२९ जेठ, काठमाडाैँ । गुल्मेली युवा सर्जक बिष्णु भण्डारिकाे शब्दमा सुसज्जित `‘खोलीको पानी’ बोलको लोक आधुनिक गीत सार्वजनिक भएको छ ।
अस्मिता अधिकारी र मनोज खनालको स्वरमा गीत शुक्रबार सरोज ‘पोखरेल युट्युब’ च्यानलमा सार्वजनिक भएको हो ।
सरोज पोखरेलको संगीत रहेको छ । गीतको संगीत संयोजन सुनिल परियारले गरेका हुन् ।