Advertisement

जसपाको संसदीय दलको बैठक बस्दै

0 28

Advertisement

०३ माघ, काठमाडौं । जनता समाजवादी पार्टी नेपालको संसदीय दलको बैठक बस्दै छ। पार्टीले आज बैठक बोलाएको हो।

वर्तमान राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो। बैठक आज दिउँसो २ बजे पार्टी कार्यालयमा बस्नेछ।

यसैबीच जसपाले तत्काल सरकारमा सहभागी नहुने बताएको छ। मन्त्रालय बाँडफाँटमा न्यायोचित निर्णय नभएको भन्दै जसपा अध्यक्ष उपेन्द्र यादवले अहिले सरकारमा सहभागी नहुने बताएका छन्।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.