Monthly Archives

१४ मंसिर २०८०, बिहीबार ११:२१

प्राधिकरणले खारेज गर्‍यो हिमालयन गोरखा नेटको लाइसेन्स

१४ मंसिर, काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले गोरखाको हिमालयन गोरखा नेट प्रालिको लाइसेन्स खारेज गरेको छ । हिमालयन गोरखाले आफ्नो अनुमतिपत्र नवीकरण नचाहेको भन्दै प्राधिकरणले २०७९ माघ…

बिहीबार सुन-चाँदीको भाउ कति ?

१४ मंसिर, काठमाडाैं । लगातार तीन दिन रेकर्ड मूल्य बनाएको सुनको भाउ बिहीबार स्थिर बनेको छ । बुधबार प्रतितोला १ लाख १९ हजार ३०० रुपैयाँमा कायम गरिएको छापावाला सुनको भाउ बिहीबार पनि सोही भाउमा…

झुलाघाटमा झन्डोत्तोलन गर्दै एमालेले सुरु गर्‍यो सकल्प यात्रा

१४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैतडीको झुलाघाटमा राष्ट्रिय झन्डा झन्डोत्तोलन गरी झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा प्रारम्भ गरेका छन्।…

कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड दुबईमा

१४ मंसिर, दुबई । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औं सम्मेलन (कोप-२८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व…

काठमाडौंका यी स्थानहरुमा आज विद्युत् आपूर्ति बन्द हुने

१४ मंसिर, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले सवस्टेसन मर्मत गर्नका लागि काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नतिको…

अमेरिकी शीर्ष कुटनीतिज्ञ ब्लिन्केन इजरायलमा, अस्थायी युद्धविराम विस्तारका लागि पहल गर्ने

१४ मंसिर, काठमाडौं । अमेरिकी शीर्ष कुटनीतिज्ञ एन्टोनी ब्लिन्केन इजरायल पुग्नुभएको छ । अक्टोबर ७ तारिखमा इजरायल र प्यालेस्टिनी लडाकु समूह हमासबीच युद्ध शुरु भएयता तेस्रो शीर्ष भ्रमणका क्रममा…

तहैपिच्छे प्रहरी देशले थेग्दैन

१४ मंसिर, काठमाडौं । प्रदेश सरकारहरू सधैं संघले अधिकार दिएन भनिरहन्छन्। संघले कतिपय मुद्दामा सुनेको नसुन्यै पनि गर्छ। कर्मचारी समायोजन र प्रहरी समायोजनमा संघ र प्रदेशबीचको विवादको हलो…

रुसी सेनामा कार्यरत नेपालीको पीडा : न ज्यान रह्यो, न कमाइ भयो

१४ मंसिर, दोलखा /इलाम । १९ वर्षको छँदा राजकुमार रोक्काले सशस्त्र प्रहरीमा जागिर खाए। दोलखा मेलुङ–६ का रोक्काले ६ वर्षमै शसस्त्रको जागिर छोडे। ०७० सालमा काठमाडौंको टोखामा होम डेकुरेसन…

मिसन–८४ ले देश बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ :मेयर बालेन शाह

१४ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन शाहले राजनीतिक दलका नेताहरूप्रति कटाक्ष गरेका छन्। उनले बुधवार राति सामाजिक सञ्जालमार्फत कटाक्ष गरेका हुन् । पछिल्लो समय…

मौसम पूर्वानुमान: मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा हल्का वर्षा

१४ मंसिर, काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। यतिबेला मधेश, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायात…

आज – १४ मंसिर २०८० बिहिवार को राशिफल

२०८० मंसिर १४ गते, बिहीवार, ३० नाेभेम्बर २०२३। मार्ग कृष्ण तृतीया तिथि, १४ः२७ बजेपछि चतुर्थी। आर्द्रा नक्षत्र, १५ः५५ बजेपछि पुनर्वशु। चन्द्रराशि मिथुन। मेष - ARIES चु, चे, चो, ला, लि,…

अरु सामाजिक सञ्जाल र एपमाथि पनि सरकारको निगरानी !

१३ मंसिर, काठमाडौं । टिकटकमाथि प्रतिबन्ध लगाएको सरकारले टेलिग्राम, स्नापच्याट लगायतका एपमाथि पनि निगरानी थालेको छ । यस्ता एपहरुलाई नियमन गर्ने कि टिकटक जसरी बन्द गर्ने भन्नेबारे अध्ययन…

मंसिर २८ मा विवाह गर्दै पूर्वमिस नेपाल श्रृंखला खतिवडा

१३ कार्तिक, काठमाडौं । पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह…

रामेछाप र दोलखाबीच अझै सुल्झेन सैलुङ्ग सीमा विवाद

१३ मंसिर, मन्थली । रामेछाप र दोलखा जिल्लाको सिमानामा पर्ने धार्मिक तथा पर्यटकी क्षेत्र सैलुङ्गको सीमा विवाद अझै कायमै रहेको छ। सीमा विवाद मिलाउन दुवै जिल्लाका सरोकारवालाबीच पटक–पटक छलफल भए…

पाम आयालको निर्यात दश गुणाले घट्यो, भारत बाहेकको विकल्प नखोज्दा समस्या

१३ मंसिर, काठमाडाैं । भारतले पाम आयलको कच्च पदार्थ उत्पादन गर्ने मुलुकहरुसंग प्रत्यक्ष सम्बन्ध राख्दा नेपालको निर्यात दश गुणाले घटेको छ । भारतले भन्सार छुट हटाई उत्पादक देशबाट सोझै आयात…

भूकम्पपीडित चिसोमा काप्दै, अझै संकलन भएन क्षतिको विवरण

१३ मंसिर, जाजरकोट । कात्तिक १७ गते गएको भूकम्पबाट घरबार गुमाएका सर्वसाधारणले कहिले अस्थायी आवास निर्माणका लागि रकम पाउँछन् भन्ने अन्योल कायमै छ। पटकपटक कार्यविधि परिवर्तन गर्नुका साथै…

शेयर बजारको आम्दानीबाट कलेजको शुल्क तिर्दै विद्यार्थी

१३ मङ्सिर, नेपालगञ्ज । बाँकेका विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीले शेयर बजारबाट आम्दानी गरेर शुल्क तिर्न थालेका छन् । खासगरी कलेजको व्यस्थापन सङ्कायको स्नातक तहका विद्यार्थीले शेयरमा…

सरकारी दस्तखत किर्ते गरेको कसुरमा नायब सुब्बा पक्राउ

१३ मंसिर, उदयपुर। उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखाका प्रमुख, नायब सुब्बालाई सरकारी दस्तखत किर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार…

एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप मंसिर १४ देखि

१३ मंसिर, काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा यही मंसिर १४ देखि दोस्रो एनटीए लिग तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै च्याम्पियनसिप मंसिर १४…