Category: Business
पाँच महिनापछि कोटेश्वरको भाटभटेनी आजदेखि पुनः सञ्चालनमा
२४ माघ, काठमाडौँ। भदौ २४ गते आगजनी भएर क्षति पुगेको कोटेश्वरस्थित भाटभटेनी सुपरस्टोर आज (शनिबार)देखि पुनः सञ्चालनमा आउने भएको छ। भाटभटेनीले जारी गरेको विज्ञप्तिमा आगजनीबाट [Read More…]
अब टाटा टियागो इभी मात्र २४.९९ लाखमा
२३ माघ, काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले प्रेमको उत्सव ‘भ्यालेन्टाइन डे’ लाई लक्षित गर्दै आफ्नो चर्चित विद्युतीय कार टियागो [Read More…]
ओपिडी सेवा पच्चिस हजारमा सीमित
२२ माघ, काठमाडौँ । स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य बिमा गरेका बिमितले २५ हजारसम्मको मात्र बहिरङ्ग (ओपिडी) सेवा लिन पाउने भएका छन् । स्वास्थ्य बिमा बोर्ड [Read More…]
बीवाईडीले राइड-हेलिङ बजार र कर्पोरेट ग्राहकहरूलाई लक्षित गर्दै अनावरण गर्यो ‘लिङकुई’ सब-ब्रान्ड
२२ माघ, काठमाडौँ । बीवाईडीले औपचारिक रूपमा राइड-हेलिङ बजार र कर्पोरेट ग्राहकहरूको लागि उप-ब्रान्ड, लिङकुई (Linghui) सिर्जना गर्ने घोषणा गरेको छ। कम्पनीले गत महिना ब्रान्ड [Read More…]
अमेरिकी डलरको मूल्य घट्यो, अस्ट्रेलियन डलर, युरो, पाउन्ड र दिनार महँगिए
२२ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरसहित केही मुद्राको विनिमयदर घटेको छ। [Read More…]
अब हेल्मेटमा पनि डिजिटल डिस्प्ले: आईलाइट्सले ल्यायो तेस्रो पुस्ताको मोटरसाइकल हेल्मेट
२१ माघ, काठमाडौं । हेड–अप डिस्प्ले विशेषज्ञ आईलाइट्सले शोईको उत्पादन हेल्मेटलाई आफ्नो तेस्रो पुस्ताको प्रविधि टी–एयर ३ स्मार्टले सुसज्जित गरेको छ। तसर्थ सबै कुरा पहिले [Read More…]
पुस मसान्तसम्म १ करोड ४० लाख रुपैयाँभन्दा बढीको एटीएम मेशिन आयात
२१ माघ, काठमाडौं । नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको वैदेशिक [Read More…]
स्कोडाको नेपालमा ल्यायो १३० वर्ष लामो युरोपेली इन्जिनियरिङ विरासत
२१ माघ, काठमाडौं । १३० वर्षभन्दा लामो इतिहास बोकेको स्कोडा अटोले नेपालमा सटीकता, सुरक्षा र बुद्धिमत्तापूर्ण डिजाइनमा आधारित युरोपेली इन्जिनियरिङको समृद्ध विरासत ल्याएको छ। सन् [Read More…]
साधारण शेयर बिक्रीका लागि अनुमति
२१ माघ, काठमाडौँ। नेपाल धितोपत्र बोर्डले एपोलो हाइड्रोपावर कम्पनी लिमिटेडलाई साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको छ। कम्पनीलाई अङ्कित मूल्य रु एक सयमा रु [Read More…]
चीनमा पुरानो सिम कार्डबाट सुन निकालेको भिडियो भाइरल भएसँगै कार्ड बिक्रीमा वृद्धि
२१ माघ, काठमाडौं । चीनको एउटा अनौठो घटनाले सामाजिक सञ्जालमा निकै ध्यान खिचेको छ। एक जना व्यक्तिले पुराना सिम कार्ड र इलेक्ट्रोनिक स्क्र्यापबाट सुन निकाल्ने [Read More…]
६ महिनामा भित्रियो साढे १० खर्ब रेमिट्यान्स, वृद्धिदर ३९ प्रतिशत
वैदेशिक रोजगारीमा नेपालीको संख्या बढ्दो, नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको विनिमय दर अकासिएको, नेपाली कामदारको आय वृद्धिलगायत कारण पछिल्ला वर्षमा निरन्तर रेमिट्यान्स बढिरहेको छ । [Read More…]
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
२० माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपियाँ [Read More…]
बजारमा ग्यास अभाव छैन, फेब्रुअरीलाई थप २ हजार टन कोटा निर्धारण : आयल निगम
१९ माघ, काठमाडौं । नेपाल आयल निगमले काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा खाना पकाउने एलपी ग्यास अभाव भएको जनगुनासोप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ [Read More…]
जर्मन अटो कम्पनी बीएमडब्ल्यूले प्रस्तुत गर्यो नयाँ लोगो
१९ माघ, काठमाडौं । जर्मन अटोमेकर बीएमडब्ल्यूले आफ्नो नयाँ लोगो प्रस्तुत गरेको छ। अर्को महिनादेखि अब प्रत्येक बीएमडब्ल्यूमा अपडेट गरिएको लोगो समावेश गर्नेछ। अटोमेकरले गत [Read More…]
१३ हजार ४०० सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
१९ माघ, काठमाडौँ। नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा १३ हजार ६ सय रुपैयाँले घटेर दुई लाख ८६ हजार ६०० [Read More…]
अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो
१९ माघ, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज पनि अमेरिकी डलर उच्च मूल्यमै स्थिर छ। [Read More…]
एकैपटक १२ वटा कागजी कम्पनी खडा : कर्जा दुरुपयोगको आशंका, सरकारको रहस्यमय मौनता
१८ माघ, काठमाडौँ । भ्रष्टाचारको अन्त्य, सुशासन र पारदर्शिताको मुद्दा उठाउँदै दर्जनौं युवा विद्यार्थीको बलिदानीबाट वर्तमान सरकार गठन भएको भएको हो । तर, करोडौं रुपैयाँको [Read More…]
एकै दिन साढे १८ हजारले घट्याे सुनकाे भाउ, ताेलाकाे कति पुग्याे ?
ताेलामा १५ सय ६५ ले घट्याे चाँदीकाे भाउ १८ माघ, काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै धातुको मूल्य [Read More…]
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
१६ माघ, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आईतबार बिहानदेखि लागू हुने गरी नियमले मूल्य बढाएको हो । निगमले डिजेल [Read More…]
स्मार्टफोन दिनानुदिन किन महँगिँदै छन् ? यस्तो छ मूल्यवृद्धिको भित्री कथा
१६ माघ, काठमाडौं । स्मार्टफोनको मूल्य बजारमा देखिने एउटा अंक मात्र होइन । यो उत्पादन प्रक्रिया, कच्चा पदार्थको उपलब्धता, प्रविधिगत नवप्रवर्तन र समग्र आर्थिक अवस्थाको [Read More…]

