Advertisement

दक्षिण अफ्रिकाले २०२३ मा अस्ट्रेलियामा पाँच एकदिवसीय र तीन टी२० आई सिरिज खेल्ने 

0 209

Advertisement

२८ बैशाख, काठमाडाैँ । दक्षिण अफ्रिकाले अगस्ट २०२३ मा अस्ट्रेलियामा पाँच एकदिवसीय र तीन टी२० आई सिरिज खेल खेल्ने भएको छ।

मार्च २०२१ मा तीन टेस्ट म्याच खेल्ने तयारी गरिएको थियो। तर, कोरोना महामारीका कारण स्थगित गरिएको थियो। यसैको सट्टामा यी सिरिज खेलाउन लागिएको क्रिकेट साउथ अफ्रिकाले जनाएको छ।

यसबाहेक सन् २०२२ को अन्त्यमा दक्षिण अफ्रिकाले तीन टेस्टको सिरिज खेल्न अस्ट्रेलियाको भ्रमण गर्नेछ। खेलहरु ब्रिस्बेन, मेलबर्न र सिड्नीमा हुनेछन्।

यो भ्रमणमा दक्षिण अफ्रिकाले विश्वकप सुपर लिगअन्तर्गत तीन एकदिवसीय खेल खेल्ने छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.