Category: Featured
ट्रिप टर्बोले “ट्राभल मेला २०२५” सुरु गर्यो, नेपालको सबैभन्दा ठूलो ट्राभल महोत्सव
बैंकक फ्लाईट, हवाई बलुन राइड, माउण्टेन फ्लाईट र अन्य उपहार जित्नुहोस्, साथै उडान, बस र गतिविधिमा ठूलो छुट पाउनुहोस् । १७ भदौ, ललितपुर । नेपालको [Read More…]
गंगा सोनम बनिन् छैटौँ नेपाल आइडल
१५ भदौ, काठमाडौं । सांगीतिक रियालिटी सो ‘नेपाल आइडल’ को छैटौँ संस्करणको उपाधि गंगा सोनमले जितेकी छिन्। आज ललितपुरमा भएको ग्रान्ड फिनालेमा सिन्धुपाल्चोककी सोनम विजेता घोषित [Read More…]
‘विदेशमा नेपाली पासपोर्टको अपमानले मलाई देशप्रति केही गर्न प्रेरित गर्यो’
१५ भदाै, काठमाडौं । जेन-जी मिस नेपालसँग गफगाफ गर्नुको मजा के भने, कुरालाई अहिलेको आँखाबाट हेर्न सकिन्छ । अहिलेको पुस्ता के सोच्छ, कुरालाई कस्तो आकार [Read More…]
राष्ट्र बैंकले दसैँमा नयाँ नोट नदिने, सुकिला नोट कहिलेदेखि ?
१५ भदाै, काठमाडौँ । नेपाल राष्ट्र बैंकले यसपटक पनि दसैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । यद्यपि बैंकले सुकिला नोट साट्ने व्यवस्था मिलाउने [Read More…]
भाद्रशुक्ल अष्टमीको दिन कागेश्वर महादेवको धार्मिक महत्व!
१४ भदाै, काठमाडौँ । मिती २०८२ साल भाद्र १५ गते आइतबारभाद्र शुक्ल अष्टमी तिथी राती ९ / ५२ बजेसम्म त्यस उप्रान्त नवमी तिथी भएको हुनाले [Read More…]
बालश्रममुक्त समाज निर्माणको अभियानमा सक्रिय कागेश्वरी मनोहरा नगरपालिका
१४ भदाै, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका बालश्रममुक्त समाज निर्माणको अभियानमा सक्रिय रूपमा जुटिरहेको छ। नगरका विभिन्न वडामा चरणबद्ध रूपमा बालश्रममुक्त घोषणा भइरहेको छ । [Read More…]
संघ-संस्था ऐनको मस्यौदाले मौलिक हक संकुचन: सिजप
१३ भदौ, काठमाडाैँ । संघसंस्था ऐन-२०८२ को मस्यौदा विधेयकप्रति बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप)ले गम्भीर ध्यानाकर्षण जनाएको छ। नेपाल सरकार गृह मन्त्रालयद्वारा राष्ट्रिय निर्देशन ऐन, २०१८, [Read More…]
फन्नी युवकले चाँडो पट्याउँछन् गर्लफ्रेन्ड
१२ भदाै, नयाँदिल्ली । सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीको एक अध्ययनअनुसार ‘सेन्स अफ ह्युमर’ भएका युवकले आफ्नो सम्भावित पार्टनरलाई छिटो आकर्षित गर्न सक्छन्। र, त्यस्ता युवक घर, [Read More…]
भाद्र शुक्ल चतुर्थीः गणेश चतुर्थी पर्व मनाइँदै
११ भदौ, काठमाडौँ । अग्रपूजाको अधिकार प्राप्त गर्नुभएका विघ्नहर्ता भगवान् गणेशको पूजा आराधना गरी मनाइने गणेश चतुर्थी पर्व आज मनाइँदै छ । प्रत्येक वर्ष भाद्र [Read More…]
वीरगञ्जमा : ११४ जनामा हैजा पुष्टि
१० भदौ, वीरगञ्जमा । वीरगञ्जमा गएको शुक्रबार साँझ फेला परेको हैजाको संक्रमण पछिल्लो समय फैलिँदै गएको छ। स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार [Read More…]
बदलिँदो विश्व अर्थव्यवस्था
१० भदाै, काठमाडौँ । अर्थ राजनीति एउटा गतिशील विषय हो । समयको अन्तरालमा यसमा परिवर्तन आउनु पर्छ, आउँछ र आउनु स्वाभाविक हो । प्रश्न यति [Read More…]
हराए मादलको ताल र मौलिक भाकाको गुञ्जन
राजेन्द्र तिवारी १० भदाै, काठमाडौँ । कुनै समय थियो, गाउँघरमा मादलको ताल र मौलिक भाकाको गुञ्जनसँगै तीजको रौनक सुरु हुन्थ्यो । दिदीबहिनीहरू आँगनमा जम्मा भएर [Read More…]
पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला
१० भदाै, काठमाडौँ । हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिने पशुपति क्षेत्र विकास कोषले [Read More…]
स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका विदा स्वीकृत नगर्ने
०९ भदाै, काठमाडाैँ । जिल्ला स्वास्थ्य संकट व्यवस्थापन समिति पर्साको आइतबार बसेको बैठकले महामारीको समयमा स्वास्थ्य जनशक्ति अभाव हुन नदिन स्वास्थ्यकर्मीलाई अत्यावश्यक बाहेकका बिदा स्वीकृत [Read More…]
अनुदान माग गर्दै माइतीघरमा उखु किसानको धर्ना
१६ वर्षदेखि किसानले पाउँदै आएको अनुदान यसैवर्षबाट सरकारले कटौती गरेको छ ०८ भदौ, काठमाडौँ । सरकारले अनुदान कटौती गरेको विरोधमा देशैभरिका उखु किसानले आजदेखि काठमाडौँको [Read More…]
बिरामीको स्वास्थ्यमाथि गम्भीर लापर्बाही
०८ भदौ, काठमाडौँ । औषधी व्यवस्था विभागबाट प्रतिबन्धित औषधी बजारमा खुलेआम बिक्रीवितरण भइरहेको पाइएको छ । विभागले बजारमा अनुगमन गर्दा ठुलो परिणाममा त्यस्ता औषधी अस्पतालमा [Read More…]
एसइई चैत पहिलो सातादेखि
०८ भदौ, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत पहिलो सातादेखि तथा कक्षा १२ को वार्षिक परीक्षा २०८३ साल [Read More…]
‘गो ब्याक इन्डिया–चाइना’ भन्दै भारतीय दूतावास अगाडि प्रदर्शन, तस्बिरहरू
०७ भदाै, काठमाडौँ । भारत र चीनबिच नेपाली भूमि लिपुलेक हुँदै सीमापार व्यापार गर्ने सहमतिविरुद्ध संयुक्त विद्यार्थी संगठनले शनिबार काठमाडौँको लैनचौरस्थित भारतीय दूतावास अगाडि विरोध [Read More…]
बुबाको मुख हेर्ने दिन : गोकर्णेश्वर मन्दिरमा श्रद्धालुहरूको भीड (तस्बिरहरू)
०७ भदाै, काठमाडौँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश [Read More…]
आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन र मोती जयन्ती
०७ भदाै, काठमाडाैँ । प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश [Read More…]

