Advertisement

नेप्सेमा सिभिल बैंकको बोनस शेयर सुचिकृत

0 293

Advertisement

३० चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सोमबार सिभिल बैंकको शेयर सुचिकृत भएको छ । बैंकको ८ प्रतिशतले हुन आउने ६४ लाख २ हजार ७ सय ११ दशमलव ७४ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

बैंकको साधारणसभाले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरि कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

सोहि बोनस शेयर अहिले सुचिकृत भएको हो ।

यो पनि पढ्नुहोस्:



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.