Advertisement

प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच छलफल

0 12

Advertisement

१० चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच शुक्रबार बिहान छलफल भएको छ।

मन्त्रिपरिषद् विस्तारको तयारी र सत्तारुढ दलहरुले बनाइरहेको न्यूनतम साझा कार्यक्रमका बारेमा प्रधानमन्त्री प्रचण्ड र नेपालबीच छलफल भएको बालुवाटार स्रोतले जनाएको छ।

यसअघि हिजो साँझ प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तारकै बारेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभपति पूर्णबहादुर खड्कासँग बालुवाटारमा छलफल गरेका थिए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.