भोलि देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द
२३ फाल्गुन, काठमाडौँ । मङ्गलवार (भोलि) बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका छन् ।
नेपाल राष्ट्र बैङ्कका अनुसार अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा देशभरका बैङ्क तथा वित्तीय संस्था बन्द हुने भएका हुन् ।
RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`