Advertisement

तीन संसदीय समितिको बैठक बस्दै

0 61

Advertisement

२३ भदाै, काठमाडौं । आज बिहीबार संघीय संसद्का तीन समितिको बैठक बस्दैछ। कानुन, न्याय तथा मानव अधिकार, दिगो विकास तथा सुशासन र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्न लागेको हो।

कानुन समितिको बैठक बिहान ११ बजे संघीय संसद् सचिवालयमा बस्नेछ। दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे समितिको हलमा बस्नेछ। बिहीबारको बैठकमा समितिको सभापतिको निर्वाचनका बारेमा छलफल हुनेछ।

यसैगरी, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक पनि दिउँसो १ बजे समितिको सभाकक्षमा बस्नेछ। बैठकले समितिको सभापतिको निर्वाचनको सम्बन्धमा छलफल गर्नेछ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.