Advertisement

काठमाडौंका सडक बालबालिकालाई भारत पुर्‍याएर झिकियो मिर्गौला, ५ जना पक्राउ

0 130

Advertisement

०१ साउन, काठमाडाैँ । काठमाडौंका सडक बालबालिकाको मिर्गौला झिकेको आरोपमा ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पाँच जनालाई पक्राउ गरेर आइतबार सार्वजनिक गरेको हो।

विभिन्न प्रलोभन देखाएर गिरोहको एउटा समूहले भारत लगेर मिर्गौला झिक्ने गरेको पत्रकार सम्मलेनमार्फत जानकारी दिइएको छ।

पक्राउ परेकाहरुलाई मानव बेचबिखन तथा ओसारप्रसार ऐन २०६४ अन्तर्गतको कसुरमा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोले जनाएको छ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.