Category: Featured
तिला नदीले बगाएर ल्याएको रतुवा उद्दार, वन कार्यालयलाई जिम्मा लगाइयो
१० साउन, मुगु । जुम्ला जिल्लाको तिला गाउँपालिका ३, कुडारीस्थित तिला नदीले बगाएर ल्याएको जंगली जनावर रतुवाको सफल उद्दार गरि डिभिजन वन कार्यालय जुम्लालाई जिम्मा [Read More…]
रसुवामा बाढीले बगाएको ठाउँनजिकै नयाँ पुल ‘भदौभित्र बनिसक्ने’
बीबीसी न्यूज नेपाली १० साउन, काठमाडौँ। नेपाल र चीनको मुख्य व्यापारिक नाका अवरुद्ध हुने गरी असार अन्तिमतिर आएको बाढीले बगाएको नेपाल-चीन मितेरी पुल भदौ ३० [Read More…]
वास्तविक किसानको पहिचान : सूचीकरणझैँ प्रमाणीकरण किन हुन सकेन ?
०८ साउन, काठमाडौँ । सरकारले वास्तविक किसानको पहिचान गरी राज्यबाट प्रदान गरिने सेवा–सुविधा सोझै उनीहरूसम्म पुर्याउने लक्ष्यका साथ सुरु गरेको ‘किसान सूचीकरण’ कार्यक्रम प्रभावकारी हुन [Read More…]
‘राइड सेयरिङ’ भाडामा ठगिन्छन् यात्रु
०८ साउन, काठमाडौँ । ‘राइड सेयरिङ’ सेवाको भाडादरमा एकरूपता नहुँदा यात्रु ठगिने व्रmम बढेको छ । सुविधामा खासै भिन्नता नभएको अवस्थामा पनि कम्पनी अनुसार फरक [Read More…]
घण्टाकर्ण दहन
०७ साउन, काठमाडौँ । घण्टाकर्ण चर्तुदशीका दिन उपत्यकाका नेवार समुदायले गठेमंगल पर्व (गथांमुगः चःह्रे) मनाउने प्रचलन छ । साउन कृष्ण चर्तुदशीका दिन मनाउने यो पर्वमा [Read More…]
लोकसेवा आयोगले निकाल्यो वार्षिक कार्यतालिका, कुन पदको परीक्षा कहिले ?(कार्यतालिकासहित)
०७ साउन, काठमाडौँ । लोक सेवा आयोगले आर्थिक वर्ष २०८२–८३ का लागि पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ। आयोगले संघीय निजामती सेवा, स्वास्थ्य सेवा, [Read More…]
राष्ट्रपतिबाट भू–ढकान नक्सा सार्वजनिकीकरण
०६ साउन, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेसनल ल्यान्ड कभर म्याप २०२०/२०२२’ (राष्ट्रिय भू– ढकान नक्सा) आज राष्ट्रपति भवन शीतल निवासमा सार्वजनिक गरेका छन् । [Read More…]
कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारी सरुवा
०६ साउन, काठमाडौँ । सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट [Read More…]
७० प्रतिशत अन्तर्राष्ट्रिय बजार प्रवर्द्धनमा खर्चिने, भारतमा कार्यालय खोल्ने तयारी
बोर्डको कुल बजेटमध्ये ७० प्रतिशत हिस्सा अन्तर्राष्ट्रिय बजारलक्षित प्रवर्द्धन र जनसम्पर्कमा खर्चिने निर्णय गरिएको छ। ०५ साउन, काठमाडाैँ । नेपालको पर्यटन प्रवर्द्धन गरिरहेको नेपाल पर्यटन [Read More…]
प्रहरीको काज फिर्तामा शक्तिकेन्द्र बाधक
०४ साउन, काठमाडौँ । नेपाल प्रहरीमा लामो समयदेखि काजमा बसेका प्रहरीलाई दरबन्दीमा पठाउन थालेपछि गृह मन्त्रालय र गृहमन्त्री रमेश लेखकको नाममा दबाब दिन थालिएको छ। विभिन्न [Read More…]
निर्यात बढ्यो लक्ष्य भेटिएन
०३ साउन, मकवानपुर । मकवानपुर जिल्लाबाट भारत तथा तेस्रो मुलुकमा हुँदै आएको निर्यात व्यापारमा वृद्धि भएको छ । आर्थिक वर्ष २०८०/८१ को अनुपातमा गत आव [Read More…]
नेपालमा टेलिग्राम एप बन्द
०३ साउन, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । शुक्रबार एउटा सूचना जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राममार्फत अनलाइन ठगी [Read More…]
वैदेशिक रोजगारीमा जानेको सङ्ख्या उच्च रेकर्ड
०३ साउन, काठमाडौँ । वैदेशिक रोजगारीमा जाने हालसम्मकै उच्च सङ्ख्या रेकर्ड भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा आठ लाख ३९ [Read More…]
काठमाडौंमा डेंगु संक्रमणको बढ्दो जोखिम
०२ साउन, काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै काठमाडौँ महानगरपालिकाले सचेत रहन आग्रह गरेको छ। विगत एक महिनादेखि नियमितजसो पानी परिरहेकाले [Read More…]
ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई ‘ग्लोबल हिरो अवार्ड’ प्रदान गरिने
०२ साउन, काठमाडौँ । यस वर्षको ग्लोबल हिरो अवार्ड सांसद ज्ञानेन्द्र शाही र कुलमान घिसिङलाई प्रदान गरिने भएको छ। संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा ग्लोबल नेपालीले [Read More…]
क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायलाई प्रेस काउन्सिलको ध्यानाकर्षण
०१ साउन, काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारप्रति स्पष्ट हुन राज्यका निकायहरूसँग आग्रह गरेको छ । पत्रकार आचारसंहिता तथा प्रेस स्वतन्त्रताको विषय प्रेस काउन्सिलको [Read More…]
अझै चल्दै छन् देशभर चौध अवैध तुइन
०१ साउन, काठमाडौँ । अत्यन्त जोखिम र बाध्यात्मक प्रयोगका रूपमा रहेको तुइनलाई विस्थापन गरी झोलुङ्गे पुल निर्माण गर्दै देशलाई तुइनमुक्त बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको [Read More…]
कम्पनी रजिष्ट्रारको कार्यालयको बेथिति : करिब १९ हजार आवेदन पेन्डिङमा, भुक्तानीमा नयाँ समस्या
३१ असार, काठमाडौं । अनलाइन सिस्टम डाउन गरेर घुसको लेनदेन गरेको आरोप खेपिरहेको कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी प्रणालीमा समेत समस्या भएपछि सेवाग्राहीलाई सास्ती भएको छ । कम्पनी [Read More…]
आहा ! ढोरपाटन
३१ असार, बागलुङ । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ । राता, पहेँला, बैजनी, गुलावी रङ्गमा फुलेका फुलसँगै हरियाली बनेको समथर मैदानले आन्तरिक [Read More…]
मौद्रिक नीति उद्यमी व्यवसायीहरूप्रति उदार र बैंकिङ समस्याहरु समाधान गर्ने उद्देश्यका साथ आयो: मनोज ज्ञवाली
२८ असार, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२-८३ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ। यसका मुख्य नीतिगत व्यवस्था तथा उक्त व्यवस्थाका असरहरु [Read More…]

