Author: डिजिटल खबर
अमेरिकाले राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको चीनको आरोप
०४ कार्तिक, काठमाडाैँ । जनवादी गणतन्त्र चीनले अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) माथि आफ्नो राष्ट्रिय समय केन्द्रमा साइबर आक्रमण गरेको गम्भीर आरोप लगाएको छ। चीनको [Read More…]
काठमाडौं विश्वविद्यालयमा सूचना प्रविधि केन्द्र स्थापना
०४ कार्तिक, काठमाडाैँ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)मा सूचना प्रविधि केन्द्र स्थापना गरिएको छ। केन्द्र नेपालको अनुसन्धान, नवप्रवर्तन र डिजिटल स्थायित्व प्रवर्द्धन गर्ने अपेक्षा लिइएको [Read More…]
जेल सजायअघि पूर्व राष्ट्रपति सार्कोजीले भेटे म्याक्रोनलाई
मंगलबार लिबियाबाट अवैध सहयोगको मुद्दामा कारावास जाँदै ०४ कार्तिक, काठमाडाैँ । फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजी जेल सजाय सुरु हुनुभन्दा केही दिनअघि गत हप्ता राष्ट्रपति इम्यानुएल [Read More…]
देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी
०४ कार्तिक, बागलुङ । बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि [Read More…]
निर्वाचन तयारीबारे आज ७ दलका नेतासँग छलफल गर्दै प्रधानमन्त्री
०४ कार्तिक, काठमाडाैँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारीबारे आज सात राजनीतिक दलका नेतासँग छलफल गर्दै छिन्। कार्कीले राष्ट्रिय मान्यता प्राप्त सात दलका २-२ जना [Read More…]
लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली निर्यात
०४ कार्तिक, काठमाडाैँ । तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो [Read More…]
आज देशभर मौसम सफा रहने
०४ कार्तिक, काठमाडाैँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन। जल तथा मौसम विभागका अनुसार आज दिउँसो सबै प्रदेशको पहाडी भू भागमा [Read More…]
आज – ०४ कार्तिक २०८२ मंगलवार को राशिफल
२०८२ कार्तिक ४ गते मंगलवार, कार्तिक कृष्णपक्ष औंसी तिथि, १६ः२९ बजेपछि प्रतिपदा। चित्रा नक्षत्र। चन्द्रराशि कन्या, ९ः३८ बजेपछि तुला। मेष – Ariesचु, चे, चो, ला, [Read More…]
देशै झिलिमिली १३ तस्बिरमा
०३ कार्तिक, काठमाडाैँ । तिहारको लक्ष्मीपूजासँगै राजधानी उपत्यका मात्रै होइन देशै धपक्कै बलेको छ। उज्यालोको पर्व तिहारमा घरघरमा झिलिमिली बत्ती बालेर धनधान्यकी देवी लक्ष्मीको पूजाआजा गरिएको [Read More…]
कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
०३ कार्तिक, काठमाडाैँ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी नर्लिङगेटस्थित सडकमा कारको ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ । उक्त [Read More…]
हास्य कलाकार असरानीको ८४ वर्षको उमेरमा निधन
०३ कार्तिक, नयाँ दिल्ली। बलिउडका प्रसिद्ध हास्य कलाकार तथा अभिनेता असरानीको ८४ वर्षको उमेरमा निधन भएको छ। उनी विगत पाँच दिनदेखि अस्पतालमा उपचाररत थिए। असरानीको [Read More…]
महाकविको व्यक्तित्व र कृतित्वको समीक्षा
०३ कार्तिक, काठमाडाैँ । नेपाली साहित्यका विराट व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७औँ जन्मजयन्तीको अवसरमा उनको व्यक्तित्व र कृतित्वबारे समीक्षा गरिएको छ । रत्न पुस्तकालयद्वारा आयोजित [Read More…]
यमनी हुथीले १५ विदेशीसहित २० कर्मचारीलाई हिरासतमा लिएको राष्ट्रसङ्घद्वारा जानकारी
०३ कार्तिक, साना । यमनी हुथी विद्रोहीहरूले आफ्ना २० कर्मचारीलाई अझै पनि हिरासतमा लिएका यमनस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयले आइतबार जनाएको छ। हुथी सुरक्षा बलले उनीहरूको कार्यालय [Read More…]
तिहार फ्लोरा एक्स्पोमा एक करोड कारोबार
०३ कार्तिक, काठमाडौँ। काठमाडौंको भृकुटीमण्डपमा भएको पाँचदिने ‘तेस्रो तिहार फ्लोरा एक्स्पो’ मा शनिबार एक करोड रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल नर्सरी व्यवसायी संघद्वारा आयोजित [Read More…]
गाई,गोरूपूजा र गोवर्धनपूजाको धार्मिक महत्व!
०३ कार्तिक, काठमाडाैँ । मिति २०८२ साल कार्तिक ५ गते बुधबार कार्तिकशुक्ल प्रतिपदा तिथी बेलुका ६ / २० बजेसम्म त्यस उप्रान्त द्वितीया तिथी आरम्भ भएको [Read More…]
सामसङले ग्यालेक्सी एस२६ को लन्च स्थगित गर्ने सम्भावना
०३ कार्तिक, काठमाडौँ। सामसङले विकास समस्याहरूको कारणले गर्दा आफ्नो सम्पूर्ण ग्यालेक्सी एस२६ सिरिजको लन्चमा ढिलाइ गर्न सक्ने उल्लेख गरिएको छ। ग्यालेक्सी एस२६ एज रद्द गरेको हल्ला [Read More…]
विपिनको पार्थिव शरीर आज स्वदेश ल्याइँदै
बन्धक अवस्थामै मारिएको पुष्टि ०३ कार्तिक, काठमाडौँ। प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा मारिएका २३ वर्षीय नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर आज स्वदेश ल्याइँदैछ । आज दिउँसो [Read More…]
हङकङ विमानस्थलमा कार्गो विमान समुद्रमा खस्यो, दुई जनाको मृत्यु
०३ कात्तिक, हङकङ । हङकङ अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा स्किड भएर एउटा कार्गो विमान समुद्रमा खसेको छ। स्थानीय सञ्चार माध्यमका अनुसार यस दुर्घटनामा परी दुई जनाको [Read More…]
नर्सहरूका माग पूरा गराउन सातै प्रदेशमा कार्यदल गठन, कार्यदलले तिहार बिदामा पनि काम गर्ने
०३ कार्तिक, काठमाडौँ। पारिश्रमिकलगायत विभिन्न माग पूरा गर्न सङ्घर्षरत नर्सहरूको समस्या समाधानका लागि सरकारले सातै प्रदेशमा कार्यदल गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवम् स्वास्थ्य तथा [Read More…]
प्रधानमन्त्री कार्कीद्वारा शुभकामना
०३ कार्तिक, काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले शान्ति, समृद्धि र सुशासनको आकाङ्क्षा पूरा गर्न राष्ट्रिय सङ्कल्पका साथ अघि बढ्न आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले तिहार, म्हं पूजा, [Read More…]

