Browsing Category

Covid 19 Updates

थप ७६ जनामा कोरोना संक्रमण

२० चैत, काठमाडौं । नेपालमा ७६ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार एक हजार एक सय ५१ जनाको परीक्षण गरिएकोमा ७६ जनामा…

फेरि बढ्दैछ कोरोना संक्रमण

१८ चैत, काठमाडाैं । नेपालमा कोरोना भाइरसको संक्रमण दिनदिनै बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रवार १ हजार ७९ जनामा गरिएको परीक्षणमा १४२ जनामा संक्रमण देखिएको छ । …

भारतमा फेरि बढ्यो कोरोना संक्रमण

१७ चैत, काठमाडौं । भारतमा कोरोना संक्रमण बढ्न थालेको छ। बितेको २४ घन्टामा कुल सक्रिय संक्रमितको संख्या १५ हजार २०८ पुगेको छ। १ लाख १८ हजार मानिसको परीक्षण गरिएको थियो। समाचार एजेन्सीका…

कोरोना निरन्तर उकालो, थप ३४ जनामा सङ्क्रमण पुष्टि

१५ चैत, काठमाडाैं । पछिल्लो २४ घण्टामा थप ३४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टीजेन विधिबाट ९ जनामा सङ्क्रमण…

भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो

१४चैत, काठमाडाैं । भारतबाट स्वदेश फर्किने नेपाली नागरिकमा कोरोना सङ्क्रमण देखा पर्न थालेको छ । सीमा नाकाहरुमा परीक्षण गर्दा भारतबाट स्वदेश फर्किएकाहरुमा सङ्क्रमण देखिन थालेको हो । …

सुदूरपश्चिममा पुनः कोरोना सङ्क्रमण

०२ चैत, काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण पुनः देखिन थालेको छ। कोरोना भाइरसको सङ्क्रमण दर केही महिनायता प्रदेशमा शून्य रहेकोमा पछिल्ला केही दिनमा…

कोरोना विरुद्धको थप ३ लाख ४५ हजार डोज खोप आइपुग्यो

११ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) विरुद्धको तीन लाख ४५ हजार डोज फाइजर खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत उपलब्ध गराइएको १५ लाख डोजमध्ये सो खोप बिहीबार बिहान कतार…

‘बुस्टर डोज’ का लागि थप खोप आइपुग्यो

०८ फागुन, काठमाडाैं । कोरोना भाइरस सङ्क्रमणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप आज (सोमबार) नेपाल आइपुगेको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले…

काठमाडौं आइपुग्यो बाइभ्यालेन्ट खोपको पहिलो खेप

०१फागुन, काठमाडौं । कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभ्यालेन्ट) खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । पहिलो चरणमा ३ लाख ४५ हजार…

कोरोनाविरुद्धको ‘बुस्टर डोज’ खोप फागुन १ गते ल्याइँदै

२५ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणविरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ। सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन…

फागुनको पहिलो साता १५ लाख बाइभलेन्ट खोप नेपाल आउँदै

२४ माघ, काठमाडौं । सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन) नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ । कोभ्याक्सको काम…

कोभिड सिर्जित समस्याका कारण चीनमा एक महिनामा ६० हजार मानिसले ज्यान गुमाए

०१ माघ, एजेन्सी । चीनका स्वास्थ्य अधिकारीहरूले एक महिनाको अवधिमा कोभिड–१९ का कारण झण्डै ६० हजार मानिसले ज्यान गुमाएको जानकारी दिएका छन्। सन् २०२२ को डिसेम्बर ८ देखि यस वर्षको जनवरी १२…

चीनबाट आउने यात्रुलाई मोरक्कोमा प्रतिबन्ध, अष्ट्रेलिया र क्यानडामा पनि कडाइ

१८ पुस, एजेन्सी । चीन भएर आउने कुनै पनि यात्रुलाई मोरक्कोले प्रतिबन्ध लगाउने भएको छ। आगामी जनवरी ३ देखि मोरक्कोमा चीन भएर आउने कुनै पनि यात्रीले प्रवेश पाउने छैनन्। अष्ट्रेलिया र…

थप १४ जनामा सङ्क्रमण पुष्टि

१४ पुस, काठमाडाैं । देशभर थप १४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । ८५८ जनाको नमुना पुष्टि गर्दा पीसीआर विधिबाट सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी…

कोभिडका कारण जापानमा एकै दिन ४१५ को ज्यान गयो

१४ पुस, काठमाडौं । जापानमा बुधबार कोरोना संक्रमणका कारण एकै दिन ४१५ जनाको ज्यान गएको छ । एकै दिनमा कोभिडका कारण ज्यान गुमाउनेको यो संख्या अहिलेसम्मकै धेरै भएको यहाँका अधिकारीले जनाएका छन् ।…

‘वि एफ ७’ भेरियन्ट कति सङ्क्रामक ? भारतमा देखिएपछि नेपालमा सतर्कता

१४ पुस, काठमाडौँ । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

१० पुस, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमण बढिरहेकाले सबैलाई अतिरिक्त मात्रा (बुस्टर डोज) लगाउन आग्रह गरेको छ ।् मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार…

बुस्टर खोप लगाउन आग्रह

१० पुस, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को नयाँ भेरियन्ट बीएफ–७ नेपालमा पनि फैलने जोखिम रहेकाले सतर्क रहन आग्रह गरेको छ । त्यसैगरी मन्त्रालयले कोभिड–१९ को बुस्टर…

चीनमा बढ्दो कोरोना महामारीलाई लिएर विश्व स्वास्थ्य संगठनद्वारा चिन्ता व्यक्त

०७ पुस, काठमाडौं । चीनमा कोरोनाको नयाँ भेरिन्टका कारण अस्पतालमा उपचार गर्ने स्थानसमेत खाली छैन। खचाखच कोरोनाका बिरामीले अस्पताल भरिएका छन्। पछिल्लो समय लगातार बीएफ.७ सब भेरियन्टका कारण…

कोरोना बीमाको दाबी भुक्तानीका लागि पुस १८ भित्र कागजात बुझाउन आग्रह

०६ पुस, काठमाडाैं । कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी बीमितहरुले १५ दिनभित्र आवश्यक कागजात बुझाउनुपर्ने भएको छ । नेपाल बीमक संघले कोरोना बीमाको दाबी भुक्तानी लिन बाँकी रहेका…