मेरोमाइक्रोफाइनान्सको अध्यक्षमा सुमित बाबु खत्री र संचालकमा नेपाल भुषण श्रेष्ठ नियुक्त

0 8

२२ भदाै, काठमाडाैं । मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडको संचालक समितिको अध्यक्षमा सुमित बाबु खत्री नियुक्त भएका छन् ।

बिहिवार बसेको संस्थाको संचालक समितीको १४५ औं बैठकबाट खत्री (सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रतिनिधि) सर्वसम्मत अध्यक्षमा मनोनित भएका हुन् ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि सन्जिब मानन्धर बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न पाउदैनन् ।

सोही कारण प्राइम कमर्सियल बैंक लिमिटेडले नेपाल भुषण श्रेष्ठलाई प्रतिनिधिको रुपमा बैठकमा पठाएको संस्थाले जनाएको छ । संचालक श्रेष्ठ प्राइम कमर्सियल बैंक लिमिटेडका सहायक महाप्रबन्धक हुन् ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.