Category: Entertainment
‘झिँगेदाउ-२’ मा आँचल
०७ असार, काठमाडौँ । चलचित्र ‘झिँगेदाउ-२’मा नायिका आँचल शर्मा अनुबन्धित हुनुभएको छ । आँचल र चलचित्रका निर्माता तथा निर्देशक ज्ञानेन्द्र देउजाबीच अभिनय सम्झौता भएको हो [Read More…]
ऐतिहासिक बन्यो सिकागोको पहिलो नेपथ्य साँझ
२७ जेठ, सिकागो (अमेरिका) । घामको उज्यालो छँदै सेफिल्ड एभिन्यु वरपर चहलपहल सुरु भइसकेको थियो । भिक्टोरिया कालखण्डलगत्तै सन् १९१२ को फ्रान्सेली पुनर्जागरण शैली बोकेर [Read More…]
‘यो करियर बनाउने समय हो, प्रेम गर्ने होइन’ – अभिनेत्री परीक्षा लिम्बू
२६ जेठ, काठमाडौँ । अभिनेत्री परीक्षा लिम्बू यतिवेला फुरुङ्ग छिन् । उनको यो खुसीको कारण हो, फिल्म ‘उनको स्वीटर’ । यो फिल्म यस वर्ष (२०८२) [Read More…]
‘बलिदान’मा सौगातको ‘एङ्ग्री’ लुक्स
२५ जेठ, काठमाडौं । सन्तोष सेन निर्देशित फिल्म ‘बलिदान’ले अभिनेता सौगात मल्लको ‘पात्र पोस्टर’ सार्वजनिक गरेको छ । यो क्यारेक्टर लुक्समा मल्ल ‘एंग्री’ लुक्समा देखिएका [Read More…]
हलमा लागे ‘जन्ते बाख्रो’ र ‘हाउसफूल ५’
२३ जेठ, काठमाडौं । शुक्रबारदेखि नेपालका हलमा दुई नयाँ फिल्म प्रदर्शनमा आएका छन् । नेपाली भाषाको ‘जन्ते बाख्रो’ र हिन्दी भाषाको ‘हाउसफूल ५’ प्रदर्शनमा आएका [Read More…]
‘पिताम्बर’ले ५१ दिन मनाएपछि घोषणा गरियो दोस्रो श्रृंखला
२३ जेठ, काठमाडाैँ । व्यावसायिक रुपमा सफल नभए पनि एक्सनप्रधान फिल्म ‘पिताम्बर’को दोस्रो श्रृंखला निर्माण गरिने भएको छ । बिहीबार फिल्मले प्रदर्शनको ५१ औं दिन [Read More…]
‘अभिमन्यु’ २७ भदौमा आउने, हिन्दी र नेपालीमा प्रदर्शन तय
२२ जेठ, काठमाडौं । फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति घोषणा भएको छ । टीजर पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौमा आउने जनाएका हुन् । ‘९९ दिन’ [Read More…]
‘ऊनको स्वीटर’ १० करोड क्लबमा प्रवेश, ‘अञ्जिला’लाई उछिन्यो
२१ जेठ, काठमाडौं । इट्स अफिसियल ! अन्ततः ‘ऊनको स्वीटर’ घरेलु बक्सअफिसमा १० करोड क्लबमा प्रवेश गरेको छ । बुधबार दिउँसो १ बजेसम्म यो फिल्मले [Read More…]
‘जदौ’ मा साम्राज्ञी
२१ जेठ, काटमाडाैँ । चलचित्र ‘जदौ’को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित हुनुभएको छ । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले [Read More…]
हरिवंशले गरे कान्तिपुर नाटक घरको शुभारम्भ, रेखा अभिनित ‘मीरा’ले गर्यो प्रिमियर (तस्वीर)
२० जेठ, काठमाडौँ । कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । गैरीधारामा अवस्थित यस थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गर्नुभएकाे छ । उद्घाटन [Read More…]
भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने
१८ जेठ, काठमाडाैँ । चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना [Read More…]
सुपा देउराली मन्दिरको महिमा गुँजियो भजनमार्फत, मोतिराज खनालको सशक्त प्रस्तुति
१८ जेठ, काठमाडाैँ । अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छ। भजनमा लोकसंगीत [Read More…]
लन्डनमा नीति शाह : दर्शकको मायाबाट दङ्ग !
१६ जेठ, लन्डन । अभिनेत्री एवं मिस नेपाल इन्टरनेशनल-२०१७ की विजेता नीति शाह यतिबेला लन्डनमा छिन् । थर्ड आइले आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव [Read More…]
हिमालय रोडिज सिजन ७ ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालको निरन्तरता
१६ जेठ, काठमाडाैँ । यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। यसपटकको सिजन [Read More…]
रङ्गमञ्चमा रेखाको इन्ट्री
१५ जेठ, काठमाडौँ । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा [Read More…]
प्रकाश दूतराजलाई नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार
०९ जेठ, काठमाडौं । गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८०’ प्रदान गरिएको छ । लोकगीतको संरक्षण र प्रवर्धनमा पुर्याएको योगदानको कदर गर्दै [Read More…]
मकाउमा ‘सगरमाथा दिवस’ हुने
०५ जेठ, काठमाडौं । मकाउमा सगरमाथा दिवस हुने भएको छ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन मकाउको आयोजना र कारितास मकाउ वेलएन्सर सेन्टरको सहआयोजनामा हुन लागेको कार्यक्रम [Read More…]
अभिनेत्री नोरा फतेही नेपालमा
०३ जेठ, काठमाडाैँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छन् । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार [Read More…]
‘ऊनको स्वीटर’ले पहिलो साता कमायो ४ करोड
०२ जेठ, काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । [Read More…]
‘जत्तुकु मुबा, आङीला जामे’ नयाँ संस्करणमा सार्वजनिक
२८ वैशाख, काठमाडौं । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ [Read More…]

