Advertisement

नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिबद्ध छ : सञ्चार मन्त्री

0 388

Advertisement

२९ पुस, काठमाडाैँ । सरकार आमजनताको जीवन रक्षाका लागि प्रतिबद्ध रहेको सूचना तथा सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्।

पछिल्ला केही दिन यता कोरोना भाइरस संक्रमणको दर निकै बढेको अवस्थामा उनले सरकाले आवश्यक तयारी गरेको बताएका हुन्। । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्रहरु परिचालन गरिसकेको उनको भनाइ छ।

‘नागरिकको जीवन रक्षाका लागि सरकार प्रतिवद्ध छ,’ उनले भनेका छन्, ‘खोप अभियान तीब्र गतिमा अगाडि बढेको छ।’ उनले सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनसमेत आग्रह गरेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.