‘अभिमन्यु’ २७ भदौमा आउने, हिन्दी र नेपालीमा प्रदर्शन तय

२२ जेठ, काठमाडौं । फिल्म ‘अभिमन्यु’को प्रदर्शन मिति घोषणा भएको छ । टीजर पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौमा आउने जनाएका हुन् । ‘९९ दिन’ [Read More…]

‘ऊनको स्वीटर’ १० करोड क्लबमा प्रवेश, ‘अञ्जिला’लाई उछिन्यो

२१ जेठ, काठमाडौं । इट्स अफिसियल ! अन्ततः ‘ऊनको स्वीटर’ घरेलु बक्सअफिसमा १० करोड क्लबमा प्रवेश गरेको छ । बुधबार दिउँसो १ बजेसम्म यो फिल्मले [Read More…]

‘जदौ’ मा साम्राज्ञी

२१ जेठ, काटमाडाैँ । चलचित्र ‘जदौ’को प्रमुख अभिनेत्रीमा साम्राज्ञी राज्य लक्ष्मी शाह अनुबन्धित हुनुभएको छ । सिल्भर स्क्रीन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट प्रालिले [Read More…]

हरिवंशले गरे कान्तिपुर नाटक घरको शुभारम्भ, रेखा अभिनित ‘मीरा’ले गर्‍यो प्रिमियर (तस्वीर)

२० जेठ, काठमाडौँ । कान्तिपुर थिएटर सोमबारदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ । गैरीधारामा अवस्थित यस थिएटरको उद्घाटन अभिनेता हरिवंश आचार्यले गर्नुभएकाे छ । उद्घाटन [Read More…]

भुवन, चैत्यदेवी र वसुन्धरालाई ‘त्रिदेवी सम्मान’ दिइने

१८ जेठ, काठमाडाैँ । चलचित्र क्षेत्रमा त्रिदेवीको रूपमा चर्चित अभिनेत्रीहरू भुवन चन्द, चैत्यदेवी र वसुन्धरा भुसाल एकसाथ सम्मानित हुने भएका छन् । सोमबार बाँडिन लागिएको ‘साधना [Read More…]

सुपा देउराली मन्दिरको महिमा गुँजियो भजनमार्फत, मोतिराज खनालको सशक्त प्रस्तुति

१८ जेठ, काठमाडाैँ । अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छ। भजनमा लोकसंगीत [Read More…]

लन्डनमा नीति शाह : दर्शकको मायाबाट दङ्ग !

१६ जेठ, लन्डन । अभिनेत्री एवं मिस नेपाल इन्टरनेशनल-२०१७ की विजेता नीति शाह यतिबेला लन्डनमा छिन् । थर्ड आइले आयोजना गरेको तेस्रो नेपाली चलचित्र महोत्सव [Read More…]

हिमालय रोडिज सिजन ७ ‘हेल अर हेभन’ को टाइटल स्पोन्सरका रूपमा यामाहा नेपालको निरन्तरता

१६ जेठ, काठमाडाैँ । यामाहा नेपालले नेपालकै चर्चित रियालिटी शो हिमालय रोडिज को सातौं सिजनका लागि पुनः टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। यसपटकको सिजन [Read More…]

रङ्गमञ्चमा रेखाको इन्ट्री

१५ जेठ, काठमाडौँ । करिब एक महिनादेखि नेपाली सिने उद्योगकी पहिलो महिला सुपरस्टार रेखा थापा झण्डै साढे दुई दशकदेखि आफू व्यस्त रहेको क्षेत्रभन्दा फरक अवस्थामा [Read More…]

प्रकाश दूतराजलाई नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार

०९ जेठ, काठमाडौं । गायक प्रकाश दूतराजलाई ‘नूर-गंगा नवप्रतिभा राष्ट्रिय लोकगायन पुरस्कार २०८०’ प्रदान गरिएको छ । लोकगीतको संरक्षण र प्रवर्धनमा पुर्‍याएको योगदानको कदर गर्दै [Read More…]

मकाउमा ‘सगरमाथा दिवस’ हुने

०५ जेठ, काठमाडौं । मकाउमा सगरमाथा दिवस हुने भएको छ। युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन मकाउको आयोजना र कारितास मकाउ वेलएन्सर सेन्टरको सहआयोजनामा हुन लागेको कार्यक्रम [Read More…]

अभिनेत्री नोरा फतेही नेपालमा

०३ जेठ, काठमाडाैँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताएकी छन् । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार [Read More…]

‘ऊनको स्वीटर’ले पहिलो साता कमायो ४ करोड

०२ जेठ, काठमाडौं । फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता घरेलु बक्सअफिसमा सुखद कमाइ गरेको छ । यो फिल्म शुक्रबारदेखि दोस्रो सातामा प्रवेश गरेको छ । [Read More…]

‘जत्तुकु मुबा, आङीला जामे’ नयाँ संस्करणमा सार्वजनिक

२८ वैशाख, काठमाडौं । तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु मुबा, आङीला जामे’ अब नयाँ संस्करणमा सार्वजनिक गरिएको छ। २०५४ सालमा ‘सेम’ [Read More…]

मिलन चाम्सको ‘सुम्निमा’मा उपासना

२५ बैशाख, काठमाडाैँ । मिलन चाम्सको निर्देशनमा निर्माण हुनलागेको चलचित्र ‘सुम्निमा’मा मुख्य अभिनेत्रीका रूपमा उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ । प्रेमकथामा आधारित हुने यो [Read More…]

कर्मचारीले काजु किनेर ल्याउन भनेपछि हरिवंशको गुनासो

२१ वैशाख, काठमाडौं । तपाईं फिल्म निर्माता तथा वितरक हुनुहुन्छ भने नेपालको फिल्म सेन्सर बोर्डले दिने हैरानीको कुरा नौलो होइन । फिल्म काँटछाँट, अभिव्यक्ति स्वतन्त्रताको [Read More…]

२४ घण्टा नबित्दै ‘के घर के डेराः घर नं २’ को ट्रेलरलाई १० लाख भ्युज

२० वैशाख, काठमाडौं । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेराः घर नं २’को ट्रेलरले दर्शकको साथ पाएको छ । दर्शकले ट्रेलर मन [Read More…]

चलचित्र जारकी अभिनेत्री गीताञ्जली को हुन् ?

२० वैशाख, काठमाडाै । चलचित्र जारमा मुख्य भूमिकामा सौगात मल्ल छन् । उनको अपोजिटमा गीताञ्जली थापा छिन् । सामाजिक विषयवस्तुमा आधारित रहेर जार वैशाख २६ [Read More…]

‘के घर के डेरा : घर नम्बर २’को ट्रेलरमा सहरी मध्यमवर्गको मर्मस्पर्शी कथा

१९ वैशाख, काठमाडौं । सहरमा बसोबास गर्ने डेरावाल र घरधनीको कथावस्तुमा बनेको फिल्म ‘के घर के डेरा : घर नम्बर २’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको [Read More…]

‘अञ्जिला’को ५१ दिन पुरा, आजसम्म कति कमायो ?

१९ वैशाख, काठमाडौं । मिलन चाम्स निर्देशित फिल्म ‘अञ्जिला’ले शुक्रबार प्रदर्शनको ५१ दिन पुरा गरेको छ । २०८१ सालको यो सुपरहिट फिल्म अहिले पनि ४० [Read More…]