संवेदनशील क्षेत्र र सडकमा सेनाको सुरक्षा, अराजक गतिविधि गर्नेहरू पक्राउ

२५ भदौ, काठमाडौँ । हिजो दिनभर र रातिसम्म आगजनी र तोडफोड भएपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना परिचालन भएको छ । राति १० बजेदेखि [Read More…]

सेना परिचालनको तयारी, सैनिक जंगा अड्डमा गम्भीर छलफल

२४ भदौ, काठमाडौं । जेनजी युवाहरुको प्रर्दशन नेतृत्वविहीन हुँदै जाँदा नेपाली सेना आन्तरिक छलफलमा छुटेको छ। सोमबार साँझ राष्ट्रिय सुरक्षा परिषदको बैठकपछि नेपाली सेनाले संसद [Read More…]

गृहमन्त्री लेखकद्वारा राजीनामा

२४ भदौ, काठमाडौँ । काठमाडौँमा जेनजी पुस्ताले गरेको प्रदर्शन हिंसात्मक भई ठुलो सङ्ख्यामा युवाको ज्यान गएपछि नैतिकताका आधारमा गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिनुभएको छ । [Read More…]

ओखरबोटमा पुन: तामाखानी सञ्चालन गर्न थालियो अन्वेषण थालियो

२३ भदाै, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा बन्द अवस्थामा रहेको ओखरबोट तामाखानी पुनःसञ्चालनका लागि अन्वेषण सुरु भएको छ । तामाखानी अन्वेषण गर्न खानी तथा भूगर्भ [Read More…]

भ्रष्टाचारविरुद्ध जेनजीको विशाल प्रदर्शन आज

२३ भदाै, काठमाडौँ । देशमा व्याप्त भ्रष्टाचार, बेतिथि र सरकारले गरेको सामाजिक सञ्जाल बन्दका विरुद्ध जेनजी पुस्ताले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दैछन् । सोमबार बिहान [Read More…]

आज राति खग्रास चन्द्रग्रहण, यस्तो छ आधुनिक एवं वैज्ञानिक धारणा

२२ भदाै, काठमाडौँ । भाद्र शुक्ल पूर्णिमाका दिन आज राति खग्रास (पूरै ढाकिने) चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। ग्रहणले आज राति [Read More…]

सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा माइतीघरमा प्रदर्शन, तस्बिरहरू

२२ भदाै, काठमाडौँ । नेपालमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा पत्रकार सङ्घसंस्थाले प्रदर्शन गरेका छन्। सरकारको यस कदमलाई प्रेस स्वतन्त्रता र [Read More…]

लघुकथा : सामाजिक सञ्जाल

दिन कसरी कटाउने हो ? २१ भाद्र, काठमाडौं । सुन्तलीको चिया पसलमा युवकहरू गफ्फिएका थिए । चियाको चुस्की लगाउँदै एउटाले भन्यो, ” अब उहीँ पुरानै [Read More…]

मन्त्रीले नै नैतिकता र मानवीयता बिर्सिएपछि …

२१ भाद्र, काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गतको दोस्रो दिन । निर्धारित समयभन्दा एकघण्टा ढिलो महाधिवेशन सत्र सुरु भयो । प्रधानमन्त्रीसमेत [Read More…]

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको विजयी सुरुवात

२० भदौ, काठमाडौं । साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ । उपाधि रक्षा गर्ने अभियानमा [Read More…]

राकुटेन भाइबर: एक दशकभन्दा बढीको विश्वास र जोड्दै नेपालीको बीचमा सम्बन्ध

२१ भाद्र, काठमाडौं । गुगल प्ले स्टोरमा एक अर्बभन्दा बढी पटक डाउनलोड भएको संसारकै सबैभन्दाविश्वासिलो सञ्चार प्लेटफर्ममध्ये एक राकुटेन भाइबर नेपालमा दशकभन्दा बढी समयदेखि घर-घरमा [Read More…]

एक सडक बालक, “डेन्ड्राइडको सहारामा धानिएको जीवन” यसरी बने ‘डाङ्डुङ्गेका राजु’

१९ भदाै, मकवानपुर । सडक पेटीको बास, डेन्ड्राइडको सहारामा धानिएको जीवन । नेपाली समाजमा बोलीचालीको भाषामा उसको परिचय ‘खाते’ थियो । खुला आकाश उसको घर [Read More…]

सामाजिक सञ्जाल नियमन गर्न आदेश

१९ भदाै, काठमाडाैँ । सरकारले सामाजिक सञ्चाललाई दर्ता तथा सूचीकरणका लागि समयसीमा तोकिरहेका बेला सर्वोच्च अदालतले पुनः सामाजिक सञ्जाल दर्ता र नियमनका लागि परमादेश आदेश [Read More…]

चीनमा किम जोङले छोएका सबै बस्तु गरियो सफा, पुटिनले पिसाब र दिसा पनि लगे रुस

१९ भदाै, काठमाडाैँ । उत्तर कोरियाली नेता किम जोङ उन हवाई यात्रा गर्दैनन् भन्ने सबैलाई थाहा छ। उनी चीनको विजय परेडमा भाग लिन विशेष रेलबाट [Read More…]

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर सर्‍यो, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

१९ भदाै, काठमाडाैँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।जसको प्रभावले कोशी र मधेस प्रदेशलगायत [Read More…]

सगरमाथाको फोहर संकलनमा ड्रोनको प्रयोग

१८ भदाै, काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथा नेपाललाई विश्वमा चिनाउन बारम्बार प्रयोग भइरहन्छ । नेपालको पर्यटनमा सबैभन्दा महत्त्वपूर्ण योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, [Read More…]

बेलायतमा १० सामाजिक व्यक्तित्व सम्मानित

१७ भदौ, बेलायत। नेपालब्रिटेन डट कमले बेलायतस्थित नेपाली समुदायका १० सामाजिक व्यक्तित्वलाई ‘वर्ष व्यक्तित्व’ घोषणा गर्दै सम्मान गरेको छ। आइतबार लण्डनस्थित स्ट्यानवेल कम्युनिटी हलमा आयोजित १८औं [Read More…]

कपिलवस्तुमा शंकास्पद वस्तु भेटियो

१७ भदौ, कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नं १ रङ्गपुरतर्फ जाने जमुवार खोला पुलमा मंगलबार बिहान शंकास्पद वस्तु फेला परेको छ। पुलमाथि रातो कपडाले बेरिएको [Read More…]