Advertisement

गठबन्धनलाई अप्ठ्यारो पार्ने गतिविधि नगर्न पार्टी नेतालाई देउवाको निर्देशन

0 271

Advertisement

२४ फागुन, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादेुर देउवाले सत्ता गठबन्धनलाई अप्ठ्यारो पार्ने गति विधि नगर्न कांग्रेस नेताहरूलाई निर्देशन दिएका छन् ।

स्थानीय तह निर्वाचनको माहोल बनाउन मंगलबार कांग्रेसले गाउँगाउँ पुग्ने अभियान घोषणा गरेको छ । कांग्रेसका गाउँ जाने प्रतिनिधिहरूलाई सभापति देउवाले गठबन्धनलाई असर गर्ने कुनै गतिविधि नगर्न निर्देशन दिएका हुन् ।

“निर्वाचनको माहोल निर्माण गर्ने क्रममा गठबन्धनलाई अप्ठेरो पार्ने कुनै गतिविधि नगर्नुहोला,” उनले प्रतिनिधिहरूलाई निर्देशन दिँदै भनेका छन्, “तपाईंहरूले कांग्रेसको पक्षमा माहोल बनाउनुहोला ।” उनले यसो भनेर निर्वाचनमा पनि गठबन्धन कायम रहने संकेत दिएका हुन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.