Advertisement

सुगम र अस्मिताको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ रिलिज

0 298

Advertisement

२४ भदाै, काठमाडौं । सुगम पोखरेल र अस्मिता अधिकारीको स्वरमा ‘तिमी छौ र त आत्मबल छ’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतमा सुजन कोइरालाको शब्द, सीडी विजय अधिकारीको संगीत र राजु कार्कीको एरेन्ज रहेको छ । आकाश श्रेष्ठ र करणा श्रेष्ठलाई फिचरिङ गरिएको रोमान्टिक गीतको भिडियोलाई प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

भिडियोलाई उत्तम हुमागाईंले छायांकन गरेका हुन् भने सम्पादन माधव बेल्वासेको रहेको छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.