पिपरा महोत्तरिका झा दम्पतिको खोजी गरी दोषी उपर सक्त कार्वाहीको माग
२८ फागुन,काठमाडौं । अपहरण गरी बेेपत्ता पारिएका पिपरा महोत्तरिका झा दम्पतिको खोजी गरी दोषी उपर सक्त कार्वाहीको माग गर्दै पिडितहरुले माइतीघर मन्डलामा विरोध प्रदर्शन गरेका छन् ।
फागुन १० गते राति बाट मुसाफिर झा तथा उनकी पत्नी गितादेवी झा हराएका थिए । आज सम्म सरकारले दोषी पत्ता लगाउन नसकेको छैन ।
झा दम्पतिको बारे जानकारी देउ है सरकार धर्नामा बसेका छन् । उक्त विरोध कार्यक्रमामा राष्ट्रिय इन्जिनियर संघका र मधेशी बुध्दिजिबि समाज अध्यक्ष चन्द्र मोहन झाको नेतृत्वमा गरेका छन् ।
शान्ती पूर्ण बिरोध कार्यक्रम अन्य १५ जना जति भेला भइ विभिन्न प्ले कार्डहरु बोकेर बसेका छन ।