Author: डिजिटल खबर
हातमा देखिने यी ५ परिवर्तनहरू कलेजो बिग्रेको सङ्केत हुनसक्छ बेवास्ता नगर्नुहोस्
०६ कार्तिक, काठमाडौँ । हाम्रो शरीरले भित्री अङ्गहरूमा भइरहेका कुनै पनि समस्याबारे बाहिरी सङ्केतहरूको माध्यमबाट हामीलाई जानकारी दिने प्रयास गर्छ। त्यसैगरी, यदि कलेजोमा कुनै समस्या [Read More…]
तास खेलिरहेका १४ जना पक्राउ
०६ कार्तिक, काठमाडौँ । कास्कीमा पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६ का ६० वर्षीय बालकृष्ण गुरुङसहित सातजना छन्। गुरुङको घरमा जुवातास खेलिरहेको अवस्थामा मंगलबार दिउँसो उनीहरूलाई पक्राउ [Read More…]
युगान्डामा दुई वटा बस एकआपसमा ठोक्किँदा ६३ जनाको ज्यान गयो
०६ कार्तिक, युगान्डा । युगान्डाको प्रमुख राजमार्गमा दुईवटा बस एकआपसमा ठोक्किँदा कम्तीमा ६३ जनाको ज्यान गएको छ । अरू ४० जना भन्दा धेरै घाइते भएका [Read More…]
आज अमेरिकी डलर स्थिर रहँदा यूरो र पाउण्डको भाउमा सामान्य गिरावट
०६ कार्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, [Read More…]
शान्ति वार्ताका लागि दबाब दिन अमेरिकाद्वारा रुसका दुई ठूला तेल कम्पनीमाथि नयाँ प्रतिबन्ध
०६ कार्तिक, वासिङ्टन डिसी । अमेरिकाले युक्रेनमा शान्ति सम्झौताका लागि मस्कोमाथि दबाब बढाउने उद्देश्यले रुसका दुई ठूला तेल कम्पनी रोजनेफ्ट र लुकओइल माथि नयाँ प्रतिबन्धहरू [Read More…]
भाइटीकाका लागि रानीपोखरीको बालगोपालेश्वर मन्दिर खुला
०६ कार्तिक, काठमाडौँ । दिदीबहिनी नहुनेका लागि आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर भाइटीकाका लागि खुला गरिँदैछ। बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र सर्वसाधारणका [Read More…]
आज तिहारको मुख्य दिन भाइटीका, उत्तम साइत ११:३९ बजे
०६ कार्तिक, काठमाडौँ । आज यमपञ्चकको अन्तिम दिन अर्थात् कात्तिक महिनाको द्वितीया तिथि । आफ्ना दिदी बहिनीहरूले दाजु भाइहरूको सुस्वास्थ्य दीर्घायुको कामना गर्दै भाइटीका लगाउने [Read More…]
भाइटीकाको दिन कस्तो रहला मौसम ?
०६ कार्तिक, काठमाडौँ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका [Read More…]
आज – ०६ कार्तिक २०८२ बिहिवार को राशिफल
२०८२ कार्तिक ६ गते बिहीवार, कार्तिक शुक्लपक्ष द्वितीया तिथि। विशाखा नक्षत्र। चन्द्रराशि तुला। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, लो, अ विभिन्न [Read More…]
जेन-जी आन्दोलनपछि एक महिनामा घरजग्गा कारोबारबाट २ अर्ब ७५ करोड राजस्व उठ्यो
०५ कार्तिक, काठमाडौँ । गत असोजमा देशभरका मालपोत कार्यालयले कूल रु दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार नौ सय २७ बराबरको राजस्व संकलन [Read More…]
संकटमा उद्योगहरू : विद्युत् बक्यौता तिर्ने कि उद्योग स्थानान्तरण गर्ने ?
०५ कार्तिक, भैरहवा । उद्योगधन्दा देशको आर्थिक समृद्धि र रोजगारी सिर्जनाको प्रमुख स्रोत हुन्। तर, हाल रुपन्देहीका उद्योगहरूले निकै जटिल परिस्थिति सामना गरिरहेका छन्। एकातिर [Read More…]
आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदै
०५ कार्तिक, काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले [Read More…]
आजदेखि नेपाल संवत् ११४६ प्रारम्भ
शंखधर साःख्वाको योगदानमा नेवार समुदायले मनाउँदै ०५ कार्तिक, काठमाडौँ । नेपाल संवत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस संवत्लाई विशेषगरी नेवार समुदायले [Read More…]
भाइटीकाको धार्मिक महत्व!
भाइटिकाको टिकाको साइत बिहान ११ /३९ बजे दाजु-भाइ पश्चिम फर्केर बस्ने र दिदी-बहिनीले पूर्व फर्केर टिका लगाई दिने रहेको छ। ०५ कार्तिक, काठमाडौँ । मिती [Read More…]
कार्तिक शुक्ल प्रतिपदाः गोरु, गोवर्द्धन र हलि पूजा
०५ कार्तिक, काठमाडौँ । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोरु र कृषकको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । [Read More…]
यमपञ्चकको पाँचौ दिन आज गाई पूजा
०५ कार्तिक, काठमाडौँ । कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौ दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ। गाईलाई पवित्र मानी [Read More…]
कस्तो छ आजको मौसम ?
०५ कार्तिक, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशभर मौसम मुख्यतया सफा रहनेछ । विभागका अनुसार कर्णाली र सुदुरपश्चिम [Read More…]
आज – ०५ कार्तिक २०८२ बुधवार को राशिफल
२०८२ कार्तिक ५ गते बुधवार, कार्तिक शुक्लपक्ष प्रतिपदा तिथि, १८ः२० बजेपछि द्वितीया। स्वाती नक्षत्र। चन्द्रराशि तुला। मेष – Ariesचु, चे, चो, ला, लि, लु, ले, [Read More…]
जेनजी आन्दोलनका घाइतेका लागि ४८ लाख रुपैयाँ निकासा
०४ कार्तिक, काठमाडाैँ । सरकारले ‘जेनजी’ आन्दोलनका क्रममा घाइते भएकाको भैपरी खर्चबापत ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको [Read More…]
पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण
०४ कार्तिक, काठमाडाैँ । ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा अवस्थित पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण गरिएको छ। एक विदेशी नागरिकसहित पाँच जनाको आरोहण दलले ६,८६८ मिटर [Read More…]

