Advertisement

मेसीको गोलमा अर्जेन्टिना विजयी

0 25

Advertisement

२२ भदाै, काठमाडौं । कप्तान लियोनल मेसीको गोलमा अर्जेन्टिनाले इक्वेडरमाथि कठिन जित निकालेको छ। शुक्रबार बिहान सम्पन्न भएको वर्ल्डकप क्वालिफायरको साउथ अमेरिका छनौटमा अर्जेन्टिनाले इक्वेडरमाथि १–० को जित निकाल्यो।

पहिलो हाफसम्म दुबै टोली गोलरहित बराबरीमा रोकिएका थिए। दोस्रो हाफको ७८औं मिनेटमा अर्जेन्टिनाले फ्रि–किक पाएको थियो।

फ्रि–किकमार्फत् मेसीले गोल गर्दै अर्जेन्टिनालाई जित दिलाए। बाँकी समय दुबैतर्फबाट गोल नभएपछि अर्जेन्टिनाले इक्वेडरमाथि १–० को कठिन जित निकाल्यो।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.